एकदमै महत्वूर्ण, शिक्षा मुलक, आवश्यक विषय, शीर्षकलाइ यस हजुरको च्यानल मार्फत हामीलाइ शिक्षा दिनु भएको धेरै धेरै धन्यबाद सर ।यसरी नै परीक्षामा आउन सक्ने सम्भावित बिषय, पाठ, अवीहरु अपलोड गर्दै जानु हुन्छ भने पूर्ण अपेक्षा गरेको छु सर❤❤❤
Nijan sir ( 인삼은 두릅나무과에 속하는 약용식물로 약용하는 뿌리가 꼭 사람처럼 생겼기 때문에 이런 이름이 붙였다) yo sentence ma 꼭 ko meaning - ठयाकै (Exactly) vanne hudaina rw sir? किनभने 꼭 शब्दको दुई ओटा meaning hunx No.1- Exactly. No.2- Compulsory