RGN तपाईहरू कुरा मात्र गर्ने कि दबाव पनि दिने हो, सक्नु हुन्छ भने पठाओ कम्पनीलाई २०% बाट १०% मा घटाउन लगाउनु पर्यो अनि मात्र गर्न सकिन्छ नत्र त् राईडरले indriver र offline गर्न छोड्नेवाला छैन र डन्ठेको अत्याचार कहिले पनि रोकिने छैन
नेपाल को डन्ठेहरूको काम के नै छर २-४ पैसा कमाको कहा हेर्न सक्छर सबै भ्रस्टचारीहरू हो युवालाई न त नेपाल बस्न दिन्छ न त नेपाल सरकारले जागीर। नेपाल भन्ने देशमा मात्रै हो यस्तो हुने त बिदेशमा हेर्नु त कस्तो बिकास भाको छ। गरी खाना नदिने भयो चोरहरूले। 😡😡😡😡 अनी एउटा कुरो के छ भने पठाउको कमीसन २० देखी १० मा झार्न जरूरी छ।
पहिले कुरो इलिगल हो भने । सरकार ले नै बन्द गर्नु परो टिक टक बन्द गर्न सक्छ भने इनड्राइभर पनि गर्न सक्छ त किन दु:ख दिने ? पठाओ बाट घुस खाको भर मा राइडर लाई दु:ख दिने काम गरे को छ ।