All rights of this video is with Pawal Rai Flutiest .यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Saraei ramro lagayo pawal bhai. didi bolanu vayako ani macgga bajayo ko guu gar ko maya lagaxha pardesc vaeyo bhai. Tapaei le khei bajayako, indreni najane ki kaya ho, basuri ko dun siner aakha baat asusu jarahx. Tapaei ko yad aayo xora,
उहाँले भन्नू भएको एउटा शब्दले प्रष्ट पर्छ कि दार्जिलिङ भनेर अहिले भनिन्छ तर दोर्जेलिङ भनेर भन्नू भएको छ वास्तविक दोर्जेलिङ नै थियो पहिला र हाम्रो किरात सस्कार संस्कृती को बारेमा धेरै कुरा गर्नु भयो असाध्यै राम्रो लागो।
नेपालको सबैभन्दा पुरानो धर्म संस्कृति किराँती आजका युवा पुस्ताले भुल्दै गए विनास गर्दै गए धेरै जसो क्रिस्चियन हिन्दु मान्दछन।।बिनायो त कतै कतै मात्र देख्न सुन्न पाईन्छ।
Pawal bhai tpaiko yasto kiratihruko lob hudai greko kurahrulai video r aafnai gaurabko video bnaunuvyo m derai derai hardik naman grdachhu yahako yo video prati jabaki hami ilameli mero gauma aaj voli ysto khalko binayo ktai paindain tr aaj maile bhaiko videoma dukher khusi lageu dhanyabaad
सर्ब प्रथम मा त पावल सर लाई धेरै२ धन्यवाद छ,र सम्पूर्ण आमा बुबा,दाजुभाइ,दिदिबहिनी हरु मा पनि नमस्कार छ।असाद्दै अर्गानिक भिडियो लिएर आउनु भए छ,गाउउघरको एक दम पुरानो रितिरिवाज को साथमा।एक दमै रमाइलो लाग्यो र गाउघरको सम्झना दिलाई दिनु भयो खुशी लाग्यो।एस्तै रमाइलो रमाइलो भिडियो को साथमा सधैं आइ रहनु र स्वस्थ,मस्त,खुशी,शुखी भइ रहनुस्।👍️👍️👌👌🙏🙏🙏
आफ्नो सस्कृती सस्कार येस्तो लोप हुन लागेको पुरानो बाजा पुरानो मान्छे सङ मात्र सिमित राख्नु हुन्न है पावल जि तपाईंको पुस्ता हुँदै अर्को पुस्तामा हस्तान्तरण गर्नु पर्छ पुरानो रितिरिवाज संरक्षण गर्नु पर्छ