सर्वप्रथम त यति राम्रो तरिकाले प्रष्ट बुजिने हिसाबले सिकाउने हुने गुरु हजुर प्रती एक्दमै नमन छ । आज मैले पहोलो पट्क हजुरको vedio हेर्दै छु यो vedio हेर्दै गर्दा मैले आज सम्म यतिका मजाले सिकाउने प्रशिक्षक पाएको थिइन । आउने दिनमा पनि सबै ग्रामर अनि च्याप्टर वाइज vedio बनाउनु भए झनै राम्रो हुने थियो सर्💞🙏
कुनै पनि पहिलो वाक्यमा ठाउँ र स्थान आउँदा, दोश्रो वाक्यलाई कहाँ भनेर?प्रश्न गर्दा पहिलो वाक्यमा उत्तर हुन्छ भने त्यो अवस्थामा 어서,아서...लाग्छ भनेर बुझ्दा बुझाउँदा कसो होला sir हजुर
Dherai awsthama kam gare pani sabi awastha ma chai alik kam nagarla ki tesaile jun thawoma aayera/ gayera tahi tawoma nai kehi garinxa bhane jahile 어서 아서 bhanda ekdam milxa jasto lagxa malai