Тёмный

२४ घण्टा नबित्दै श्रीमानले झुठो आ 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 500 тыс.
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

6 дек 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 882   
@OppoA-mh3uw
@OppoA-mh3uw 2 года назад
जो चोर उसकै ठूलो स्वर भनेको यही हो यो आइमाई को थुतुनो धेरै चल्दो रहेछ फोन बाट छर्लङ्ग भयो,,घर छाडेर हिँडे पछी आइमाई को जातले विभिन्न किसिमको बहाना गर्छन,,,बूढो हुँदा हुँदै बाहिरको केटा हरु संग फोन मा लुकी कुकी बोल्ने आइमाई कदापि गतिलो हुन सक्दैन,,यो आइमाई 100%गतिलो आइमाई होइन
@aashis26
@aashis26 2 года назад
आचरण हिन महिला बोल्न लाज लाग्दैन ? बच्चाहरूलाई छोडेर जाने अझ बढि बोल्ने ।जंगलमा छु रे छि छि छि
@lekhnath11
@lekhnath11 2 года назад
छाेराहरु ठुलाछन बुढाेले नरामाे गर्छ भने छरछिमिकि समाज छ म बुढाे सग बस्न सक्दिन भनेकाे भए उचित हुन्छ किन घर छाेडेर जानु
@rahulghising1599
@rahulghising1599 2 года назад
अलि घमन्डिरैछ एसरित जिन्दगी चल्न गारोहुन्छ जेजसोभएनी एउट नारिले घरछोडेपछी गल्तीनै मानिन्छ समाजले
@muhammadsharif6931
@muhammadsharif6931 2 года назад
बुडेसकालमा केको घमनडहो कुनि
@sanjeepgrg7231
@sanjeepgrg7231 2 года назад
Ghar xodni bitikai galti hunxa khub pida vogni manxelai matrai thaha hunxa
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
यसरी फोनबाट होईन किशोर सर उहाँको श्रीमान श्रीमती संगै राखेर कुरा गराउनु 😬 सत्यतथ्य त्यही बाट थाहा हुन्छ 🤔🙂🙏
@ongmubhutia3132
@ongmubhutia3132 2 года назад
Antato...
@Arun_Chamling
@Arun_Chamling 2 года назад
Ma pani shantiko khojima xu hajur..m🤭🤭
@laxmiale255
@laxmiale255 2 года назад
Um k
@bhojsingh7253
@bhojsingh7253 2 года назад
तिमि अरुकाे रमिता हेर्न कति छिटाे अाकाे के कति छ हाे यस्ताे फुर्सद काम काज केही छैन तिम्राे ।।
@shobhanagurung7318
@shobhanagurung7318 2 года назад
Sahi kura 👍
@OppoA-mh3uw
@OppoA-mh3uw 2 года назад
मान्छे हेर्दा राम्री रैछे मोरि बानी बेहोरा खत्तम रैछ थुतुनो र मुट्यूनो धेरै चल्दो रहेछ
@purnasunam8109
@purnasunam8109 2 года назад
कडा आयो 🤪🤪👍️👍️
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 года назад
Sahi kuro
@kabitalama5920
@kabitalama5920 2 года назад
😁😁😁😁
@mahendrakc1623
@mahendrakc1623 2 года назад
राम्री भएरता अर्को मान्छेले आँखा लाग्यो
@jogilokman
@jogilokman 2 года назад
जो चोर उसै को ठूलो स्वर भने को यहि हो ।
@nabinmagar9233
@nabinmagar9233 2 года назад
कुरा बुझ्दा दुबै बुडा बुडि बिच एक अर्कामा बिस्वास नभयको कारणले गर्दा नै यो घट्ना हुन पुगेको रछ तर बुडाले पनि धेरै सँखा गर्नु भयन र यो दिदी ले पनि अपरिचीत मान्छे लाई नजिक बनार किन कुरा गर्नु त्येसैले अब यो दुबै बुडा बुडि लाई सँगै राखेर ईन्टरभिउ लिनु सबैकुरा सत्य तथ्य थाहुन्छकि😍🤪
@nirmayagurung2330
@nirmayagurung2330 2 года назад
Hor hjr mero buda le jhan bisha khayr mor vanxa kahile afno sur gar vanxa je vne pani mo tw afno buda kai sat ma baseyko xu hjr manxe vayce har dukh sukh sahna sakne himta huna prx hjr ghar xodi hinne kam grene hoina
@nabinmagar9233
@nabinmagar9233 2 года назад
@@nirmayagurung2330 होनि हजुर मान्छे ले हरेक दुख सुख सहेर बस्नसक्यो भने मात्र भविस्यमा राम्रो हुन्छ राम्रो बन्न सकिन्छ भन्छननि दुख मा नआत्तीनु सुखमा नमात्तीनु भनेर हो यो परिभासा बुझ्न जरुरिछ😍
@aasthajoshi7217
@aasthajoshi7217 2 года назад
L
@aasthajoshi7217
@aasthajoshi7217 2 года назад
@@nirmayagurung2330 II 💩 and pooped out with p
@nirmayagurung2330
@nirmayagurung2330 2 года назад
@@nabinmagar9233 🙏🙏🙏🙏
@Nsp933
@Nsp933 2 года назад
याे अाईमाई अाफै ठिक छैन् ठुला कुरा गर्छ उसैले।
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 2 года назад
कति ढाँट्नु सकेको जंगल तिर छु रे, होटेलमा भाडा माझेर बसेको छु रे? यो आईमाईको 100% गल्ती छ, खत्रा हो यो आईमाई पनि...
@milonthakuri4687
@milonthakuri4687 2 года назад
चिक्स हान्दै होला नाथोले
@debendra4580
@debendra4580 2 года назад
किशोर सर यसको पोल खोलेर छोडिदिनु ठुलो ठुलो कुरा गर्छे जो चोर उसको ठुलो सोर के हुदै छ नेपाल मा...
@milonthakuri4687
@milonthakuri4687 2 года назад
Yess
@sbthapa9189
@sbthapa9189 2 года назад
यो बैनी को सत्य के हो जाननु जरूरी छ।
@rajushrestha2185
@rajushrestha2185 2 года назад
22/25 बर्शको छोरा छोरिलाइ कुरा सिकाउनु पर्छ र दिदि हजुरले अहिले जे भने पनि गलत त तपाई नै हुनुहुन्छ जस्तो देखिन्छ है
@shantikokhojima6040
@shantikokhojima6040 2 года назад
छोरा मान्छेको भाग्य र, आइमाई को चरीत्र दैवलाई पनि थाहा हुँदैन रे🤔 भन्थे हो रैछ😬 ए, दिदी फोनमा जति भुकेनी केही हुनेवाला छैन खुरुक्क घर आउनु अनि छिनोफानो गर्नु 🙄😅
@prakashkaushala3988
@prakashkaushala3988 2 года назад
Sahi vanu vyo hjua le
@manchand3455
@manchand3455 2 года назад
100%right
@jagatthapa4399
@jagatthapa4399 2 года назад
Santiko khoji Garda yestai ho hajur🐒🐒
@jeevanbk1709
@jeevanbk1709 2 года назад
कमिनि तलाई चाईएकै भए वुढा लाई घर वोलाएर वस्नु पर्नि वाहिर हिड्ने छोराछोरी को माया लाग्दैन आफ्नो बुडा छोराछोरी आफ्नो बनाउन नसकेपछी कोहि आफ्नो हुदैन
@user-ky9lh5qv1p
@user-ky9lh5qv1p 2 года назад
अहिले नेपालमा श्रीमान श्रीमती को सम्बन्ध बिग्रिनी कारण घमन्ड एक अर्कोलाई नबुझ्ने अनि श्रीमान श्रीमती को बिचमा अर्को ब्यक्ति को ईन्ट्रि हुनु
@mayagurung1472
@mayagurung1472 2 года назад
Mli pani tasti lagxa
@sumanthapamagar1992
@sumanthapamagar1992 2 года назад
बुढा छोड्यर अरु संग गयो पछि सबैले त्यही भन्नी हो मलाई कुट्थो टचर दिन्थो अनि हिन्दिए जती पनी महीले हेरेको भिडियो छ सप्ईमा यहि भनेको हुन्छ।जाठि हरुको मुजि चिलाएर गको थाहा छईन😂😂मर्नि वेलामा के भको होला बावै छोरा छोरिको कमाई खाएर आनान्दले बस्नि वेलामा😡😡😡
@younghangdip3457
@younghangdip3457 2 года назад
सम्बन्ध हरु कतिधेरै बिग्रन थालेको नेपालमा ?
@geetayakkhalimbu3563
@geetayakkhalimbu3563 2 года назад
😀😃😄
@shekharsubedi5961
@shekharsubedi5961 2 года назад
हैट, यस्तो मन भयको महिला मिडिया मा पहिलो पटक देखिदैछ,जे जस्तो भयपनि घर छाडेर हिडेपछि गल्ती भईहाल्छ,के हो के,अझ अपरिचित संग किन बोल्ने
@bahadursunar5289
@bahadursunar5289 2 года назад
चुपलाग आईमाई मर्ने बेलामा हरियो काक्रो भनेको यहि हो।के सारो घमन्डी गरेको त । किशोर दाइ भरिसक दुबैजानालाई यकै ठाउँमा राखेर मिलाउने प्रयास गर्नु होला। तेति गरेर नि भयन भने चाड्दिनु।
@ambarbahadursunuwar6233
@ambarbahadursunuwar6233 2 года назад
आफ्नो श्रीमती खोज्नु सही हो तर मिडियामा झुटो आरोप लगायर खोज्ने तरिका गलत भो।
@ishoripandey6504
@ishoripandey6504 2 года назад
एति नगरे सम्म सम्पर्कमा आउदै आउदैनन नि
@jyotibhattrai1902
@jyotibhattrai1902 2 года назад
किसोर सर पुष्टि नहुँदा सम्म भगाउने भाग्ने भनेर फोटो नै राख्न नहुने हो किनकी 3जनाको परिवार नै धरापमा आउछ नि
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 года назад
हो यो कुरा सही हो ।
@sureshranpal6893
@sureshranpal6893 2 года назад
I’m Agree …
@haidibona5588
@haidibona5588 2 года назад
यो उमेरमा आएर यसलाई मोर्ने बेलामा हरियो काक्रो भने जस्तै बुढी तरुरी थुक्का भालु रहेछ यी ।
@davbahadur3949
@davbahadur3949 2 года назад
बुढो को नि गल्ती हुन सक्छ नि अगर्तिलिनै भये आफ्नो नाम्को सम्पत्ति बेचेर नि खान सक्थी नि।
@himalbc1593
@himalbc1593 2 года назад
जानीजानी आफ्नो जिन्दगी आफै बर्बाद नगर्नु दिदि तपाईंको यती राम्रो परिवार छ बुढाले दुख दिएपनी छोराछोरी छन अब सुख पाउने बेला यसरी हिँड्नु ठिक होईन । चाँडै घर फर्केको देख्न पाइयोस् ।
@durgamagar1856
@durgamagar1856 2 года назад
Gud
@arjunbisunke526
@arjunbisunke526 2 года назад
Sahi vannu vyo hjr
@udendragurung5004
@udendragurung5004 2 года назад
मेरो पनि त्यै अनुरोध गर्दछु।बैनि सिध छ जस्तो लाग्यो।
@thalbishowkarma7124
@thalbishowkarma7124 2 года назад
यो महिला गलत छिन् यिनलाई पछुतो मात्रै हुनेछ
@bipikarana2628
@bipikarana2628 2 года назад
बुढेसकालको घमन्ड धेरै टिकाउ हुँदैन दिदी दश मिनेट सोचेर घर फर्कदा राम्रो हुन्छ
@himalbc1593
@himalbc1593 2 года назад
सही हो
@Habibullah576
@Habibullah576 2 года назад
मालति भाऊजुको नम्बर पाऊन हो साथीहरु
@birbahadurshrestha1838
@birbahadurshrestha1838 2 года назад
मान्छेलाई दुईपटक बैस आउछ भन्थे हो रहेछ यो दिदिलाई नि फेरि वैस जागे छ
@maiyasharma2734
@maiyasharma2734 2 года назад
थुक्क घिन लाग्दो आइमाई आफै गल्ती गर्दै आफै ठुलो कुरा
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 2 года назад
यो आईमाई सारै घमण्डी रैछ, यो आईमाईको नै गल्ती छ। मर्ने बेलामा यस्लाई अर्को पोइ चाहिने। लाजघिन पनि नभाकी। यस्को ब्वाई फ्रेन्डले भनेको होला नी म आउछु तलाई लिएर जान्छु भनेर। यस्ता नखरमाउलीलाई छोडेकै राम्रो ।
@maiyasharma2734
@maiyasharma2734 2 года назад
यो आइमाई श्रीमान बिदेस मा हुदाहुदै होटेल मा बस्ने आइमाई कति सम्म खराब होलि ।गतिली भये समाज ले पनि बुझी हाल्छ नि । केटासङ होतलमा बसेर बुढोको कमाइ उडाउदै छ । यस्ता आइमाई लाई कहिले सम्म छाडा छाेडने ?
@nepalikhadka3396
@nepalikhadka3396 2 года назад
हैन उ जब आउदीन भने बुडा लगाएत छोराछोरीको मायालाइ गल्त्याएर हिन्छे भने केको आपती बोलाउने ठुलोकुरा गर्छेभने जेजती सम्पती फिर्तालिने अनी डीबोस् दिने छोड्दीने फेरी लल्याएमा टिकाउ चाही हुदीँन यो आइमाइ
@debendra4580
@debendra4580 2 года назад
यस्तो आमैलाई मिडियामा नलिन सर
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 года назад
छाला काट्नुपर्छ आजभोलीको गतिछाडा आइमाईको, गलत गलत नै हुन्छ यस्को बुदेशकालमा चिलाको थोत्रो छाला,,,
@nareshskt316
@nareshskt316 2 года назад
किशोर सर श्रीमान श्रीमतिलाई साथमै राखेर ईन्टर बीउ लेउनुस । हजुरको कामलाई सलोत गर्छु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@birkhagadaili7590
@birkhagadaili7590 2 года назад
बिचरा यीचेलीले त्यसैत घर छाडेकीहैनरहेछिन।उसको श्रीमानले सारै रुवायछन।मिडियाले उसलाई गाली नगर्नुहोला आँसु लाग्छ,धेरै दुखदिनेलाई सरापलाग्छ।
@laxmidevigurung8988
@laxmidevigurung8988 Год назад
😮😢
@jagmusherpa
@jagmusherpa Год назад
​@@laxmidevigurung8988de de un mo
@nanukalarainanurai1909
@nanukalarainanurai1909 2 года назад
ओहो खतरा रहिछन यिनी नानी त मान्छे त रामै छिन तर दिमाग चाहिँ राम्रो रहेनछ कस्ले उक्साउदै छ कोहि न कोहिको साथ सपोट छ नत्र यत्रो फुइ किन लगाउनु भोलिको दिन कस्तो आउँछ भन्ने कुरा किन सोचिनन र सोच्दिनन पछी पछुताउनु पर्ला है बुबु जङ्गल तिर के गर्दै होनि होटलमा भाडा धुने मान्छे हैट।
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
उम्म के है 😝😂😂
@user-mf5hf4hq6l
@user-mf5hf4hq6l 2 года назад
Sahi kura
@kbk2245
@kbk2245 2 года назад
Eslai tai vai ho ki Dai vanaudola mooj garaxa taani gamanda kina garthina ra esta bejat xi
@bandanadhakal2957
@bandanadhakal2957 2 года назад
😀😀😀😀😀
@kalakbahadur5623
@kalakbahadur5623 Год назад
आरोप्रत्यारोप लगाएको होइन ।यो आइमाई खराब बानी व्यहोरा को हो।
@deepagurung9014
@deepagurung9014 2 года назад
जबसम्म एउटि नारिले हरेक यातना सहेर बस्छ नि तबसम्म त्यो घर घर बन्छ तर जुन दिन त्यो नारिको सहन सक्ने शक्तिले सिमा नाघेर पार गर्छ त्यसपछि यस्तै हुन्छ
@kholidovan7111
@kholidovan7111 2 года назад
सहि भन्नुभयो। आज्कल को महिला हिम्सा भित्र पिल्सिन सक्देइन मानिस भौतिकताले जति सम्पन्न भयेपनि आखिर मन मिल्देइन भने जिवान सज हुदेइन।
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 года назад
हो सारै राम्रो कुरा लेख्नु भयो
@binugurung8170
@binugurung8170 2 года назад
100 bannu vayo hjrle yo nai kamjor xa hami ma k garne kti sakne shan mo pni dikka vayeskekoxu
@laxmirawal2156
@laxmirawal2156 Год назад
100%Right kura
@hrjoshi3972
@hrjoshi3972 2 года назад
थुक्क लाज नभयकि नक्क्चरि गुखा अब जाे चाेर उसकै ठुलो स्वर भाेलि रुनुप्रछ याे भालुनि अाईमाई छाला राम्रो चाला 2 कौडिकाे नभाकाे
@milonthakuri4687
@milonthakuri4687 2 года назад
Yess
@santalimbu5729
@santalimbu5729 2 года назад
खासै दिदी को त्यति ठूलो गल्ती छ जस्तो लागेन किशोर सर मिलाई दिनु तपाईं ले नै मिलाउनु सक्नु हुनेछ नत्र नमिल्ने जस्तो छ।बिचरा दिदी बोलेको सुन्दा गलत गरे जस्तो लागेन ।गल्ती भनेको घर छोडेर जानू चै नहुने तर अत्ति सहिनसके पछि घुर्कौन लाई पनित हिडेको हुन सक्छ नि।
@pujacool628
@pujacool628 2 года назад
मरने बेलामा कुर्कुरे हड्डी चीलाउछ भन्थे बुडा पाकाले होरैइछ चोरको ढंगका ठुलो
@suryasunar637
@suryasunar637 2 года назад
यो आईमाई खुब घम्डि हुनुहुदो रहिछ घमण्डले अरूलाई हैन आफैलाई खान्छ बुढाले भन्नू भएको थियो अनपढ हुनुहुन्छ भनेर सायद त्यहि कमिले गर्दा सोच्ने क्षमता नै छैन । किशोर सर सलुट छ हजुरलाई धन्यबाद
@balbdrrai9708
@balbdrrai9708 2 года назад
गल्ती बुढाको पनि श्रीमतीले घर छोडेर हिड्नु गल्ती भयो अहिले सम्म काम बिग्रेको छैन मालती बिश्वकर्म बहिनी घर थपक्क गएर बस्नु तपाईको श्रीमानले कुटपिट गरे कानुनी कारबाही गर्नु पर्छ।
@krishnalimbu5495
@krishnalimbu5495 2 года назад
अब यो बैनिले पनी दुःख पाउने भयो सुख ले दुःख दुःख ले काल भनेको जस्तो छ ? रिस को बेलामा लियको डीसिजन कहिले राम्रो हुदैन सोचेर सम्झेर अगाडि बढनू भय राम्रो हुन्छ ?
@bhabukbhimsen5471
@bhabukbhimsen5471 2 года назад
ब्यासिया आईमाई मोरने बेलामा हरियो काखरा तेहि केताले लगेर राखेको हो तेलाई पनि समरक मा ल्याउनु प्रछ मोरेहुन्छ धर्तिका बोच हरु
@milonthakuri4687
@milonthakuri4687 2 года назад
धुतो हान्र होल त्यो नाथोले अब जे भने पनि हुन्छ
@radhika-Nachhiringgrg
@radhika-Nachhiringgrg 2 года назад
कहिले काहीँ रहरले हैन मात्तिएर हैन जो आप्नो भन्नेले नै नबुझ्दा अनि मन दुखाउदा प्रदेशबाट husband नेपाल आए पछि छोराछोरी जिम्मा लगाएर मलाइ पनि यसरी नै एकमहिना जति पुरै बेखवर बस्न मन छ तर के गर्नु यसरी नै युटुब भरी गालीको बर्षा धेरै आउला तर अर्को सङ्गै जानू नै पर्छ भन्ने छैन किनकी श्रीमानको माया श्रीमान सङ्गको सबन्ध आफन्तको माया छोराछोरीको माया जन्माउदा पीडा हुर्काउदाबढाउदा दुख सुखको क्षण सबै भोगी सके पछि किन अर्को बाटो रोज्नु तर कुनै दिन सारै मन दुखाउदा चाहि मर्न त सकिन्न तर एक्दमै बेखवर बस्न मन चाहिँ छ
@saraswatikharel1807
@saraswatikharel1807 2 года назад
Sem sis ma pani
@villagerneplease
@villagerneplease 2 года назад
@@saraswatikharel1807 दुईबीच तेस्रो व्यक्ति नआउने हो भने सम्बन्ध बिंग्रदैंन।जब सम्बन्ध टिक्न सक्दैन भने नियम संगत छोड्दा हुन्छनि।
@sanubaniya6613
@sanubaniya6613 11 месяцев назад
दुनियाँलाई फोन गर्ने आफै घर छोडेर जाने आफै आफ्नै ठुलो कुरालाज नभएको आइमाई ।
@user-nd8ls4wj7p
@user-nd8ls4wj7p 2 года назад
सीधा कुरा भनु पर्दा बिदेशमा बस्ने भाग्ने काे बुढी हरू ढोज नपुगेर भागेको हो ।
@mirapun7795
@mirapun7795 2 года назад
Amazing qsn kishor vai tqsss ..yasto aaimailai yastai garnu parx
@milansiwakoti6303
@milansiwakoti6303 2 года назад
फोनमा अरु केटा संग बोल्ने आईमाई यसरि आफ्नो बुढालाई नराम्रो देख्ने झगडा गर्ने गरे भने योअर्कै संग ग्यको छ। अर्को यो ठुलो ठुलो कुरा गर्दै छ। 100%यो अर्कोसंग गको छ छ छ।
@HariHari-xz4ww
@HariHari-xz4ww 2 года назад
गल्ती गरिसके पछि अाईमाईले बाहाना बाजि गर्ने भनेकै कुटपिट गर्थो टचर दिन्थो यो भन्दा अरु के नै जान्दछ्न
@mayatamang7308
@mayatamang7308 2 года назад
यति धेरै सम्झौदा नि नसम्झिय पछि त पक्कै पनि नाठोको चाल खेल हुन सक्छ थुक्क क सारो कुरा नबुझेको😠😠😠😠🤧🤧🤧🤧
@sumanthapamagar1992
@sumanthapamagar1992 2 года назад
उम के हई😂😂😂
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
पक्कै हो के 😡😂😂
@sumanthapamagar1992
@sumanthapamagar1992 2 года назад
@@chandrakalalimbu1126 😂😂😂
@user-mf5hf4hq6l
@user-mf5hf4hq6l 2 года назад
Ho testei lagyo
@balgurung8531
@balgurung8531 2 года назад
उमतनी यो आईमाईको थुतुनो र मुतुनो दुबै ठिक छैन जस्तो लगेउ मलाई त
@gameryushan425
@gameryushan425 2 года назад
हैन आजभोलि का आइमाई को के चिलाउछ हौ! श्रीमान छोडेर गएपछि अनेक आरोप लाउछन!श्रीमान बिदेश मा नेपाल मा आइमाई को चाक चिलाएर अर्को लोग्ने सग गएपछि दुनियाँ आरोप लाउने!भैंसी को चाक चिलाएर होटलमा गएर बस्ने अझै ठुलो कुरा गर्ने!यस्ता आइमाको चाक को बोसो झर्ने गरि भाटा हान्नु पर्छ!
@dibasgiri9213
@dibasgiri9213 2 года назад
मिडियामा नहालेको भए फर्किन्थे रे अनि हिडेकोचाही किन.? बुडो आएपछी उस्ले नराम्रो गरेको भए गाउँ समाज आफन्त माइती हुन्छन एक्कासी हिड्ने आइमाइको कस्ले बिस्वास गर्छ !
@jitnepal6087
@jitnepal6087 2 года назад
100%
@lilaria1879
@lilaria1879 2 года назад
किशोर सर धेरै धेरै हजुर को काम प्रति उच्चा सम्मा छ यो आइमाइ ठिक छैन जोस्तो लागेउ मलाइ
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 года назад
कानुनले तिमीलाई जेल हाल्नसक्छ, धेरै घमण्डा नगर ? घर जिम्म लगाएर श्रीमान बिदेश गएको, तर घर छोडेर हिड्नु गलत हो। तिमीलाई कारबाहि हुन्छ। परपुरुषसँग सम्पर्क राख्ने, लोग्नि अाउनेबेलामा घर छोड्छ भने, यसलाई घर फर्काउने होइन, जेल हाल्नुपर्छ।
@maheshchaudhary6418
@maheshchaudhary6418 2 года назад
पागल आइमाई। किशोर सर् यसलाई Media म ल्याउनु पर्यो।
@samuyalrana7877
@samuyalrana7877 2 года назад
सबैकुरा भोग्नेलाई मात्र थाहा हुन्छ,हामी बिचमा बसेर उहाँहरुको सम्बन्ध राम्रो होस्/मिल्नुपर्छ भनेर जवर्जस्ती गर्न आवश्यक छ जस्तो लाग्दैन। दुईबीच नमिल्ने अवस्था हो भने अलग बस्दा/सम्बन्ध विच्छेद गर्दा राम्रो होला है हजुर।अझै सम्म पनि महिला हिँसा भइरहँदा टुलुटुलु हेरेर बस्ने हाम्रो पुरुषप्रधान देश/समाज को अगाडी सधैं झुकेर बस्नुपर्छ भन्ने छैन ।
@rawangamer4762
@rawangamer4762 28 дней назад
या पुरुष हाेस या महिला अन्जान मान्छे शीत फाेनमा बाेल्नु नै गल्ति हाे
@rajraj-vb1ir
@rajraj-vb1ir 2 года назад
चिन्दै नचिने को मन्छे सीता चै के करण ले बोलेको दुनिया सङ्ग बोल्दै मोज गर्ने अनि नपिटेर पुजा गर्नु पर्ने त जस्तो भालु घर छोडेर जानेलाइ छाला काटेर डमरु बजाउनु पर्ने
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
उम्म के 😂😂😂😂
@bandanadhakal2957
@bandanadhakal2957 2 года назад
आफू सहि थियो भने छोरा छोरी ले सपोट गर्छ नि के को ठूलो स्वार ?? मिडिया लाई यो आईमाईलाई बुडो सङ्गै मिडिया मा ल्याउनुस किशोर सर यो आईमाई लाई ठिक पार्नु पर्ने रैछ मलाई त जति कुरा सुन्यो तेति रिस पो उठ्छ त गाठे😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
@RajKumar-md2qf
@RajKumar-md2qf 2 года назад
कति निर्दिय आमा किना अजाभोलि नेपालमा खालि यतिधेरै निस्टुरि र निर्दयि हुनुथालेको अनि पुरुष हरुले बुझ्नुपर्ने एस्तो कुराले सबैको मन्मा मनमा आधत पुर्याउछ सम्पुर्णले बुझनुपर्छ सबैको आफ्नो अस्तित्व र इजत हुन्छ त्यो इजतको ख्यालराखौ
@anjubharati3822
@anjubharati3822 Год назад
Mulla ubtibe auta nari le sotantar bachnuna paune
@caranxettri151
@caranxettri151 2 года назад
यो बिसयमा म बोल्नु पर्दा खेरी नेपालका नेताहरुलाइ गालि दिन्छु एस्तो गाली दिन्छु कि मेरो गाली सुन्दा सुन्दै २/४ जना ठाउको ठाउँ मर्छन😡😡एदि नेपाल मै कलकार्खाना थियो भने कुनै पनि नेपाली बिदेशिनु पर्ने थियन र सङै मर्ने सङै बाच्ने कसम खायका बुढा बुढी छुट्टिनु पर्ने थिएन 😭😢😭
@arjunkunwar1800
@arjunkunwar1800 2 года назад
यो आइमाई नै ठिक छैन याद गर्नुस राम्रो मान्छे ले यस्तो बोल्दैन
@sandhyathakuri1721
@sandhyathakuri1721 2 года назад
बिदेशमा हुनुहुन्छ श्रीमान् अनि यसरी अाईमाई मानछेले घर छाेडेर हिडने यसरी हिडनु भन्दा बरू अाफना अाफनत राखेर श्रीमान् अाउनु भय पछि अाफनाे घर भित्रै घरकाे कुरा मिलायकाे भय राम्रो हुने थियो घर छाेडनु समस्याको समाधान हैन हेर घरकाे बिजाेग भएको छ
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 года назад
अाफैले अाफ्नो जिन्दकी बिगारेको छ।
@bkshrestha0
@bkshrestha0 2 года назад
मान्छे मात्र राम्रो भएर हुदैन।थुतुनो र मुतुनो जोगाउन नजानेसी यहि अबस्थामा हुन्छ।केटा लाई न्याय दिन पर्छ।यस्तो लाई मिलाएर राख्नु भनेको मिर्त्यु को बाटो रोज्नु हो।।।
@shresthahari4576
@shresthahari4576 2 года назад
एत्तिको बोल्ने मान्छे ले के सत्य बोलेको होला र खोइ एदि बुढाको गल्ति भएको भए समाज छ्दैथियो नि भन्न सकिदैन र झुठ बोलिरहेकि छे आइमाइ
@milonthakuri4687
@milonthakuri4687 2 года назад
100% Right
@rojinashrestha9448
@rojinashrestha9448 2 года назад
Nepal ko halat uff garo xa
@saraswatik.c3238
@saraswatik.c3238 Год назад
बिदेश बस्निले कमायर सबै कमाइ पठाउछ भन्नि छैन यस्तो मानसिक तनाब सहेर बस्नि महिला धेरै छन
@indralimbu8358
@indralimbu8358 2 года назад
गारो छ हो घरमा बसे आर्थिक चाप बिदेश गयो बुडी अर्को सङ्ग टाप सात समुन्द्र पारी बाट येस्तो video हेर्दा सारै दुख लाग्छ
@neetusworld6801
@neetusworld6801 2 года назад
Kishor sir great job 👍
@kumartamang8795
@kumartamang8795 2 года назад
ठिकै रछत सबै सम्पती खाईदेको रहेनछत यो छोरा मान्छे हरु पनि कुनैचै घासनै हुन्छ
@Anticorr318
@Anticorr318 Год назад
मलाइ यो मान्छेले बोलेको पिटिक्कै मन पर्दैन ! यसको कुरा नसुन्नु यसले झन् बिगारी दिन्छ !
@simrankhadka2122
@simrankhadka2122 2 года назад
याे दिदी लाई धेरै पीडा रहेछ तर केटा ले जे गरेनि राम्राे हुने रहेछ
@harkbohara9931
@harkbohara9931 2 года назад
यो कुनै आमा होईन यसको अर्को श्रीमान छ छोराछोरीले पनि चित् बुझाए हुन्छ। र यस्ताले बाचेर पनि काम छैन छोराछोरीलाई यसले जिउदै मारीसकि। फर्केर काम पनि छैनन
@gurungtoyota5441
@gurungtoyota5441 2 года назад
मत्लब नभएको मान्छे सङ किन बोल्नु पर्यो दिदी???अरुलाइ दिने समय आफ्नै श्रीमान् लाई दियेको भए येस्तो दिन आउनी थिएन
@mayavotri6187
@mayavotri6187 2 года назад
किशोर सरलाई धेरै धेरै धन्यवाद छ
@rebikamalla2364
@rebikamalla2364 Год назад
बुढा बिदेशमा छ भन्दैमा बुढा निर्दोष नै हुन्छ भन्ने छैन अरु केटीसंग लागेर बुढीबाट छुटकारा पाउनलाई अनेक आरोप लगाएर चरीत्र हत्या गरेर पानीमाथिको ओबानो बन्न खोज्नेहरु धेरै छन नेपालमा
@rhaymenuka2201
@rhaymenuka2201 2 года назад
यो दिदि को कुरा ले मेरो आँखा बाट आँसु रोकिएन मेरो
@rakshyagautam2356
@rakshyagautam2356 2 года назад
Kishor sir hajur ko bolne saile sarai man parxa
@sitahingmang695
@sitahingmang695 2 года назад
यो सिस निकै कडा हुनु हुदो रैछ। अति घमण्ड गर्नु पनि हुन्न। बिदेश मा सुख ठान्छ्न। कति दुख दिन सकेका घरका ले।
@jhalnathkunwar8343
@jhalnathkunwar8343 Год назад
बोलिले नै नाठा खेलाउने प्रमाण देखाउन्छ दाजु भाइ भन्ने तर अर्कै सङ मस्त हुने कति नाठा छन देखाउन पर्छ ।
@gyangopal6342
@gyangopal6342 2 года назад
घर छोडेर हिड्नु राम्रो कुरा होइन आपसी कुरा गरेर सम्झौता गर्नु उचित हुन्छ । तपाईंको गल्ती छ।
@nayenkc1991
@nayenkc1991 2 года назад
किसोर दाइ ,सत्य कुरा बाहिर आउनु पर्यो
@regiongaming1683
@regiongaming1683 2 года назад
Great job Kishor Sir
@Amirgr7
@Amirgr7 2 года назад
छोरा हरुले त्यतिकै बोलेनन होला केही रहस्य नपाईकन, श्रमँ पचेकि अाईमाई घरै बसेर लडेर सघषँ गनु न , छानबिन गरियोस सबै राखेर
@lilasubedi7366
@lilasubedi7366 2 года назад
ल अर्को तिघ्रेले लैजान्छू भनेको रछ। तेहीभएर भूकेको। भोलि छोडछ ! अनि फेरी रूदै घर आउछु भनेर। आउछे यो नफौरी
@chandrabahadursalyani4625
@chandrabahadursalyani4625 2 года назад
दिदी आफ्नो जिन्दगी आफै बिगार्दै हुनुन्छ ज्यादा घमन्ड गर्दा डिबोर्स तपाइले दिनु पर्छ छेती पुर्ती हजुर्ले दिनु पर्छ
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 года назад
घर छोडेर हिडेपछि गल्ती त भएकै हो। गल्ती थिएन भने, किन हिडेको ?
@ManojManoj-gx9hz
@ManojManoj-gx9hz Год назад
हईन किन कि भएकै हुनु प्रर्छ जब श्रिमान बिदेश बात अाउदा त खुसि भएर बस्नु प्रर्छ घर छोडनु नहुनि ।
@Digant884
@Digant884 2 года назад
आईमाई खराब!बिहे गरेर विदेस नजाउ भन्दा मान्दैन मुलाहरु यस्तै रमिता गरिदिन्छन् आइमाईहरु चिरचिर किरा सलबलाए पछि इज्जत इमान सबै माटोमा एकमहिनामा त किरा मर्नु पर्ने हो?
@santoshrai8904
@santoshrai8904 2 года назад
आइमाई को थुतुनो र मुतुनो जोगाउनु पर्छ नत्र दुःख पाउँछ याे आइमाईको पनि दुइटै बिग्रेको जस्तो छ
@rajendraacharya1045
@rajendraacharya1045 2 года назад
तर यो दिदी को जिद्दी देख्दा कतै गलत छैन को जस्तो लाग्छ तर निस्पक्छे छान बिन होस
@sabitapanday5014
@sabitapanday5014 2 года назад
Good job babu 🙏🙏🙏🙏🙏🙏
@mbaulomphom3926
@mbaulomphom3926 2 года назад
Kishor sir lai dhaniyabat safal garekoma ramro
@prabh706
@prabh706 2 года назад
खासमा कुरा सुन्दा यो दिदिको गल्ति छैन गल्ती भाको मान्छे यसरी बोल्न सक्दैन
@roshansunar4878
@roshansunar4878 2 года назад
अगतिलो मान्छे ले अगतिलो लाई नै साथ दिन्छ छोराले आफ्नो आमालाई गलत भन्छ येदि आमा सहि भाको भय
@sameepniroula7905
@sameepniroula7905 2 года назад
Timi pani number one valu hau aau ma sanga 2-4 raat ko lagi 😠😠😠😠😠😠😠😠😠😠😠😠😠
@aniltamang8432
@aniltamang8432 2 года назад
एति राम्री श्रीमती रहेछन् अलि अलि सन्का त लागिहाल्छ नि
@balaramtamang6321
@balaramtamang6321 2 года назад
गतिलो भए पो श्रीमानले नकुट्नु आफै गतिलो नभए पछि, बुढा बिदेशमा दुख गर्ने आफु नाठोसँग दिनरात फोनमा बोल्ने के बुढा चुपचाप बस्नु??? यस्तै आइमाइलाई हो बोरामा हालेर खोलामा बगाउनु पर्ने, झुट बोल्दैछ यो आइमाइ।।
@gbB-xw7pk
@gbB-xw7pk 2 года назад
डाम्नाले पैसा पठाइदेको होला होटेल तिरबस म नआउनजेल भनेर अनि यो आइमाई हिडे जस्तो देखिन्छ। घमण्डि आइमाई ।
@premthapa9579
@premthapa9579 2 года назад
🙏 namaste hajur kisor dai
@harkebk196
@harkebk196 2 года назад
याे अाइमाई गलत छ एसलाई बुढालाई साथमा राखेर ईनटयु लिन परे
Далее
Wolfram Physics Project Launch
3:50:19
Просмотров 1,6 млн