स्वर्ग जस्तो ठाउ रहेछ - श्रेष्ठजी भद्र, भलादमी लाग्यो गाउँको सुन्दरताको लागि घाढा रातो टिन को छाना प्रयोग गर्नु हुन अनुरोध गर्छु (नीलो भन्दा अरु रंग नै राम्रो देखिन्छ)
यसरी रासायनिक मल हालेर मानविय शरीर मा नकरात्मक प्रभाव पारेर कमाउनु भन्दा कसरी हुन्छ अर्गानिक तरिकाले उत्पादन गरेर थाेरै नाफा खाएर बेच्ने गर्नुहाेला ,देशमा अर्गानिक खेति गर्न गराउन सरकारकाे ठुलाे भुमिका हुन्छ तपाईं हरु पत्रकार हरु पनि देशमा अर्गानिक तरिकाले खेति उत्पादन गराउन सरकारलाई घच्घच्याउन मदत गर्नुहाेला
अर्का को निजी recipes पनि कँही सार्वजनिक गर्छ कसैले ! सबै लाई गर्ने तरिका सिकाउन पनि हुदैन, किनभने यो निजी क्षेत्रको ब्यापार हो। लिचि या अन्य कृषि पेशा समन्धित जानकारी हरू लिन नजिकै को बागवानी अनुसन्धान केन्द्र जानुहोस्