साईप्रस मा 10/15 दिन सम्म घुम्न काे लागि त्याँहा काे ट्राभल ऐजेन्सि गयेर बुझिदिनुस न है....बुने..। म हाल काेरिया मा छु...। म काम गर्दै चैं आउदिन...मेराे ग्रलफ्रेन्ड पनि येहि 2024 काे जुलाई 18 मा साईप्रस आकाे छ...साईप्रस पुगे पछि उस्ले मलाई बेेहाेरा देखाउन थाल्याे...सायेद 80/90 हजार पैसा उस्काे लागि ठुलाे भयाे हाेला....। तेसैले म उस्लाई संसार घुमेर देखाउन चाहान्छु...। टुर प्याकेज मा घुम्न लाई गार्हाे छ जस्ताे लाग्दैन मलाई...।