आह सारै मीठो आदर्णिय सँगितकार शन्कर सिङ ठकुरी र प्रसिद्ध गायक बाबुल गिरिको आवाजमा रहेको तिम्रै कारण प्रेम कथामा आधारित निकै मार्मिक गित सफलताको हार्दिक शुभकामना होल टिम लाई !!❤🎉🎉
सम्पुर्ण दर्शक श्रोताहरुमा नमस्कार अत्यन्तै प्यारो आदर्णिय गुरु गितकार सङ्गितकार शङ्कर सिङ्ह ठकुरी ज्यु को शब्द तथा सङ्गितमा मैले यो गित गाउने अवसर पाएको छु अत्यन्तै राम्रो अभिनय गर्न सिपालु गुरु जिबी चिरन तथा मुस्कान लामा ज्यु अनि राजकुमार सिङ्ह ज्यु को उत्कृस्ट अभिनय रहेको यो गितलाइ आदरणीय गुरु निर्देशक मुनाल शिसीर ज्यु को कलात्मक निर्देशन रहेको छ हजुरहरुलाइ के कस्तो लाग्छ कृपया जस्ताको तस्तै सल्लाह र सुझाब दिएर अगाडी बढ्न साथ दिनुहोला है सम्पुर्ण को जय होस ❤❤❤❤
Ek dam man anandit vayo sarwa partham sabbda rachana ra laya shirjana ek dam man paryo Ani mitho aawaj ko ta ma Fida nai hu. dhanyawad atyanta mitho koseli ko lagi sampurna teem lai nai❤❤❤
नमस्ते सम्पूर्ण मेरो दर्शक स्रोता हरुमा मा सोही गीत को शब्द संगीतकार शंकर सिंह ठकुरी विशेष गरी धन्यवाद मेरो प्रिय मित्र गुरु बाबुल गिरी ज्यु उहाको समधुर आवज भरदिनु भाको मा र सोही गीत मा जीवन्त अभिनय गर्नु हुने GB chiran muskan lama prince Singh Ra director munal shishir koirala ज्यु सबैमा आभारी छु र तपाईं हरुको भरपुर माया र साथ पाउने आशा राखेको छु ❤