यो बोयर बाख्रा भन्ने गरिब को पहुच भन्दा माथी रहेछ चाहेर पनि गर्न र किन्न नसक्ने गाउँ घरमा भात खाने खेत बेचेर पनि तिन लाख हात पर्दैन कसरि एउटा बोयर बोकालाइ तिन लाख लगाएर किन्नु म इछा भएर पनि आत्न सकिएन हजुर कम्ती पैसा मा भए ठिक थियो
वाउ ,जति पनि भिडियो मैले हेरे येस्तो ग्यान मुलक भिडियो त मैले कहिलै पनि देख्न पायन येस्तो भिडियो हामी दर्शक सामु ल्याउनु भयो नेपाल चित्र .कम लाई मेरो हृदय देखिनै धन्यवाद र मेरो पनि साह्रो इच्छा,,,!
त्येसैले त मैले हजुरको च्यानल लाई पहिले नै सस्क्राइब गरेको छ र यो भिडियो त झन सेर पनि गरेको छुहै सर म हाल मलेसिया देखि हजुर को प्राय भिडियो हरु मैले हेरेको छु,,,
नेपाल चित्र डट कम बाट आउने भिडियो हेरेर मलाई पनि केही यस्तै बाख्रा पालन गरौ भन्ने उत्साहीत हुन्छु तर लगानिको कमि भयो। र जग्गा पनि भने जति छैन जम्मा 12/15 कठ्ठा जति मात्रै छ। तैपनी सानो बाटै सुरु गरौकी जस्तो पनि लागिरहेको छ।
म्याडम को बोली पनि मीठो बाख्रा पनि राम्रा ब्याबसाय राम्रो लाग्यो म पनि बिगत 11 बर्स देखि मलेसिया म कार्यरत छु अब को 2 महिना पछि आयर म पनि यो बाख्रा पाल्ने बिचार गरेको छु
यी दिदिलाई सार्है मनमा पीडा भएजस्तो लाग्यो यसो कुरो बुझ्दा 😃😃😃😃😃खासै सफलता नमिल्ने जस्तो मान्नुभएछ शायद।😋 नआत्तिनु धेरै नै लगानि गर्नुभएको रहेछ बिस्तारै हुन्छ राम्रो ।।
ढलाई गर्दा भिरालो गराउन पर्छ र बगेर बाहिर जान्छ सानो ट्याङ्की बनाउन पर्छ त्यस्को पिसाब पनि मलको रुपमा प्रयोग गर्न सकिन्छ धेरै राम्रो कार्य सफलताको शुभकामना
@@pakkutimsina2433 ,अंकल ले स्पोन्सर गरेकोले ? तर बा आमा त नेपाल मै होला, कसरी glad हजुर ?? अनि क्यानाडा भने पछि त यो बोयर बोको किन्ने पैसा एक महिना कै तनखा हुन्छ होला है, नोकरी मा ।
कस्ले 3 लाख को बाख्रा किन्ला हो sis । उहि भ्रष्टाचार हरु ले मात्र किन्ना गारो छ..! हौ बाख्रा लाइ बेच्दा खेरि 6 लाख पुग्ने निश्चित देखियो बाफ्रे फाइदा होला र..?