नमस्ते सर🙏🙏 अस्ति नै मैले भनेको थिए यी grammar को बारेमा एकचोटि लगाउनुस न भनेर आज लगाउनु भएछ ।धेरै भन्दा धेरै खुसी छु सर। धेरै कुरा सिक्ने मौका पाएको छु।धन्यवाद सर❤❤
आहा यसरी हो नि त मजाले बुजिने गरि सिकाउने तरिका एक्दमै राम्रो छ सर हजुरको सिकाउने कला सबै ग्रामर को यसै गरि vedio बनाइदिनु भयो भने अझ राम्रो हुने थियो सर्💞🙏