Тёмный

“बिहेको दिनमा राजकुमारी जस्तो अनुभव: KEKI ADHIKARI को अद्वितीय Bridal Makeover” 

ZOOM BEAUTY ACADEMY
Подписаться 4,3 тыс.
Просмотров 3 тыс.
50% 1

अहिलेको जमानामा हरेक नारीको जीबनको एक मात्र सपना आफ्नो बिहे हुने दिनमा सबसे पृथक , सबसे राम्री , राजकुमारी जस्तै , परी जस्तै देखिएर हरेक पल , हरेक क्षण यादगार बनाउनु हो । त्यो पनि बिना कुनै कमी , बिना कुनै झन्झट , बिना कुनै समस्या ढुक्क भएर , आनन्दले makeover होस् चाहने हो । त्यहीँ सबैको भावनालाई , सबैको मनको ईच्छालाई कदर गरेरै खुशी अनि सन्तुष्टि को बाचा सहित जीबनभर यादगार बनाउनको लागि सम्पुर्ण को सेवामा समर्पित छौं । जसरी हाम्रो देशको गहना , सबैको मन मस्तिष्क मा बस्न सफल कलाकार KEKI ADHIKARI ma’am को bridal dress मा हाम्रो flawless, natural looking makeup अनि unique latest Russian hairstyle का साथ hair decorations,top to bottom management सहितको mesmerizing look 🌸

Опубликовано:

 

1 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
Arjun weds Namrata Wedding Highlight 2020
8:19
Просмотров 212 тыс.