देशमै केहि गर्न खोज्ने ब्यक्तिलाई राज्यले सपोर्ट गर्नु पर्ने अनि भैपरी आउने समस्यालाई राज्यले रेखेदेख गरिदिनु पर्ने तर दुर्भाग्य कृषिमा बजेट छुट्टाईन्छ अनि मण्डलेका ठुला माछाले पाउछ तर बास्त्बिक पिडित कृषक उद्दधिमिले पाउदैन अनि ८० % कृषि क्षेत्रमा आत्म निर्भर भन्छ तर ६ महिना नि खान पुगदैन 😭😭 हुनत अब महाबिर पुन जस्ता ब्यक्तिलाई त केहि सपोर्ट छैन भने अरु हामी सर्बसाधारणले राज्यबाट आशा कसरी राख्नु।