नमस्कार म कलाकार स्वस्तिका हमाल यस पत्र कि' मुना ' हाम्रो यस सौता मेरी बैनी २३ भाग कस्तो लाग्यो प्रतिक्रिया पनि दिनुहोला आजको भाग हेरेर कसको कसको आखा बाट आँशु प्रतिक्रिया दिनु है 😭 ❤
Namaskar actor swastika hamal(Muna)hajur ta serialma chhuchi nanda athawa bahini je hos chhuchiko bhumikama dekhiyepani bastabma hajurko boli bachan sarai man paryo manxe pani sarai ramri sarai mitho boli good luck ajhai unnati ra pragati gardai janus good luck shuvakamana xa sauta meri baini episode 23 herda aakha bata aasu nai aayo sarai ramro xa serial ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤sampurna team lagayat munalai dherai maya xa so naramro lekheko maya maaph garidinuhola sampurna teamlai shuvakamana xa❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Thank you so much asari bujhidinu hola sadhai support grnu hola dharai khusi lagyo hjurko cmt dekhyra thank u😢❤ hjurko jasari sabaily bujhidiye hunthyi😂❤@@ChandrakantaPhuyal
Thank you so much asari bujhidinu hola sadhai support grnu hola dharai khusi lagyo hjurko cmt dekhyra thank you ❤ hjurko jasari sabaily bujhidiye 😢@@ChandrakantaPhuyal
आजको भाग हेरेर कति खेर आँशु आयो था नै भएन 😭😭😭😭😭 भर्खरका युवा युवती हरु जति विदेशमा बच्चा हरु जति गेममा बुढा बुढी आमा बुबा जति वृद्ध आश्रम मा नेताहरु जति भ्रष्टाचारी कहिले सम्म होला यस्तो कठै बरी मेरो देश 😭😭😭😭 घर परिवार आफ्नो देश आफु जन्मेको गाउँ छोडेर जान रहर हुन्छ र हजुर हाम्रो देशमा रोजगारी नै छैन 😭😭😭 राम्रो सँग जानु सागर दाई हजुरको यात्रा सफल रहोस् चाँडै आउनु है हजुरलाई फेरि यही सिरियलमा हेर्न पाउँ यहि आशा राखेको छु फेरि पनि हजुरलाई यात्रा सफलताको धेरै धेरै शुभकमना ✈️✈️✈️✈️✈️दाई miss you so much ❤️❤️❤️😘😘😘😘🙏🙏🙏🙏🙏
नमस्कार म कपिलवस्तु बाट मैले यो सिरियल नछुटाई हेर्ने गरेको छु यो सिरियल मलाई धेरै मन पर्छ यो सिरियलमा कान्छी बुहारिको भुमिकामा खेल्ने अनिता को रोल मलाईधेरै मन पर्छ ,यो भागको अन्तमा सागर भाईको बिदाई गर्दा मेरो आखाबाट आँसु झरे मेरो मनलाई थाम्नै सकिन मैले बैदेसिक रोजगारमा जानलागेको सिरियलमा मात्र हो भन्ने सोचेको थिए तर रियलमा हो रहेछ ,यो सुन्दा दुख लागेको छ ,शुभयात्रासागरजिलाई ,छिट्टै आउनु होला र फेरि यस सिरियलमा देख्न पाइयोस ।
Namaste Ma PRALHAD GIRI Gunjan Sauta Meri Bahini Siriyal Ko Kalakaar Sitaram Kaka Arthat Anita Le Bolaune Daure Kaka Hajur Haru lai Mero Avinaya Kasto Lagcha Please Comment Garidinu hola hai
❤शुभ यात्रा साथै उत्तरोत्तर प्रगतिको कामना ❤के गर्नु कला भएर पनि कलाको मुल्यांकन छैन हाम्रो देशमा !!!कर्मको युद्धमा जाँदै हुनुहुन्छ बिजय प्राप्त होश!!❤अन्त्यमा उत्त कार्य सफल पश्चात् पुन सौता सिरियलमा देख्न पाइयोस ❤हस्त नमस्ते ❤❤फेरि पनि शुभ यात्रा❤❤❤
सुनिल सर स्वागत छ दुवैमा hjr को सोचेको सपनाहरू छीटो पूरा हुन भगवान ले रक्षा गरिदेऊ भगवान सधैं हिम्मत गरेर आगाडी बढ्नु सक्ती देऊ भगवान् संधै रक्षा गरिदेऊ 🙏🙏🙏🙏 म पनी दुबई बट हेर छु तर आज धेरै दुःख लागियो 😢😢😢😢
आज को भाग ले सारै रुवायो बिदेश भन्ने चिज पैसोको खानि सम्झेर हिण्डु प्रने आफ्नो जन्म भुमी छोडेर 😢😢😢जुन आसा बोकेर जाँदै हुनुहुन्छ सोचेभन्दा राम्रो होस सागर सर साचिकै गाह्रो भयो आज को भाग हेर्न छिटै भगवान कोकृपाले नेपाल फर्किनु होला काम राम्रो मिलोस भगवान सङ्ग यहि कामना म इण्डिया देखि🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
म सधैं हेरछु यो सिरियल धेरै राम्रो लागछ तर सागर दाइ येकासि बिदेस जादा साच्चै रोए म 😥 शुभ यात्रा राम्रो संग जानू दाइ फेरि पनि यै सिरियल मा अाउनु छिटैे अाउनु 😥🙏🙏🙏🙏
EA lo lo suvayatra Sagar dai .Ra koi Pani narunu bidesh Jane manxe KO agadi. Royar dukhi hunu Ra banaunu hudoin.. bidesi yatrako lagi yai comment marfat suvakamana Sunil dailai
अज बैनि मेराे साैता सिरेल हेरेर धेरै म पनि रुयाे के गरनु त भाइ हामराे देस मा जागिर पाउनि भय किन बिदेसिनु परथियाेर सानू सानू नानि छाेडेर बुडेस काल काे आमा बुवा छाेडेर याे सिरेर यक भाग बट हेरे काे धेरै मन पछ टिम छुटेर जादत मन रुछनि भाइ लै शुभ यात्र भाइ मनि साउदि मा छु🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
हैट रातिकाे १०:००बजे हेर्दै रूने म मात्रै हाे कि अरू पनि हुनुहुन्छ ? एउटै परिवारका हामी नभए पनि हामिलाई बाध्ने साैता मेरि बैनि मा लेखक ,निर्देशक द्वय ,शान्ति शाप्काेटा म्याम बिजय तिखातरी हजुरलाई दस अाैला जाेडि नमस्कार ❤❤सुनिल सरसंग छुटिदाकाे घटनाले म साेयम छुटिदाकाे यादले मुटु चस्केकाे छ सर🌹🌹😂🙏🙏🙏 ।