Video Upload भएपछि फेरि हेर्दा बोल्न छुटिएर सचाउनु पर्ने कुरालाइ सचाउनु होला । लगाउनु र फुकाउनुको "घ" को 차다 को Note मा :- 1. 장갑 माने पन्जा लगाउनु भन्दा 끼다 मुख्य हो भने optionमा 차다 पनि लाग्छ । 2. 허리띠 माने पेटि(Belt) लगाउनु भन्दा चाहि मुख्य 매다 लाग्छ भने कहिले काहि 차다 पनि लाग्छ तर 끼다 चाहि लाग्दैन ।
aba weekly set question haru aunna cha yo kura ready garna nai youtube ma break liyeko ho aba kahi din parkhinu hola hai Thank you for watching our video