Тёмный

६० वर्षे श्रीराम अधिकारीले मनमाया वाइबा, टिका सानु सबै मेरै हुन भनेपछि हंगामा मच्चियो । ०७७.०६.२८ HD 

Подписаться
Просмотров 3,2 млн
% 22 451

All rights of this video is with Indreni Samaj
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
#Indreni_Samaj #Shreeram_Vs_Manamaya
➥ RU-vid:- ru-vid.com/show-UCorsrOtehQZvdNliQc5Unrw
➥ Facebook:- indrenisamaj...
➥ Website:- www.indrenisamaj.com/

Развлечения

Опубликовано:

 

14 окт 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@indrenisamaj
@indrenisamaj 4 года назад
समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।
@ramneupane4280
@ramneupane4280 4 года назад
हुन्छ
@sharmilashrestha8031
@sharmilashrestha8031 4 года назад
सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला। भिडियो हेर्न माथिको लिन्कमा क्लिक गर्नुहोला है । धन्यवाद जय गित जय संगीत, जय कलाकारिता miss u all..
@gitaacharya9764
@gitaacharya9764 4 года назад
श्रीराम दाजुको र मनमाया को साह्रै राम्रो दोहोरी ।
@bharatshahi2926
@bharatshahi2926 4 года назад
theinformation
@bharatshahi2926
@bharatshahi2926 4 года назад
@@ramneupane4280 l
@salinagoodlife4837
@salinagoodlife4837 4 года назад
म कतारबाट हेर्दै छु अति अति राम्रो लाग्यो श्रीराम लाई सबै जसो गाइकाहरु ले आलि बुडो भनेर हेलत्तोको भाब दर्सिने गरि गाएको पाइएको थियो तर आज सबैको मन मुटुमा बस्न सफल गाइका मनमाया वाइवा ज्यु ले स सम्मान पुर्ण शब्द हरुको चयन गरि गाउनु भयो अति उत्तम लाग्यो भनिन्छ नि मान्छे बुडो भएनी मन बुडो हुदैन बुडाबुडी बालबालिका सबै को सम्मान गरौ ।
@gobardhanpun7808
@gobardhanpun7808 4 года назад
Absolutely Right Point 🙏🙏💞💞👌👍
@madanneupane733
@madanneupane733 4 года назад
well said. He is a very good singer.
@ramailolokchautari9095
@ramailolokchautari9095 4 года назад
मनमाया वाइबा दिदी ज्यू र श्रीराम अधिकारि बा को दमदार प्रस्तूती लाग्यो बधाई छ सम्पुर्ण टीमलाइ।।। ईन्द्र मगर धादिङ्गे
@TikaSanu
@TikaSanu 4 года назад
रमाइलो हजुर्।
@dipaadhikari8561
@dipaadhikari8561 4 года назад
Hajur bhaya ra ho ramailo hune
@laxmighimire978
@laxmighimire978 4 года назад
Aaja dhary din paxi tika g lai dakhara khusi lagyo
@ramneupane4280
@ramneupane4280 4 года назад
टीका दिदी इन्द्रेणीमा आउँदा म त अति खुसी छु खुसिको सिमा छैन ! इन्द्रेणी बिनाको टीका र टीका बिनाको इन्द्रेणी फिक्का लाग्छ ! जय इन्द्रेणी सम्मान दिदी हजुर
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 года назад
Presence of Tika Sanu ji in the indreni or indreni Samaj episode makes it more special and graceful. Try to be present as much as possible in indreni Tika ji. Tika sanu ji - you are so lovely and innocent person. Innocence is beautiful. Your smile and laughter make any program so bright. Just keep on laughing and smiling that is more beautiful like your singing. Keep it up. Take care yourself. Drink 3-4 Litre boiled water everyday like a tea for your good health.
@archanaadhikari736
@archanaadhikari736 4 года назад
टिका बिना इन्द्रेणी हुन्छ फिका। जहाँ टीका हुन्छ बल्ल त्यहाँ रमाइलो हुन्छ । love u sanu
@bijayebishwakarma7956
@bijayebishwakarma7956 4 года назад
मन माया दिदी कति अनुसासित हुनुहुन्छ मन माया दिदिको फेन यहाँ हाजिर हुनुत जय इन्द्रेणी 🙏🙏🙏इन्द्रेणी सबैलाई नमन
@samalarai1505
@samalarai1505 3 года назад
Sahi ho
@napaal2235
@napaal2235 4 года назад
सबैलाई नमस्कार छ।श्री राम अधिकारी र मनमाया वाइबा जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।नाच सारै राम्रो छ,दुवै जनाको ,बधाई छ।
@swetamushi9436
@swetamushi9436 2 года назад
धेरै धेरै राम्रो गित गाउनुभएकाे धन्यवाद मनमाया सिर श्रीराम अधिकारी अङकललाई
@bahadurdalpun9713
@bahadurdalpun9713 4 года назад
मनु को स्वर र शब्द कति राम्रो अहिलेसम्म लाखौ दोहोरीगित सुनेकोछ तर मनुको जस्तो शब्दमा कसैलेनी गाऊन सक्दैननहोला ❤️❤️👌👌👌👌👍️👍️👍️👍️👍️
@samalarai1505
@samalarai1505 3 года назад
Sahi bhannu bhayo
@mekgurung2243
@mekgurung2243 4 года назад
श्रीराम दाइको गाना चाहिँ होके।साथै मन माया बैनिको इज्जत्का साथ गाउने बानी मन पर्यो।अगाडी धेरैले श्रीराम लाई उडाउने गर्थ्यो बुढो भनेर।
@sunilpandit3036
@sunilpandit3036 4 года назад
लहै मनमाया दिदी श्रीराम बाजेलाई राम्रो सग पिर मर्का बुजिदिनु🤣🤣🤣🤣🤣 जय ईन्द्रणि सबैमा 🙏नमन गर्दछु
@g.s.ghayel6197
@g.s.ghayel6197 4 года назад
बेजोड आज इन्द्रेणी समाजमा पनि।साह्रै जमेको छ सुमधुर स्वरकी धनी सालिन र परिपक्व गायन शैलीकि मनमाया वाइवा बहिनी र प्रखर पोख्रेली गायक श्रीराम अधिकारी दाइको गायन जोडि।
@padamshrestha1887
@padamshrestha1887 4 года назад
टीका सुनिता म्याउसुली र मानु पनि इन्द्रेनी समाज मा आज उपस्थिती देख्दा खुसी लाग्यो साथ्मा मननमाया र श्री राम बाजे को अति मीठो दोरि ले झन सुन मा सुगन्ध
@mrumlal289
@mrumlal289 4 года назад
मनमाया दिदी र श्री राम अधिकारी ,दाजुको जुहारी सार्है नै रमाईलो लाग्यो धेरै पटक हेरीयो 🙏🙏🙏
@rajumaharjan2983
@rajumaharjan2983 4 года назад
No no no saw
@tulsioli5534
@tulsioli5534 4 года назад
स्वर सब्द कि रानी मनमाया जी र दोहोरी ट्यालेन्ट 16 बर्षे अधिकारी बुवा को भिडन्त, मज्जा आयो सुपर दोहोरी, जय इन्द्रेणी समाज
@tulsirambhattarai9070
@tulsirambhattarai9070 2 года назад
,
@karananmolkcofficial4065
@karananmolkcofficial4065 4 года назад
एक दमै राम्रो छ धेरै दिन पछि टिका सानु लाई ईन्द्रेणी मा देख्न पाउँदा खुशी लागेको छ। टिका बिनाको ईन्द्रेणी त हेर्न पनि मन लाग्दैन।
@zeenajoshi5010
@zeenajoshi5010 4 года назад
बल्ल आज इन्द्रेणी हेरेर खुशी लाग्यो मनपर्ने मनमाया दिदी र टीका बहिनी सगै देक्दा सबैलाई मिठो शम्झना
@NamanKc-ig8yu
@NamanKc-ig8yu 5 месяцев назад
T😢u
@ramchandrasubedi4243
@ramchandrasubedi4243 4 года назад
एक महिना पछि ईन्द्रेणीमा टीका सानु काे दर्शन पाईयो । खुसी लाग्यो ।
@lalbhadurkarki6529
@lalbhadurkarki6529 4 года назад
जति खेरनि मुस्सुक हासेर बोलनी मनमाया बाइबा कति सुहायको
@milansarki8222
@milansarki8222 4 года назад
इन्द्रेणी समाज सबैलाई नमस्कार 🙏🙏 मनमाया दि लाई मन पराउने जति यता हजिर गरम है
@r.bkarki2749
@r.bkarki2749 3 года назад
200 CL g
@sanumayamaharjan8890
@sanumayamaharjan8890 2 года назад
Lok bhajan sirmani SREE ram dai namaskar
@taalmayagurung1329
@taalmayagurung1329 2 года назад
@@sanumayamaharjan8890 fifth.
@mamtasnr4514
@mamtasnr4514 2 года назад
@@taalmayagurung1329 ज
@mg.pareeyar
@mg.pareeyar 4 года назад
आहा कति रमाइलो हो । 👏👏 मनमाया दिज्यु र श्रीराम दाजी लाई विषेश संमान साथै सम्पुर्ण कलाकार प्रती नमन: 🙏🙏 नमस्कार म पनि आए है इद्रेणी समाज हेर्न लाई हाल #बहराइन देखि.....
@jyotibasnet8708
@jyotibasnet8708 2 года назад
GEET EKDAM RAMRO XA
@bhurtelbhurtel4794
@bhurtelbhurtel4794 4 года назад
बुढा पाका भनेको बुढा पाकानै हो कती मार्मिक छ धनेबाद इन्द्रेणी समाज
@hattiramgiri5989
@hattiramgiri5989 4 года назад
manu di ko voice man parne ko ko xau mitra haru ,,,,,,,,,,,like 🌷⚘🌹💘🌷⚘
@bisnubhatta5499
@bisnubhatta5499 4 года назад
वा मीठो दोहरी ।मन माया सिस्टर र श्रीराम दाइ को जोडि पो मिल्यो ल ।मजा आयो मरुभुमी को बेड्मा पल्टेर हेर्दा र सुन्दा धन्यवाद ।
@mayatamang2275
@mayatamang2275 4 года назад
हाम्रो मनमाया नाना लाई सुहाउँदो जोडि बल्ल इन्द्रेणीमा झुल्की दै हुनुहुन्छ राज कुमार लामा उहाँ हरु को फेरि अर्को दोहोरी कहिले सुन्नु पाउला आज को दोहोरी पनि एकदम राम्रो थियो धन्यवाद दुबैजना लाई राम्रो दोहोरी पस्किनु भएको मा🙏🙏
@tejbahadurbasnet9477
@tejbahadurbasnet9477 4 года назад
धेरै धेरै धन्यबाद टीका सानू र मन माया दिदी लाई मेरो तर्फ बट आभार प्रक्ट गरे धेरै रमाइलो महसुस भयो सच्चिकै गाउँ को याद दिलायो म दुबै देखि सबै कलाकार अनि साथी हरु लाई म पनि Thanks hai ta
@TikaSanu
@TikaSanu 4 года назад
सबैलाइ सम्झना छ ।
@kantiadhikari3729
@kantiadhikari3729 4 года назад
Beautiful Tika baini lai dherai maya ❤❤❤🇳🇵🇳🇵👍
@dhanbdrrokaya6733
@dhanbdrrokaya6733 4 года назад
Has bahini
@prashantkunwar9685
@prashantkunwar9685 4 года назад
miss yo
@nabinbhattaraiofficial115
@nabinbhattaraiofficial115 4 года назад
Tika Di kusal belbase lai indreni lierw aaunu la
@karnagurung8005
@karnagurung8005 4 года назад
Aja dheraima Tika bunu Lai dekhda ATI khusi lagyo
@हिमालीआवाज
@हिमालीआवाज 4 года назад
मनमाया दिदिले गाउनु भाको म्हेन्दोमाया गीत सँगै दोहोरी टुक्काहरु अनि मिठास स्वर साह्रै मन पर्छ।गायक सुमन घले सँग गाउनु भएको म्हेन्दोमाया गीत यार्ची होई ङा कोला बोलको गीतले साह्रै मन छुन्छ।
@kamalthapa6617
@kamalthapa6617 4 года назад
बुढो भय पनि कति मिठो स्वर हो धेरै धन्यवाद श्रीराम दाजु लाई मन अझै जवानी छ । मनमाया वाइबा दिदि को स्वर पनि निकै मार्मिक लाग्छ ।
@bibasthapa9454
@bibasthapa9454 4 года назад
यो दिस लाइक गर्ने मान्छे कस्ता होलान 😶यो भन्दा कस्तो चाइये होला जय इन्द्रेणी 😍😍😍😍🇳🇵
@kopilaxetri6692
@kopilaxetri6692 4 года назад
मन माया बैनी को गित सारै मीठो अनि हाम्रा श्रीराम काका को पनि मीठो गित जय इन्द्रेणी
@ashokkumar-hd6po
@ashokkumar-hd6po 4 года назад
जय इन्द्रेणी 🙏🙏🙏 मनमाया दिजु र श्रीराम दादा को दोहोरी गित मन पराउने यता हाजिर हुनु 🙏🙏
@lalffflfbkarku5646
@lalffflfbkarku5646 4 года назад
मनमाया माडमकाे फ्यान म त अति मन पर्छ हजुरकाे गायन शैली❤️❤️❤️❤️🌷🌷🌷
@prembk9915
@prembk9915 4 года назад
अति राम्रो संचालिका टीका सानू गायक श्रीराम गायिका अचम्मै मीठो भाकामा गाउने मनमांया र नाच्ने दुबै जना अन्य सबैलाइ धन्यबाद
@sattallama6412
@sattallama6412 4 года назад
अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहाेरि मानमायाँ र श्रीराम जि अतिनै रमाईलाे भयाे दुबैजान कलाकारलाई धेरै धेरै धानेबाद
@ktm9274
@ktm9274 4 года назад
आज चाहिँ श्रीराम बा र मनमाया वैवा को दोहोरी जोडि सारै गज्जबको छ है 👏👏👏👏👏👏👏👏
@yamprasadpokhrel2670
@yamprasadpokhrel2670 Год назад
कति शान्त , कति शालिन कति भद्र पटक्कै न रिसाउने अचम्मै भगवानले वरदान दिएको मेरो प्यारो कलाकार श्रीराम अधिकारी ज्यूलाई हार्दिक नमन् गर्दछु
@kulprasadpaudel2125
@kulprasadpaudel2125 4 года назад
लामो जीवन र सुवास्थ्य कानना गर्दछु बेग्लै पहिचान छ सुन्दर छ
@hirathapa4966
@hirathapa4966 4 года назад
सुमधुर सोरकी रानि अनि श्रीराम जि को दोहोरी सारै रमाइलो लाग्यो !धेरै राम्रो छ !इन्द्रेणी समाजलाई धन्यवाद !👍️👍️👍️👍️👍️
@jagadishtamang3015
@jagadishtamang3015 4 года назад
मनमाया टीका २ जना नै आहा! जय इन्द्रेणी सबै सबैको जय होस।
@sapilthegeniusboy8103
@sapilthegeniusboy8103 4 года назад
धेरै रमाइलाे लाग्याे ईन्द्रेणि समाजलाई नमस्कार
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
जे होस श्रीराम जी उमेर जति भएपनि २०/२२ का युवा भन्दा कम छैन जोस
@reshamadhikaripokhara4884
@reshamadhikaripokhara4884 4 года назад
श्रीराम दाइ नमस्कार धेरै धेरै बधाई छ धेरै राम्रो दोहोरी गाउनु भयकोमा अनि सम्पुर्ण इन्द्रेणी टिमलाइ पनि धेरै धेरै बधाई छ
@baniyanarayan156
@baniyanarayan156 4 года назад
मनमाया दिदि को गायन हाँसो नै इन्द्रेणी को एउटा रत्न हो।दिदि को गायनको माधुर्य पन नै काफी छ।
@sharmafilm285
@sharmafilm285 4 года назад
सलाम छ मनमाया वहिनी तपाईंको गाएकी भद्रपन र असाध्यै मन्त्रमुग्ध हासाेका लागि ।
@ramneupane4280
@ramneupane4280 4 года назад
अज त टीका दिदिलाई पनि देख्न पाइयो खुसी लाग्यो ।
@yampun9781
@yampun9781 4 года назад
वो श्रीराम दाइ को सोर एक्दम्मि मजाक लाग्छ अनि बैइनि मन मया को कति कति सुन्न मन लाग्छ
@themodsdownloadanminecraft9183
@themodsdownloadanminecraft9183 4 года назад
मनमाया दिदिको स्वरमा माेहाेनि छ इन्णेनिकाे टिममा
@gobardhanpun7808
@gobardhanpun7808 4 года назад
Sahi Kura Ho Ni 🙏🙏💞💞👌👌
@lalbahadurnepali8004
@lalbahadurnepali8004 4 года назад
श्रीराम दाजुको अतीनै गहकिलो शब्द हरू मनपर्छ 🙏🙏🙏
@parasghimire7566
@parasghimire7566 4 года назад
D ipak thapa ko vhha tulle fhojori
@dalbahadurkanwar3431
@dalbahadurkanwar3431 9 месяцев назад
​@@parasghimire7566shri ram. Dajumanparchba.
@karnachhetri5992
@karnachhetri5992 4 года назад
नमस्कार सम्पूर्ण ईन्द्रणी परिवारलाई सारै दामी भयो आज पनि सलाम छ मन माया बहिनी लाई। धन्यवाद। मन माया बहिनी तपाईले चहि कहिले पनि ईन्द्रणी नछोडनु है कोहि कोहि त आफुलाई खुस पर्दा माऋ ईन्द्रणीमा देखा पर्छन्।
@amitlama1423
@amitlama1423 4 года назад
सहमत..... बाण चै टीका सानू तिर!!!
@rpbhatt5585
@rpbhatt5585 4 года назад
दामी सुपर दोहोरी श्रीराम अधिकारी र मन माया को भिड़न्त जवरजस्त रहयो
@ramkunwar3429
@ramkunwar3429 4 года назад
मन माया र श्रीराम को गीत सुन्दा क्या मजा आको के आज खुब रमाइलो भयो ! लम्जुङ्ग 😘
@laxmibharatlaxmi1188
@laxmibharatlaxmi1188 4 года назад
मनमाया र बाजे को शब्द सार्है मन पर्यो🙏🙏👌👌❤️❤️
@gitaacharya9764
@gitaacharya9764 4 года назад
इन्द्रेणी मा खगेन्द्र बिस्वकर्मा र मनमाया वाइबाको अनुहार मात्रै देख्न पाए नि तेसै आनंद आउँछ ।
@surajadhikari3565
@surajadhikari3565 4 года назад
Same as ... malai ni testai hunxa.
@prashantgurung4476
@prashantgurung4476 3 года назад
' r
@milanthapa9352
@milanthapa9352 4 года назад
indreni मा सुनिता धन मयातिकार किसना सर्मिला मानसिंह मनमाया सोल्टी धेरै राम्रो छ शुभकामना छ
@pragatiesport2131
@pragatiesport2131 4 года назад
श्रीराम अनि मनमाया को दोहोरि सारै राम्रो लाग्यो, शब्दचयन दुबैको उत्कृस्ट छ 🇳🇵💗🙏
@harikhanal6072
@harikhanal6072 4 года назад
मलाई त मन माया दिदी को गायन शैली अत्यन्तै मन पर्छ । हजुर हरुलाइ नि !!!
@jae2116
@jae2116 4 года назад
Gold standard dohori. Kya jodai milyo yespali balla. Sriram dai lai salam ani Manmaya bahinilai dherai dherai pyar. Swor kya mileko ani vaka testai. Welldone Indreni team again...
@bharatlamichhane3786
@bharatlamichhane3786 4 года назад
tika sis lai आज देखन paiyo
@krishnarasali5927
@krishnarasali5927 4 года назад
Shree ram ji ani manmaya ji lai mero nmaskar love you all 🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️
@pukarmagar8530
@pukarmagar8530 4 года назад
सारै मार्मिक दोहोरी एक्दम उत्कृष्ट छ आज बल्ल पो दर्सन पाइयो टीका बहिनी को।
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 3 года назад
टिका सानु लाइ धेरै पछि इन्द्रेणि समज म देख्नु पाइयो अति खुशि लाग्यो
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 4 года назад
मनमाया दिदी को स्वर र श्रीराम अधिकारी को फ्यान जति यता हाजिर हुनुहै ? हजुर
@bisnubhatta5499
@bisnubhatta5499 4 года назад
मजा आयो बहिनी बिदेशी भुमिमा एक छिन भने पनि मोड फ्रेस बनायो धन्यवाद ।
@milangiri8047
@milangiri8047 4 года назад
श्रीराम बा की जय🙏🏻🙏🏽🙏🇳🇵🇳🇵
@yambahadur8313
@yambahadur8313 4 года назад
नमस्कार सबै टिमलाई मनु जि मिस ईउ धेरै राम्रो दाहाेरि छ
@hariacharya6034
@hariacharya6034 4 года назад
धेरै समय पछी टीका सानू लाई इन्देणी मा देख्दा अचम्म लायो र खुसी पनि लायो कृष्ण दाइ लाई बलियो साथ दिनु होला हैइ टीका जि हजुर ले समय मिलाएर आफ्नो गित सङ्गीत लाई पनि समय छुटाएर इन्देणी मा पनि आउदै गर्नु हैइ हजुर
@yubrajshrestha8557
@yubrajshrestha8557 3 года назад
आहा अति राम्रो दोहोरी 🙏🙏♥️♥️🌹🌹👌👌🇳🇵🇳🇵
@karnagurung8005
@karnagurung8005 4 года назад
Aja dohori ramailo vayo jhan ramailo dherai dinma Tika bunu Lai dekhda vayo
@abisekmagar8959
@abisekmagar8959 4 года назад
यति उमेर सम्म बुलुन्द आवाज दिने श्रीराम सर लाई धेरै मन देखि धन्नेबात छ मन माया र श्री राम तुका कति राम्रो
@keshavdhakal1419
@keshavdhakal1419 4 года назад
मनमाँयाको जस्तो निस्वार्थ मन भयको साच्चिकै अरु कलाकार छैननकि जस्तो लाग्छ मलाईत।
@rajuprasad5184
@rajuprasad5184 4 года назад
श्री राम जी का हर शब्द शब्द नै चाखलाग्दा हुन्छन्👌👌❤️😍
@jupiterdesigner9665
@jupiterdesigner9665 4 года назад
Wow babal xa ! mero favorite artist haru Shree Ram n Manu !
@debinmagar9915
@debinmagar9915 4 года назад
मेरो सबैभन्दा मन पर्ने गायिका मनमाया दिजुको गायन शैली शब्द चयन अत्यन्तै मन पर्दछ । इन्द्रेणी समाजमा गाउन आउने गायक गायिकाहरुले अनुशासन भन्ने के हो भन्ने कुरा मनमाया दिजु देखि सिक्नु जरुरी छ । i love you manmaya diju ❤️❤️🙏🙏
@kuugurung4589
@kuugurung4589 4 года назад
इन्द्रेणी समाज अति नै राम्रो छ म सकभर सबै हेर्छु तर यो सुरुहुनुभन्दा पहिला एउटा add आउछ (होइन के पारा हो) भन्ने यो हटाउनु पर्यो अलि मन परेना
@amitlama1423
@amitlama1423 4 года назад
सहमत। त्यो add मा बोलेको पारा सुन्दा पारो नै तात्तिन्छ। सधै skip गरि हेर्ने गर्छु मपनि।
@debinmagar9915
@debinmagar9915 4 года назад
सहि मन कै कुरा भन्नू भो मलाइ पनि फिटिक्कै मन पर्दैन ।
@tikakarki7328
@tikakarki7328 4 года назад
अत्यन्तै रामाईलो जय होस सङ्गितको माध्यम बाट राष्ट बिकाशमा योगदान पुर्याउने सचेत नेपाली नागरिक तपाईं हरुको
@durgamishra4911
@durgamishra4911 4 года назад
बहुत सान्दर्भिक दोहोरी , धन्न्यवाद मनमायाजी अनि श्रीरामजी🙏❤️
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 4 года назад
नेपाल र हामी नेपालीको सान हो इन्द्रेणी
@braverytrust2671
@braverytrust2671 4 года назад
मनमायाको गीत अतिनै राम्रो छ ।
@aanathsudeep1144
@aanathsudeep1144 4 года назад
🌹ओहो एता पो रैछ खत्रा दोहोरी त 🌹दुबै जना कडा छन कस्ले जित्ला हेरौ त जय इन्द्रेणी समाज्🌹
@sunilkumarkhadka3305
@sunilkumarkhadka3305 4 года назад
60 बर्से श्रीराम लेख्ने खाते युटुबे हरु देखि या रिस उठ्छ! गायक श्रीराम लेखेको अहिले सम्म देख्न पाइएको छैन!
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 3 года назад
सहि कुर गर्नु भयो
@samirgurung1918
@samirgurung1918 3 года назад
Ū.. Rĕ
@samirgurung1918
@samirgurung1918 3 года назад
.mnbcź
@samirgurung1918
@samirgurung1918 3 года назад
- @ @
@chitragurung296
@chitragurung296 4 года назад
आहा manmya बहिनी को प्रस्तुति ।
@hariacharya6034
@hariacharya6034 4 года назад
श्रीराम दाइ नमस्ते राम्रो दोहोरी गाउनु भएको छ धेरै धेरै बधाई
@namugurung3722
@namugurung3722 4 года назад
राम्रो छ ईन्द्रेणी समाजको टीम अनि श्रीराम र मनमायाको स्वर पनि उति नै राम्रो छ !
@waduheck3405
@waduheck3405 2 года назад
@@namugurung3722 jljuhlj k o g k
@rabinashrestha9990
@rabinashrestha9990 2 года назад
@@namugurung3722 o
@mahendrakhanal5016
@mahendrakhanal5016 2 года назад
@@namugurung3722 pp⁰
@bheemparihar9289
@bheemparihar9289 2 года назад
Happy 😊
@gangabaju3373
@gangabaju3373 4 года назад
सारै मिठो दोहोरी अनि यो इन्द्रेणी प्रोग्राम सारै मन पर्छ एक दिन प्रत्यक्ष हेर्ने मन छ तर के गर्ने अफु बिदेश परेको हुनाले खै कैले माउक आउछ 😔🙏
@minbahadurshrestha5013
@minbahadurshrestha5013 4 года назад
साच्चिनै घत लाग्यो लोक दोहोरी गायिका मनमाया वाइवा र अधिकारि बा बिच को दोहोरी
@padamrajjoshi4846
@padamrajjoshi4846 4 года назад
आहा सारै रमाईल‍ो छ सबैलाई नास्कार 🙏🙏
@himpunmgr4075
@himpunmgr4075 4 года назад
राम्रो ‌दोहरि प्रस्तुत गर्नु भएको मा दुबैजना लाई धन्नेवाद छ
@kishanban4283
@kishanban4283 4 года назад
श्रीराम बुवा को र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ श्रीराम बुवा को गित को स्वार राम्रो छ सलाम छ मादल भाई बाँसुरी भाई लाई धन्यवाद छ ABC इन्देणी समाज कृष्ण बजगाइ बहिनी मनमाया बहिनी शमिला बहिनी टिका सानो बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला बहिनी
@jibankumar1562
@jibankumar1562 4 года назад
सम्पूर्ण इन्दरेनी परिवारलाई सलियूद टिका बहिनीको सम्बोधन गर्ने तरिका मनपर्यो 👍
@bijayathing2484
@bijayathing2484 4 года назад
सबै भन्दा मन पर्ने गाएक गायिका तेइ माथी मन पर्ने भाका वा.....20 पटक सम्म्म हेर्दा पनि अझै हेरम हेरम सुनम सुनम लाग्ने ।कृष्ण दाइ श्रीराम लाई पनि इन्द्रेणिको मेम्बर बनाउन पर्‍यो है ।।।
@kamalgharti5372
@kamalgharti5372 4 года назад
indreni samaj team lai namaskar sarai ramailo lagyo dohori herar
@chetragurung1149
@chetragurung1149 4 года назад
आज धेरै दिन पछि टीका बैनी इन्द्रेणी मा देखन पायो खुशी लाग्यो
@setitamang8678
@setitamang8678 4 года назад
मनमाया, तिमी साच्चिकै हाम्री गहना हौं, तिम्रो यो सालिनता तिम्रो गहना हो ।।
@kishanban4283
@kishanban4283 4 года назад
श्याम भाई को र बहिनी को नाच राम्रो राम्रो छ रमाइलो भयो धन्यवाद छ
@tiktoknepal328
@tiktoknepal328 4 года назад
आहा दोहोरी ।इन्द्रेणी समाज परिवारको सम्झना मनैमा।
@gobardhanpun7808
@gobardhanpun7808 4 года назад
Indreni Program Excellent Congratulations to All Team Aja Krishna Kadel Sir Lai Dekhena Salute You Sir 🇳🇵🇳🇵✊✊💞💞🙏🙏🇳🇵🇳🇵
@narbahadurgharti609
@narbahadurgharti609 4 года назад
जे होस् मनमाया बहिनि र श्रीराम दाइको दोहोरि साह्रै रमाइलो भयो
@lalkhadka5317
@lalkhadka5317 4 года назад
Good indreni samaj i like manamaya waiba 🙏🏼🙏😍😍jay Nepal 🇳🇵🇳🇵🇳🇵
@laxmibista6687
@laxmibista6687 4 года назад
यो टिम अगाडि बढेको हेर्न पाउ🙏🙏🙏💐
@mohangurung1181
@mohangurung1181 4 года назад
Excellent dohori by gorgeous Manmaya and handsome dai Shreeram Adhikari. Beautiful presentation by Beautiful Tika sanu. Love you guys. Watching from London
@durgapudel5415
@durgapudel5415 4 года назад
इनदे्णी समाज सबैलाई नमस्कार 🙏🙏🙏🙏आज मानसिङ भाइ र सुनिता जि लाई इनदे्णी देखदा खुसिलागेयो🌹🌹🌹🌹🌹🌹❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️
@dilisk3098
@dilisk3098 4 года назад
Manmaya sis ko sorko fan hu ma n naman Sriram buwa miss you all Indreni samaj
@dhanbahadur9630
@dhanbahadur9630 4 года назад
सूपर गीत ईन्द्रेनीका सबैटिमलाई धेरै बधाई छ
Далее
Best Aura Moments..☠️
0:32
Просмотров 33 млн