जय श्री राम राम 🎉❤आज राम नवमीको तथा नयाँ सालको हार्दिक मंगलमय शुभकामना साथै भगवानको कृपा बनिरहोस सधैं भरी खुसी रहनु ल हरिहर अधिकारी ज्योतिष भाई 🎉🎉🎉❤❤❤❤
श्रद्धेय गुरुजी हामी जस्ता थोरै पैसा हुने मान्छेले चिन्हा देखाउन नपाउने ? एउटा चिन्हा हेरेको तीन हजार भनेपछि अब हामी के गर्नु? म सग पँचवटा चिन्हा देखाउनु छ। नमस्कार ज्वाइँ बाबू।
याे बर्ष क्रुर ग्रहहरु मङ्गल राजा अनि शनिदेव मन्त्री छन् भन्नु भयाे गुरुले ।। कुण्डलीमा शनि छुट्टै घरमा र मङ्ल छुट्टै घरमा छन् तर राम्रो अबस्थामा छन् यी ग्रहहरु बलियाे अबस्थामा छन् भने जति सुकै बाधा ब्यवधान अाए पनि असर गर्न सक्छ कि सक्दैन गुरु ???? अनि न्यायकाे कारक शनिदेव हुनुहुन्छ ।। भनेपछि याे बर्ष शनिदेवले सम्पुर्ण पापीहरुलाई र अन्याय गर्नेहरुलाई दण्ड दिनुहुनेछ ।। याे पक्ष चाही सार्है राम्रो लाग्याे ।।जय देश जय नेपाल ।।🇳🇵🇳🇵🇳🇵
हजुरबाट२०८१ सालको भविष्यवाणी सुन्न एकदमै आतुर थिए। मेरो छोरी २०७२ वैशाख १३ मा जन्मेको हो ।अहिले म पेग्रेन छु अब आउने सन्तान पनि २०८१ असोजतिर होला । दुवै सन्तानको जन्ममा मंगल र शनिको योग पर्यो ।मेरो राशी फेरि कुम्भ। 😊