Тёмный
No video :(

२४४ दिन, ५७७० किमी पैदल यात्रा, खिइएका ७ जोर जुत्ता, असंख्य अनुभव - ईः संग संवादको भाग - १ ! 

DishanirdeshTV
Подписаться 147 тыс.
Просмотров 36 тыс.
50% 1

Опубликовано:

 

17 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 58   
@DishanirdeshTV
@DishanirdeshTV Год назад
यो संवादको दोस्रो र अन्तिम भाग अर्को साता प्रसारण गरिने छ ।
@RajSharma-zt2ox
@RajSharma-zt2ox Год назад
There is no thing on name; you just wasted 10 min in name….name…
@arjunbhandari3693
@arjunbhandari3693 Год назад
कुनै पनि प्रभाव, आशक्ती, अहमता, उत्तेजना र आकर्षणको घेरा भन्दा पर गएर हेर्ने हो भने मनुष्यको वास्तविक चिनारी करुणामय नै हुन्छ । उल्लेखित कुराहरुको घेरा भन्दा टाढा गएर यात्रा गर्नु भएको को "ई" मा करुणा भाव प्रष्ट झल्किन्छ। यात्रा जारी राख्नु होला ।
@nabarajmahat6675
@nabarajmahat6675 Год назад
,
@nabarajmahat6675
@nabarajmahat6675 Год назад
,
@mahendramalla2540
@mahendramalla2540 Год назад
म विजय कुमार जि को निकै ठुलो प्रशन्शक हु।अरु नहेरेपनी उहाका कार्यक्रम भने भ्यायसम्म हेर्ने गर्छु।निकै बर्स देखि नै हेर्ने गर्छु।
@rajshrestha6593
@rajshrestha6593 Год назад
अन्तर्वार्ताको शुरुवातमा, ई 'ई' ''ठी' जस्तो लाग्यो। ठीस । तर जति जति interview अगाडि बढ्न थाल्यो, प्याजको पत्र जस्तै ई 'ई ' का आयामहरू छोडिदै जान थाले। र ई 'ई ' meaningful लाग्न थाले। ई कति हदसम्म meaningful छन्, त्यो second episode मा अवश्य देखिएला। Mr Pande को आश्वासन छ।
@becomingshyamji
@becomingshyamji Год назад
अति अदभुत । हजुरको उर्जा बढोतरिको शुभकामना दाइ ।❤️
@yatra270
@yatra270 Год назад
कस्तो प्रेरणदायी कर्म। उहाँ प्रति उच्च सम्मान। शीर्षकमा लेखिएको खिईएका जुत्ता ७ थान होईन होला। ७ जोर होला अर्थात् १४ थान।
@badrirai6034
@badrirai6034 Год назад
7 pairs, it is quite a lot, do not know? May be 4-5 pairs
@DishanirdeshTV
@DishanirdeshTV Год назад
तपाईले भनेको सही हो । तदअनुरुप सच्चा‌इएको छ । धन्यवाद !
@premashru7241
@premashru7241 Год назад
enough is enough देखि चिन्दै छु great man ♥️
@Rajanyadav-tk8es
@Rajanyadav-tk8es Год назад
यि पत्रकार महोदय , अन्तरबार्ता लिदा लिदा सुड्डा भैसकेछन ....
@hi5govinda
@hi5govinda Год назад
पुराना मान्छेहरू भोटो फटाएको भन्थे, तपाईं चै जुत्ता फटाएको मान्छे.......... यहाँ नेर गज्जब लाग्यो, वहाँको अनुहारमा त्यो मन्द मुस्कान निकै सुखको थियो ✌️
@ericguentherhofmann6109
@ericguentherhofmann6109 Год назад
It's a pity that the translation does not work, but I always remember the nice people I met with your help when I was in KTM.
@learningtolearn4190
@learningtolearn4190 Год назад
Kindaa sad for you
@ride14
@ride14 Год назад
Always supported you brother.
@user-jm2tu9pu4t
@user-jm2tu9pu4t 10 месяцев назад
Good men e:🎉🎉🎉🎉
@naveenpaudyal2261
@naveenpaudyal2261 Год назад
Sarai ramro lagyo sambad tara Bijaya dai le kalo sabda ko prayog darlagdo arth ma gareko dekhda Berkley ko padhai le kam nagarya jasto lagyo
@sujayaadhikari6308
@sujayaadhikari6308 Год назад
Best of luck 👍👍🙏🙏bro....!! tq so much patrakar sir...🙏🙏
@charlierana4420
@charlierana4420 Год назад
Very very True compassionate is the only super power
@beerkri5093
@beerkri5093 Год назад
याे चाहिँ याे दुनिया मा म मात्र छु कसैकाे कुरा सुन्दिन नियम कानुन अवशक छईन मानप जीवन मा बाबुले छाेरि नचिन्दा नि हुने पसु जस्तै जहाँ कुनै नियम छईन यस्तै हुनु पर्छ याे दुनिया मा रे तर 100% गलत
@bibekpandit6235
@bibekpandit6235 Год назад
I love this myan ,his perspective toward life is amazing
@TripPokhara
@TripPokhara Год назад
Amazing Mr E , ❤❤❤❤
@deeptishrestha5087
@deeptishrestha5087 Год назад
Worth listening to this mindful experience. 🙏
@archana64june
@archana64june Год назад
Fabulous interview 🙏
@RamThakuri1
@RamThakuri1 Год назад
Great man!!!
@nabarajgurung6995
@nabarajgurung6995 Год назад
What. A interview. Thanks both a lot
@purudeepgautam6439
@purudeepgautam6439 Год назад
Atyantai ramro 😍
@haminepali5269
@haminepali5269 Год назад
Great sounds .
@deependraa4031
@deependraa4031 Год назад
प्रश्न मिल्छ भने सोधिदिनु होला । किन हिड्नु भयो । यात्राका अरु पनि विकल्पहरु थिए । के सोचेर यात्रा सुरु गर्नु भयो । के सोचेर अन्त्य गर्नु भयो । सुरु कसले रोज्यो । अन्त्य कसले बतायो ।
@DishanirdeshTV
@DishanirdeshTV Год назад
यो वार्ताको भाग २ मा तपाईका सवालको जवाफ छ है दीपेन्द्रजी
@dhurbaprasai8250
@dhurbaprasai8250 Год назад
Great man.
@umakantdhitalupendra2938
@umakantdhitalupendra2938 Год назад
ahile pani bahusankhyek manche ashal chhan tei bhayera duniya tikeko chha .
@yadavtimalsina3436
@yadavtimalsina3436 Год назад
ध्रुबसत्य यहाँ सबैलाई आफनै चिन्ता छ देशको कुनै माया छैन छ त केबल हात्तीको देखाउने दात जस्तो फेसबूके भासणबाजि अनि अन्तरबार्तामा मात्र !चाहे देशभित्र रहेका हुन चाहे देशबाहिर,चाहे सरकार पक्षमा हुन चाहे विपक्षमा सबै सबैको उहीँ दात छ। थाहा छ मलाइ तपाइलाइ र उनिहरुलाइ देश सम्पन्न भए देश भित्र रहेकालाई मैले के लेख्ने,के बोल्ने,मेरो बाउबाजेले थुपार्देका हुन या स्वम आर्जेको सम्पतिको रफाफ कसलाई देखाउने भोलि मैले पनि काम गर्नु परे,जसलाई मैले पैसा सापटी या सहयोग या दान दिन्थे उसैसङ्ग बराबरी काम गर्नु परे मेरो के इज्जत होला।देश बाहिर हुनेलाई तेत्रो युरोप अमेरिका अस्ट्रेलिया जापान गएको अनि तेता खिचेको फोटाका पोजहरुको के नै महत्त्व हुन्छ र,अनि नेपाल घुम्न जादा पल पल show up कसलाई देखाउने अनि आफन्त होस या बटुवा लाई प्रत्यक्ष अप्रत्यक्ष बिदेशी मोहप्रति प्रेरित गर्न गराउन हतोत्साहित कसले गराइदिने।कि कसो? मेरो नजरमा रास्ट्र धनी दुई माध्यम बाट हुन्छ पहिलो देश को एकलौटी सरकार अनि मन्त्रालयमा स्वच्छ छवि भएका ब्यक्ति भए बन्छ अर्को हामी स्वम देशभित्र बाहिर रहेका ब्यक्तिको हातेमालो र सहयोग ले बन्छ।सरकार त असफल नै भएको दसकौ भैसकेको अवस्थाछ, अब पनि युबापिढिको मन्त्रले झारफुक गर्नु ब्यर्थ छ।देश नै विलय गराउने सङ्घारमा सरकार नै तल्निन छ जानेर हो या नजानेर।तर देशलाई अहिले तत्काल नियन्त्रणमा ल्याउनु छ,सिस्टममा बसाल्नु छ।दोस्रो तरिका बाट अघि बढ्नु को बिकल्पै छैन तसर्थ तपाइँ र म र हामि सर्बसधरणले चाहे रातारात देशको बिकास गर्न सक्छौ मात्र चाहियो इच्छाशक्ति उदारता अनि जिम्मेवारीको बहन। # हुनेले लगानी नहुनेलाइ प्रोत्साहन गरि सहकारिताको नियमानुसार कृषि उत्पादन जोड पशुपालन,तरकारी फलफुल खेतीमा लगानी गरौ,ड्राइफुड र फृजिङ फूड को ब्यबस्था गरौ र उपयोग अनिबार्य लगाऔ। #सरकार को आस छैन सुरक्षाको निम्ति तपाइँ हामी स्वम ले शहरमा प्रत्यक वडामा र गाउमा एक एक गरि घरभाडा लिने दिने सम्पर्क कार्यालय खोलौ जसबाट रोजगारी पनि हुने देसि बिदेशी डाका लुटेरा को रोकथाम हुने।यसका अरु धेरै फाइदा छन बिस्तृतमा पछि गरौला। #बिदेशमा रहेकाले नेपालमा उनिहरुकै लगानिमा NRI NEPAL BANK खोलौ ,अनि जो प्रत्यक बिदेशी नागरिता होल्डर नेपाली बर्षको एक या दुइ महिना नेपाल अनिबार्य बस्नु पर्ने नियम बसालौ,कथमकदाचित नेपाल आउन असमर्थ भए नेपाल आउनजान लाग्ने यात्रा खर्च र नेपाल बसाइको हुने खर्च आकलन गरि उक्त NRI NEPAL BANK मा खाता खोली आफ्नै नाममा जम्मा गर्न लगाऔ र गरौ पछि नेपाल आइ सो रकम निकालौ या जे गर्नु छ गरौ।यसका अरु धेरै फाइदा छन बिस्तृतमा पछि गरौला। यी तीन काम तपाइँ हामिले आजैबाट सुरु गर्ने पहल गरौ र यति गरे देश रातारात आत्मनिर्भर र आउने गृहयुद्ध या बिलयको सङ्घार बाट जोगाउन सकिने छ।यति गरेको पाचौं बर्षपछि त भारत र चिनको सिमानामा काडेतार लाउन सकिन्छ।मुख्यतः यतिन्जेल सम्ममा त फोहरी राजनिती पनि म तपाईं हामिले कंचन सफा बनाइसकेको हुनेछौ। पहिला अहिलेलाइ यति गरि देश बचाउन तिर लागौ देश बाचे त अन्य बाकी बिकास रकेट्को रफ्तार मा गर्नेछौं। कि कसो?? छ दम ,छ ल्याकत अर्बपती करोड्पती हु भन्ने हरुको अनि NRI शब्द प्रयोग गर्नेको भन्दा पनि मुख्यतः बिदेशी पासपोर्ट होल्डरको? हुनेखाने पुराना एबम नया कला गला अनि रचना रचयिताका धनिको ?? छैन भने छाडिदेउ फेसबूक,टुइटर अनि युटुबमा देश सकियो बर्बाद भो,रबि बालेन,युबा भन्न छाडी देउ ।फेरि भन्लाउ किन नलेख्ने किन नबोल्ने कारण यति हो तपाइहरुको यो व्यबहार ले हामी बिदेश को भुमिमा कर्म गरेर परिवार पाल्ने निम्नस्तर का लाई देश को चिन्ता ले रुवाउछ,भक्कानिन्छ,काम गर्दागर्दै कुनै काम बिग्रन्छ कामतिर ध्यान कम जान्छ र कम्पनी ले फायर तथा कामबाट निकाल्दिन्छ।फेरि अर्को काम खोज्नु पर्छ।नेपाल आउ नेपाल मा महङ्गी बडेर बसिखानु छैन भन्दै 14/15 लाख तिरेर यता आउनेको लर्को छ यहासम्म कि अग्रेजि भासा पनि नबोल्ने आका छन उनिहरुलाइ देखेर कसरी फर्किनु नेपाल बल्ल बल्ल त आइया छ। के गर्नु प्रेम प्रसाद आचार्य बन्न आत्माले दिन्न। सके आफै गर्थे नसकेर रनै त तपाइहरु समक्ष आफुले जानेसम्मको सुझाव दिएको हु । अन्यथा एबम कसैको जिबन मा ठेस पुगे क्षमाप्रार्थी छु। उही दु:खी रास्ट्रबादी सच्चा देशभक्त
@nareshkathayat4443
@nareshkathayat4443 Год назад
One of the best guy !! Ideal man
@rajuDC
@rajuDC Год назад
It was great meeting you in Dhaka bro
@narayanprasadghimire9657
@narayanprasadghimire9657 Год назад
मेरा जिवनका सत्यहरु पटक पटक बद्लिए ।।
@mahimabhattarai3801
@mahimabhattarai3801 11 месяцев назад
👍🏿
@ramkadel5889
@ramkadel5889 Год назад
Asal karya. Jiban sadhana ho.
@AB-hb6qu
@AB-hb6qu 10 месяцев назад
Sir, why didn't you say aything about his silent protest?
@beingsubass
@beingsubass Год назад
ई: 💜
@mehkzkhem
@mehkzkhem Год назад
ई। 🙏
@sirishthapa651
@sirishthapa651 Год назад
@narayanaryal6083
@narayanaryal6083 Год назад
🙏👍️
@padmarajsapkota296
@padmarajsapkota296 Год назад
.
@samundrathapamagar14
@samundrathapamagar14 Год назад
Vijay sir, Prem Acharya ko incident thaha paaunu vayo ni! Janta kati frustrated cha vanera. Maile asti dekhi student union ko auuchitya ko barema kura garnus vaneko. Student future ho, yedi belaima yo kura address vayena vane aba 100 barsa samma pani yestai hunxa. Manxe ra neta haru kati lovipaapi vaisake Nepal ma.
@premrajneupane8192
@premrajneupane8192 Год назад
ई (Y) - भियतनामी थर भने हुन्छ है !
@tarasharma9714
@tarasharma9714 Год назад
प्रेसले उत्पादन गरेका बासी अाख्यान र समाजका जिवन्त अाख्यान बीचमा कति फरक छ?paradigme shift vayo.
@okharvitta8383
@okharvitta8383 Год назад
💖💝💓💗❣
@agrifunlearnwithrubina1976
@agrifunlearnwithrubina1976 Год назад
Vijay sir, Hami Kathmandu bahira ko youth le ni padhna paucham hajurle offer garnu hune course?
@zibesh_kumar
@zibesh_kumar Год назад
🥀💚
@chandrupoudel8468
@chandrupoudel8468 Год назад
बिजयदाइले पैले पनि इ को अनतर्बार्ता लिनु भयको थियन र?
@naremyaan
@naremyaan Год назад
Uha ekchoti sabai le covid vaccine paunu parxa vanera ansan baseko thiyo k karan le todiexa thaha pauna sakinxa hola?
@krish9884
@krish9884 Год назад
Naam thar south Asia ma matra hunna brother
@gyaneelama2860
@gyaneelama2860 Год назад
🙏🙏🙏ई
@nabin2131
@nabin2131 Год назад
Aaa
@puskarkafle6440
@puskarkafle6440 Год назад
गज्जब ब्याक्तित्व
Далее
7 Days Stranded In A Cave
17:59
Просмотров 45 млн
7 Days Stranded In A Cave
17:59
Просмотров 45 млн