पर्दा पछाडिको क्यामरा म्यानकाे भिडियो दृश्यलाई पनि अहिले हामीले हेर्नु अतिरिक्त चाहना छ कृषिको भिडियो पशुपालन उत्कृष्ट राम्रोसँग नेपाली युवालाई उर्जासिल बनाउनेतर्फ बिशेष ध्यानाकर्षण गराउनु भएकोमा करोडौंको साथ सहयोग अटुट गर्दछु नेपाल र नेपालीको तर्फबाट नमन छ ।गाईको सम्पूर्ण दृश्यलाई राम्रोसँग मिडियाले त्यो क्षेत्रकाे देखाउनु बिशेष अनुरोध छ सर
6 ota vanda kam palda faida hunna, minimum 6 ota palnus euta bata average 15000 auxa euta local cow bata ani hollisten bata approx 25000 hunxa euta cow bata per month