Тёмный

६ महिनाको लागी अस्मिता डल्लाकोटी र विशाल बिदेश तिर लागे, जाने बेला पुर्याउन गयका सबैको रुवाबासी। 

SANJIBINI Entertainment
Подписаться 853 тыс.
Просмотров 491 тыс.
50% 1

sanjibini entertainment present- ६ महिनाको लागी अस्मिता डल्लाकोटी र विशाल बिदेश तिर लागे, जाने बेला पुर्याउन गयका सबैको रुवाबासी। Asmita Dallakoti and Bishal Rayamajhi UK New Video in Tribhuwan International Airport Went To The UK Travel
Camara- Binita Chhetri
Host- Santosh Paudel
Guest- Asmita Dallakoti and Bishal Rayamajhi
हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
Available only:-
Sanjibini Intertainment
RU-vid chanal
www.youtube.co....
Don't Forget To Subscribe
जय गित जय सङ्गीत।
#sanjibini Entertainment
PH. 9808074106

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 281   
@mahabirmagar1456
@mahabirmagar1456 2 года назад
चर्चित गाइका अस्मिता सङ्सङ्गै चिज गुरुङ गाकोभय उनिहरु लगायत हामि सबै खुशी हुने थियौ
@haribahadurthapa5837
@haribahadurthapa5837 2 года назад
साएत य​स​प​ट​क प्रायोज​क गुरुङ स​माज बाट न​हुनाले चिज भाइ छुटेको हुन​स​क्छ त​र​ उन​को प​नि पालो अब​स्य​ आउने छ् !
@maytgaming8236
@maytgaming8236 2 года назад
Hait murkha bishal sanga jada k vo
@bhaktasinjali2382
@bhaktasinjali2382 2 года назад
अस्मित र चिज गुरुङ अबल जा्ेडि
@dipakthapa3065
@dipakthapa3065 2 года назад
खास यो सस्था ले चिज गुरुङ पनि सथै ल्याय को भए यो झन राम्रो कार्यक्रम हुन्थियो किन भने म पनि Uk मा नै छु।
@haribahadurthapa5837
@haribahadurthapa5837 2 года назад
साएत य​स​प​ट​क प्रायोज​क (sponsorer) गुरुङ स​माज बाट न​हुनाले चिज भाइ छुटेको हुन​स​क्छ त​र​ उन​को प​नि पालो अब​स्य​ आउने छ् !
@dipakthapa3065
@dipakthapa3065 2 года назад
सबै कलाकार हाम्रो भगवान् हुन हामि सबै नेपालि हाउ जात अनुसार को Sponcer हुने हो भने त पिछाडि परे को कलाकार त माउका नपाउने भयो हरि सर तपाई हामि मिलेर यस्तो चल्न लाई बहिस्कार गर्नु पर्छ जे होस हरि सर को बिचार राम्रो नै हुनु पर्छ माथि को comment पडदा|
@randhojgurung1839
@randhojgurung1839 2 года назад
Mo pani uk Mai ho ko hosh kalakar ko samman garnu parchha aja samna chij /Ashmita ko dohori le darsak ko man jitna safal hudai thiyo chij bhayeko bhaye je hosh Afno Afno santha ko bichar ho suvakamana chha.
@dipakthapa3065
@dipakthapa3065 2 года назад
100% ठिक हो दोहरि कलाकार मा जोडि मिल्दा सुहाग मा सुघादा हुन्छ चिज र अस्मिता मिलेर निकै हिट लाईफ दोहरि दिय को छ । बिसाल भाई राम्रो कलाकार हुन्।
@randhojgurung1839
@randhojgurung1839 2 года назад
Comment herda chij grg/Asmita ko Jodi man parne dherai rahechha Ali khhallo bhayo.
@mitramainali5672
@mitramainali5672 2 года назад
चिज गुरूङ बेगर अस्मिताले कस्ताे दाेहाेरी देखाउछिन कम्फिडिसन काे सहयात्त्रि छाेडेर?? शुभरहाेस यात्त्रा ।
@yogprasadgurung6557
@yogprasadgurung6557 2 года назад
आस्मित गऐकाेमा कस्तो कस्तो लाग्यो कुन्लेहाे यस्तो मिल्ने जाडिलाई छुट्याई दिने वाहँकाे जाेडिपनि गऐत वाहँपनि रमाइलो नै हुन्थेनि
@chhabigrg184
@chhabigrg184 2 года назад
यो vissa बनाउने चाहिँ को होला बुझ्न पाए हुन्थियो किन कि perfect दोहोरी गाउन सफल जोडिलाई छुट्टाएर अरुनै अश्मिता को साथ vissa लगाएर uk लानुमा केही रहस्य छ । मेरो बिचा uk बासी नेपाली हरुले कसरी मनोरञ्जन लिने without चिज गुरुङ ???
@subbakanchha1350
@subbakanchha1350 2 года назад
बिशाल संग उहाको कुनै दोहोरी नै जम्दैन थियो उहाँ को जोडि त चिज नै थियो । कुन चाहिँ बेकुब आयोजक ले चिज र अश्मिता लाई छुट्याएर लगेको ?
@deepakbista7747
@deepakbista7747 2 года назад
Chij bhai lai pani bolauna parne Asmita bahini ra Chij bhai ko sangitik jodi dherai utkrista chha!!!
@diwanraikoyu
@diwanraikoyu 2 года назад
शुभ यात्रा दुबई जनालाई..... मन पर्ने गायिका अस्मिताको लाइव दोहोरी हेर्न 6 महिना कुर्न गारो हुने भयो...😭😭.. सफलताको शुभ कामना.... ❤️❤️😍😍🌹🌹
@susanthapa641
@susanthapa641 2 года назад
V
@raneshkumar2381
@raneshkumar2381 2 года назад
@@susanthapa641 L
@raneshkumar2381
@raneshkumar2381 2 года назад
@@susanthapa641 L Lnn t
@rajrajnapaligmailcom
@rajrajnapaligmailcom 2 года назад
Zp
@amritlama288
@amritlama288 2 года назад
Asmita ra chig lai saghai UK ma dhekhinu pako baye sarai khusi huni thiyo ta ra aali khallo layo jodi xutayera
@babagurung8557
@babagurung8557 2 года назад
Bidesh janu bolaunu ramro ho.bt asmita sanga chij lai xutauda ali naramailo lagyo 2 jana sangai hunthyo bhane kati khusi hunthyo hola
@abcrana5937
@abcrana5937 2 года назад
चिज गुरुङ्ग भाइ लाई किन नलगे को ????? किन जोडी लाई किन छुटा काे शुभ यात्रा
@haribahadurthapa5837
@haribahadurthapa5837 2 года назад
साएत य​स​प​ट​क प्रायोज​क(sponsorer) गुरुङ स​माज बाट न​हुनाले चिज भाइ छुटेको हुन​स​क्छ त​र​ उन​को प​नि पालो अब​स्य​ आउने छ् !
@khilgurung9800
@khilgurung9800 2 года назад
@@haribahadurthapa5837 Sponser jo bhaya pani Asmita baini ko ra Chij bhai ko dohari doherai ramro huntyo. Bishal bhai pani man parne gayek ho tara yo sponser le jodi kina namilako hola?
@subbakanchha1350
@subbakanchha1350 2 года назад
अश्मिता र चिज गुरुङ को जोडि उहाहरुको दोहोरी जति सुने पनि धिक मर्दैन थियो।
@duganaa7315
@duganaa7315 2 года назад
चिज गुरुङलाई पनि लानु पर्यो।।
@haribahadurthapa5837
@haribahadurthapa5837 2 года назад
साएत य​स​प​ट​क प्रायोज​क गुरुङ स​माज बाट न​हुनाले चिज भाइ छुटेको हुन​स​क्छ त​र​ उन​को प​नि पालो अब​स्य​ आउने छ् !
@bandanadhakal2957
@bandanadhakal2957 2 года назад
अस्मिता बैनी बेदेश गए पनि साङ्गेतिक यात्रा को लागि होस या अन्या जे होस शुभकामना छ दुबै जनालाई हजुर हरु को यात्रा शुभ होस्🙏🙏🙏🙏तर चिज दादा पनि सङ्गै गैदिएको भए धेरै खुसी हुने थिय😭😭😭😭😭😭😭😭😭😭
@yamprasadthapa8930
@yamprasadthapa8930 2 года назад
चर्चित दोहोरी गायक विशाल भाइ र चर्चित गायिका अस्मिता बहिनी दुबै जनामा शुभ यात्रा अनि सफलता हार्दिक शुभकामना ।
@shivakhadka768
@shivakhadka768 2 года назад
खुसीको कुरा
@ashmayagurung2573
@ashmayagurung2573 2 года назад
Asmita nani chij lai nabirsnu la hai suva atra safal hos
@kamalaitaniaryal9514
@kamalaitaniaryal9514 2 года назад
रायमाझी परिवार अति मिलेको परिवार बाबुलाई बिदाई गर्न दिदि,बैनीलाई सारै कठिन , नरमाइलो भएको देखियाे सफलताकाे शुभकामना भाइ,बैनिलाई
@udayabikrambohara6130
@udayabikrambohara6130 2 года назад
बधाई छ दुबै जनालाई यात्रा सफल रहोस् अगामी सफल सांगीतिक जीवनको शुभकामना
@notbad2925
@notbad2925 2 года назад
Shuvhayatra
@devthakuri2805
@devthakuri2805 2 года назад
यो जोडी लाई कसैको नजर न लागोस..शुभ यात्रा बिशाल bro अनि अश्मी सिस लाई stay safe
@gayankarki9713
@gayankarki9713 2 года назад
सफल यात्रा अनि उज्वल भबिस्यको शुभ कामना विशाल भाई अस्मिता बैनीलाई
@bimalgurung295
@bimalgurung295 2 года назад
ASMITA DC AND CHIJ GURUNG SHOULD GO TOGETHER BECAUSE THEY ARE PERFECT PARTNER
@रेजिनासुनुवार
विशाल भाइ र असमित दलाकोटि बैनी दुबै जानालाइ सुभ यात्रा 🙏🌹🌹
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 года назад
सुभ यात्रा होस मिठो स्वर धनी अस्मिता विशाल धेरै राम्रो छ
@sarojauperkoti7914
@sarojauperkoti7914 2 года назад
Asmita ra chij bina ko live dhohori sunya hunx
@gchongs52
@gchongs52 2 года назад
दुवैजना कलाकारलाई यु.के. मा भब्य स्वागत छ। शुभ यात्रा !!
@sagarsunar2744
@sagarsunar2744 2 года назад
बिशाल राईमाझि पनि मेराे एकदम मन छुने गायक हुनु हुन्छ अनि अस्मित झन भन्ने कुनै शब्द छैन उहाँ लाई समान अनि उता गए पछि नेपाल लाई नबिर्सिनु हाेला भन्न चाहान्छु । शुभ यात्रा दुई जना लाई मेराे माया सदैब तपाईं हरुकाे माझ तपाईं हरुकाे लक्ष्य छिटै पुरा हाेस । शुभ यात्रा
@bedbahadurkarki3997
@bedbahadurkarki3997 2 года назад
Singer bisal rayemajhi and asmita dallakotiko bidesyatra safal hos subha hos bhagawan prati subhakamanako mag rakhdai subhayatra .
@arjunsalyani613
@arjunsalyani613 2 года назад
शुभकामना कामना छ अस्मिता यन्ड विशाल लाई अस्मिता लाभ दाेहाेरि सुना नापायने भए 6 महिना पनि छ वर्ष जस्तो लागने भए अाफ्नाे जन्मा भुमि न भुल्नु हाेला भन्दै शुभ यात्रा दुबै जनालाई
@atengabu7048
@atengabu7048 2 года назад
अति राम्रो। नेपालमा मात्र गाईने दोहोरी गायनले बिस्तारै बजार पाउनु धेरै खुशीको कुरा हो।
@dhurbabasnet4192
@dhurbabasnet4192 2 года назад
कलाकार लाई सम्मान का साथ विदेशमा रहनु हुने हाम्रै नेपाली दाजु भाई दिदि बहीनीहरु ले नै बोलाउनु भएको कला गला सुन्नकै निम्ती नै हो यसबाट कलाकार लाई पनि आथीॅक सायता हुने हुदा राम्रो नै हो तर समय अली लामो भएको होकी जस्तो लाग्छ ।
@amarthapa7972
@amarthapa7972 2 года назад
BICHARA CHIJ JEE MAXA MAXA BHEGUTA BHO NI, KALA KAR DARSAKKA LAGI GAHANA HUN TARA DARSAKLE CHAHEKA KALAKAR BHAYEMA AJHAI RAMRO CHIJ ASMITA JEE KO JODI DARSAKLE AUDHI RUCHAYEKA THIYE YEE JODI LAI NEPALMAI YA TA BIDESHMAI BHAYENI SWEET COUPLE THIYE, TARA BELAYET MA SIX MONTH WAOOO SAJILO NAHOLA KHAIRE KO DESHMA JE BHAYENI HAVE A NICE TRIP AND TAKE CARE ASMITA JEEEEE
@laliramkandel9545
@laliramkandel9545 2 года назад
दुई जना नै सर्बपृय कलाकार हुन ।गायकिपन साथै भबिस्य पनि हेर्नू पर्ने हुनाले जानू भएको हो खुसी छौ हामी त रामाउन मात्र सक्छौ तर भबिस्य दिन त सक्दैनौ नि
@nirmalsunar8345
@nirmalsunar8345 2 года назад
यात्रा सफल होस् र लोक दोहोरी लाई सधैंभ निर्तरता भै रहोस् अस्मिता sister शुभकामना ।
@premyari3680
@premyari3680 2 года назад
शुभयात्रा दुबैई जना कलाकार भाइ बहिनी लाई
@raisarbhadan7428
@raisarbhadan7428 2 года назад
Asmita.baini..r..bisal.vai.ko...........Suva.yatra.xa.
@nilkanthathapa3534
@nilkanthathapa3534 2 года назад
Shubha yatra asmita bahini tara chij grg lai nabhulnu hola
@fireash5807
@fireash5807 2 года назад
धरै अघि बद्नु राम्रो नाम कमायर फर्कनु दुबै दाजु बैनि तर अाफ्नाे देश नभुल्नु ❤️👍️❤️👍️❤️
@umabudhathoki4671
@umabudhathoki4671 2 года назад
बिदेश यात्रा सफलता को शुभकामना
@amritbudha7872
@amritbudha7872 2 года назад
सुभ यात्रा चाडै जन्म भुमि फर्की न कामना गर्दछु
@minadahal5619
@minadahal5619 2 года назад
शूबयातरा।भाई।बैनि।।लाई
@janakgurung9888
@janakgurung9888 2 года назад
येस्मा पनि राजनीतिक घुसेको जस्तो लाग्यो / सबै को मन जीतेको चिज गुरुङ र अस्मिता लै अलग गर्नु हुन्थेन के गर्नु नेपाली येसरिनै चलेको छ / नुन बिना को तरकारी जस्तो खल्लो लग्यो /
@deepakranamaski6464
@deepakranamaski6464 2 года назад
शुभ यात्रा अस्मिता बिशाल छ महिना पछि नेपाल आई हाल्नु दरो डलर कमाएर।
@thagendrailam5871
@thagendrailam5871 2 года назад
Chij lai chhutaunu badho naramro laagyo asmita sangai chij gaako vaye kati ramro hune thiyo
@vishnuale5115
@vishnuale5115 2 года назад
Bhanesi aba kalakaar haru utai basne bhaye kaam garera....... Je hos badhai xa man parayeka kalakaar ho Mero najar Maa pane pareo.. Asmita......
@karnagurung5320
@karnagurung5320 2 года назад
धेरै राम्रो
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 2 года назад
अस्मिता बहिनी हामी धेरै दु:खी भएका छौ के गर्ने यो स्वार्थी मनले मान्दैन तर बहिनी तपाइको लागि त एउटा खुशी कै क्षण हो नि: हैन ? मलाई लाग्छ अब हामीले छ महिना होइन धेरै वर्ष कुर्नु पर्नेछ। तर के गर्ने बहिनी, कलाकार कसैको पेवा त हैन नि: भन्ने जान्दा जन्दै पनि हामी धेरै दर्शकहरूले हाम्रो पेवा कसैले खोसेर लगे जस्तो फिल हुने रहेछ।
@YaemanSingh
@YaemanSingh 2 года назад
दुबै जनालाई सफलताकाे शुभकामना ।
@sunilbardewosunil3626
@sunilbardewosunil3626 2 года назад
बधाई छ दुबै गायक विशाल र गायिका बैनि अस्मिता मा शुभ यात्रा को शुभकामना 🛬🛬🛬🛬🛬🛩️🛫🛫🛩️🛫🛫🛫
@durgagurung6507
@durgagurung6507 2 года назад
राम्रो हो मौका मा कमाउन पर्छ सधैं दुनियाँ लाई मात्रै रमाईलो गराएर काम छैन ! यि यस्ता कलाकार हरु जन्मी रहन्छन् ! नो चिन्ता नलिनुहोस् शुभ यात्रा को कामना प्यारो प्यारी दुवैलाई !
@laxmanlamichhane5519
@laxmanlamichhane5519 2 года назад
Shuva yatra both of you
@janakgurung7152
@janakgurung7152 2 года назад
Subha yatra bhai bhaini lai tara chij bhai ra asmita baini ko geet herna 6 month parkhanu parne bhayo
@dbgurung9475
@dbgurung9475 2 года назад
नमस्ते विशाल भाई र अस्मिता बहिनी हजुरहरुकाे दुबई जनाकाे सययात्रा सफल्ताकाे शुभकामना र शुभयात्रा काे मनैदेखि शुभकामना छ। हजुरहरुकाे दुबई जनाकाे साङगिति यात्रा सफल हाेस यहीँ छ मेराे शुभकामना छ🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@समुन्द्रपारिबाट
कठै तिमिहरुको जिन्दगी ईन्टरनेट गर्न र आफ्नो दर्सक हरुलाइ गराउना ६ महिना को लागि जादा तेस्तो रुवाबासी कठै जिन्दगी कसै को माया पाउन कलाकार्नै बन्नु पर्नेरैछ हामिजस्ता कति नेपाली आफ्नो घर चलाउन र परिवार लाई शुख दिने सपनाले २/४ बर्स को लागि भनेर बिदेश उडेको छोरा,छोरी को दशौ,बिसौ बर्स बित्दानी कैले घर फर्किने कसैको एकिन छैन न एयर्पोर्ट छोड्न कोइ आउँछ न कोइ रुन्छ,,😭😭रुन्छ त केवल आफ्नै मन मात्र। anyway बिदेश यात्रा ले सोचेको भन्दा धेरै सफल्ता मिलोस यहि कामना छ है। दुखी आत्मा हरुलाइ 🤪🤪
@raidil1412
@raidil1412 2 года назад
शुभ यात्रा भाइ र बैनि लाई राम्रो गरेरा फेरि नेपाल अाउँन पर्छ है शुभकामना छ दुई जना लाई ।
@kumarrijal8544
@kumarrijal8544 2 года назад
Kin gyaki honi
@gangagurung7330
@gangagurung7330 2 года назад
खास गरि चिज गुरूङ संग बिदेश गऐको भये अस्दै रामरो हुनी थियो मेरो बिचर मा तरा हजुर हरू लाई कस्तो लाग्छ
@dhanbahadurbk8907
@dhanbahadurbk8907 2 года назад
Dherai Dherai suvhakamana
@anitaadhikari3852
@anitaadhikari3852 2 года назад
Nepali culture Lai promote garer aaunuhola best wishes ❤️❤️
@apilmagar4233
@apilmagar4233 2 года назад
best jodi xute ko le ali khinna vo
@l.b.sunuwaar6071
@l.b.sunuwaar6071 2 года назад
यात्रासफलहोस शुभयात्रा दुबैजानाइ
@ambertamang7584
@ambertamang7584 2 года назад
Chicha gurung pani lageko Vai deraii khusi hundeu ni aasmita ji
@samirmagar12
@samirmagar12 2 года назад
हामी लाई त अस्मिता दिदी को गित त 6 महिना मर्तर हैन 6 जनम लगको छ् दिदी 💖😭😭💖😭
@surenlimbu8856
@surenlimbu8856 2 года назад
Asmita chij,kasari wait garnu 6 months
@hariYT476
@hariYT476 2 года назад
बिचागरनु है बिदेसमा बेबार अलि दुख पाकाे सुनियकाे छ
@krishnathapa5912
@krishnathapa5912 2 года назад
Happy journey ✈️ both of you ❤️❤️
@ratanbk8327
@ratanbk8327 2 года назад
शुभा यात्र सबै कलाकार लाई धेरै धेरै शुभकामना छ
@mayaban3892
@mayaban3892 2 года назад
बधाई छ दुबै जनालाई शुभ यात्रा दुबैजना लाई ❤️❤️❤️❤️❤️
@gurungpurnima3765
@gurungpurnima3765 2 года назад
shuva yatra bishal bhai ra asmita musi (gudiya) lai have a safe journey chij bhai lai xodi rakhyo tehi naramailo bhayo
@puskarkc4243
@puskarkc4243 2 года назад
शुभ यात्रा दुबै जनालाई
@shantiaryal4402
@shantiaryal4402 2 года назад
शुभ यात्रा भाई बहिनि
@premshahi1532
@premshahi1532 2 года назад
के गरून त नेपाल मा फिरिमा गित सुन्छन फुटि कौडि दिदैनन अनि बिदेश बाध्धेता हुन्छ
@dhanbadahurthapa6782
@dhanbadahurthapa6782 2 года назад
Have a safe journey best wishes to both of u
@langbagurung6401
@langbagurung6401 2 года назад
दामि दामि लायाे 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@armylifebruneidarusalam5885
@armylifebruneidarusalam5885 2 года назад
Wish you have safe journey both of you.
@sanuthapa6238
@sanuthapa6238 2 года назад
Dubai jana shorka dhani huna suvakamana both off you
@rajukhatri1625
@rajukhatri1625 2 года назад
Have a safe flight baine & vhai
@bimalbbimal4508
@bimalbbimal4508 2 года назад
O M A Nok
@mahendrathapa4719
@mahendrathapa4719 2 года назад
शुभ-यात्रा दुबै जनालाई यात्रा सफल रहोस् ।
@dhanbahadurchidi6816
@dhanbahadurchidi6816 2 года назад
आफ्नो भबिस्य को लागि जाहा पनि जानू पर्छ दुख मान्ने किन आजभोली कलाकार नै धेरै भयको छ काले जान्छ गोरे आउँछ
@gaurishankerdhungel4752
@gaurishankerdhungel4752 2 года назад
शुभ यात्रा
@sitakarki148
@sitakarki148 2 года назад
सुभयात्रा नेपाल लाई नबिरसनु भाइ बहिनि
@yasodalamichhane4460
@yasodalamichhane4460 2 года назад
सुभ यात्रा बैनि असमित सफलताको सुभ कामना छ
@bishnurana3170
@bishnurana3170 2 года назад
बधाइ छ बैनि अस्मिता
@rajuchhinal-971
@rajuchhinal-971 2 года назад
बाध्यता पनि छ साङगितिक शिक्षा नै सिक्ने भए पनि त्यो कक्षाको पनि कमि छ त्यो उपलब्ध हुन्थ्यो भने साहेद बिदेश जानू पर्दैन्थ्यो होला जे होस शुभ-यात्रा होस्💗💗💗✈️✈️✈️✈️
@sbgurung3672
@sbgurung3672 2 года назад
Happy journey sister n brother well come to back nepal
@kamaladanai1043
@kamaladanai1043 2 года назад
Suvhakamana both to.
@roshandhamala7801
@roshandhamala7801 2 года назад
शुभ यात्रा दुबई जनालाई
@ujirsingh1585
@ujirsingh1585 2 года назад
shubha yatra
@aartipun2471
@aartipun2471 2 года назад
शुभ य।त्र दुबै भ।इ बौनि असमित। र।मो सग ज।नु ल
@baburamsapkota6089
@baburamsapkota6089 2 года назад
शुभकामना का साथ शुभ यात्रा अश्मिता बहिनी
@yogenthapa5820
@yogenthapa5820 2 года назад
Subhakamana both of you. Do your best 💐💐🙏🏻🙏🏻♥️♥️
@harikandelkandel1461
@harikandelkandel1461 2 года назад
नाटकइ हो यिनी हरु मात्रै बीदेस गय जस्तो दुनियाँ का गरीब का छोराछोरी बीदेस मै छन त
@emmaplays6095
@emmaplays6095 2 года назад
Safalthako kamana gardaxu 2 Jana nepallko gahana ho Vai Bayeni Salam x 2 Jana laye suva yathra hos
@puskalsharma293
@puskalsharma293 2 года назад
मलाई त साचै हाे जस्ताे लागेना हिजाे सम्मा गाउदै गरेकाे कलाकार अाज बिदेश तिर जाना लागेकाे सुन्दा खेरि भकानु फुटेर अायाे बधाई तथा शुभ यात्रा छ दुबै जना लाई😭😭😭😭😭😭
@harikumarikhadka3553
@harikumarikhadka3553 2 года назад
शुभयात्रा दुबै जनालाई
@tekbahadur3732
@tekbahadur3732 2 года назад
Chij gurung dae I miss you
@kumaritamang1566
@kumaritamang1566 2 года назад
Shuvayatra 2bai kalakar vai bainima 🌹🌹🌹🌹🌹🥀
@bikramshrestha1186
@bikramshrestha1186 2 года назад
सफलताको शुभकामना दुबै जना लाई।
@asmitathapa7519
@asmitathapa7519 2 года назад
Bishal rayamajhi best
@deepagyawali2656
@deepagyawali2656 2 года назад
शुभयात्रा दुवै रत्न यो देशका अब्बल गहनालाई विकसित देशको यात्रामा खुशी छौतर देश नभल्नु
@jhalakrajbhattarai8769
@jhalakrajbhattarai8769 2 года назад
Safe journey for both 🌹🌹
@mayarai6512
@mayarai6512 2 года назад
शुभ यात्र बिसाल भाइ हजुर काेम थुलाे फेन हाे 🙏🙏🙏🙏🙏💖💖
Далее
А вам, слабо?
00:22
Просмотров 51 тыс.