Тёмный

🇳🇵नेपालको भब्य दरबारहरु यस्ता छन || Historical palace of Nepal • राणाकालीन दरबार • नेपालको दरबार 🇳🇵 

Rajan Aryal
Подписаться 125 тыс.
Просмотров 286 тыс.
50% 1

आजको video मा हामिले नेपाल का १० भब्य दरबार हरुको बारेमा निकै जानकारी लिएर आएका छौ |
आज समाबेश गरिएका दरबार हरु :
१. सिंह दरबार
२. नारायणहिटि दरबार
३. मल्लाज दरबार
४. शितल निवास
५. रानी महल
६. सेतो दरबार
७. लाल दरबार
८. चारबुर्जा दरबार
९. थापाथली दरबार
१०. बबरमहल

Опубликовано:

 

1 окт 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 288   
@sumitraghimire5307
@sumitraghimire5307 3 года назад
सबैभन्दा राम्रो बबर महल र 4 बुर्जा दरबार राम्रो रहेछ ।
@RajanAryal
@RajanAryal 3 года назад
😍😍😍
@omranjit3350
@omranjit3350 3 года назад
धेरै धेरै धन्यवाद सर । हामी काठमाडौंमा जन्मेर, पचास वर्ष बिति सक्दा पनि संगैका दरबारहरुको जानकारी पाएका थिएनौं, आज हजूरको भिडियोले धेरैजसो दरबारहरुको जानकारी पाएं,त्यसको लागि फेरि पनि धेरै धेरै धन्यवाद ।
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद 😍😍😍😍
@pyaribunu
@pyaribunu 3 года назад
धेरै धेरै धन्यवाद video को लागि यस्तै बनाउनु होला
@RajanAryal
@RajanAryal 3 года назад
😍😍
@badribahadurkatuwal8111
@badribahadurkatuwal8111 3 года назад
Akdam ramro khoj
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद 😍😍
@mahendralimbu3083
@mahendralimbu3083 2 года назад
Good job bro thanks 4 video.
@RajanAryal
@RajanAryal 2 года назад
Thank you too
@rijalmukthirijalmukthi2292
@rijalmukthirijalmukthi2292 3 года назад
राणा कालिन अब्स्थामा नेपाल मा प्रगति भयो आज त्यो सबै लोप हुदै गयो , धन्न्यबाद छ तपाइ मिडियालाइ,, येस्तै पुराना इतिहसको याद दिदै ग्रनु होला सुन्दा अति मजा लाग्यो,, राणाकालिनमा देस्मा जो जति भयो ,आज उसैमा सिमित छ,, भिम्सेनले बनायेको टावर नेपालको ,,एउटा निसानि भुकम्पले खायो ,, ??के अब त्यो पुन निर्माण होला ,,???
@RajanAryal
@RajanAryal 3 года назад
भिमसेन स्तम्भ भनेर र पुरानै जस्तो सामग्री प्रयोग गरेर अब नबन्ला सायद
@BEGHA_VIBES
@BEGHA_VIBES 3 года назад
धेरै खोजिएको बिषयबस्तु ल्याउनु भएकोमा हजुरलाई धन्यवाद
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद 😍😍
@abhigc2443
@abhigc2443 3 года назад
@@RajanAryal 6yyyyyyyyy66y6y🙄🙄🙄🙄🙄yyyyyttttttttyyyi
@ajsexy6488
@ajsexy6488 3 года назад
Mallaj durbar😍😍#mallaji
@RajanAryal
@RajanAryal 3 года назад
😍😍😍
@awesomeurYT
@awesomeurYT 3 года назад
रानी महल हेर्न जान मन लाग्यो दाइ. दामी video
@RajanAryal
@RajanAryal 3 года назад
मौका मिलाएर जानू होला
@saynakambang7152
@saynakambang7152 3 года назад
Mantri mahal chai hernu Maan xena🙄
@pramukhkunwar7340
@pramukhkunwar7340 3 года назад
Wow palpa ko ranimahal.
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद 😍😍
@myheart8485
@myheart8485 3 года назад
Yo video herna payako ma tapai lai dherai dherai dhanyabad....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद 😍😍
@rosathapa9313
@rosathapa9313 3 года назад
Woww
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद 😍😍
@karndipdevkota7580
@karndipdevkota7580 3 года назад
भिडियो को लागि धेरै धन्यवाद ह्जुर
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद
@sitaramprasad2327
@sitaramprasad2327 3 года назад
Once again thanks v good knowledge
@RajanAryal
@RajanAryal 3 года назад
welcome 😍😍😍
@janakrai8760
@janakrai8760 3 года назад
Natham Durbar Kasto Ho
@krishnapariyar6428
@krishnapariyar6428 3 года назад
Good video
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद 😍😍
@lanmohanyadvyadv1974
@lanmohanyadvyadv1974 3 года назад
GOOD SIR IN THANK MAY NEPAL JAY NEPAL GREATER MAY NEPAL GREATER MAY
@RajanAryal
@RajanAryal 3 года назад
thank you so much 😍😍
@khagendrak.c7705
@khagendrak.c7705 3 года назад
आहा रानिमहल मा घुम्न गएको याद आयो
@RajanAryal
@RajanAryal 3 года назад
समय मिलाएर फेरि जानुहोला😍😍
@mutubikramrana8262
@mutubikramrana8262 3 года назад
Good,thankyou verry much
@RajanAryal
@RajanAryal Год назад
😍😍
@dhaulagirihd_onlinetv4163
@dhaulagirihd_onlinetv4163 3 года назад
राणाकालमा राणाहरूले देश लूटे कालो धन थूपारे दरबार मन्दीर बनाए मात्र अरू सडक बीजूली शीक्षा स्वास्थ्य आदी मा शून्य बीकास ।
@RajanAryal
@RajanAryal Год назад
😍😍
@raghubista6501
@raghubista6501 3 года назад
Laxmi niwas ko pani jankari paya aavari hune thiya.thanyabad....
@RajanAryal
@RajanAryal 3 года назад
हामी अर्को video मा समाबेश गर्ने छौ😍 छोटो जानकारी यस प्रकार छ लक्ष्मी निवास नेपालको राजधानी काठमाडौँको महाराजगञ्जमा अवस्थित एक राणाकालीन दरबार हो । यो दरबार परिशर बागमती नदीको उत्तरपट्टी रहेको छ । यो दरबार आकर्षक आँगन, बगैचा र भवनको व्यूह-रचनाले सुसज्जित रहेको छ । यो दरबारको निर्माण चन्द्र शमशेरले आफ्नो प्रधानमन्त्री कालमा बनाउन लगाएका थिए | यो दरबार परिसर चन्द्र शमशेर जबराले वि.सं. १९६१ मा आफ्नो पुत्र मोहन शमशेरको लागि नेपालको पहिलो इन्जीनियर दाजुभाइ कुमार नरसिंह राणा र किशोर नरसिंह राणाको सुपरिवेक्षणमा बनाउन लगाएका थिए । मोहन शमशेर स्थायी रूपमा पिता चन्द्र शमशेरको निधन भएपछि सरेका थिए, वि.सं. २००४ मा उनी प्रधानमन्त्री भएपछी उनी प्रधानमन्त्री निवास सिंहदरबार सरे । वि.सं. २००७ मा राणा शासन अन्त्य भएपछी सिंहदरवार श्री ५ को सरकारको सचिवालयमा परिणत भयो र श्री ५ को सरकारको आदेशमा मोहन शमशेर सिंहदरबार छोडेर लक्ष्मी निवास सरे । राणा शासनको अन्त्य पछि लक्ष्मी निवास मोहन शमशेरको नाममा थियो तर उनी नेपाल छाडेर पलायन भएपछी उनको सारा सम्पति र लक्ष्मी निवास राष्ट्रियकरण गरियो । हाल यो दरबार नेपाली सेनाको भैरवनाथ गण छ ।
@sindhukharel9932
@sindhukharel9932 2 года назад
Darabar ramro Lago
@RajanAryal
@RajanAryal 2 года назад
😍😍😍
@thelife8477
@thelife8477 Год назад
Thank you!!!
@9811232685
@9811232685 3 года назад
डोटी, बाजुरा, बझाङ, अछाम, अनि हुम्ला जुम्ला को दरबार अनि इतिहास बारे केई भिडियो बनाउनु plz
@RajanAryal
@RajanAryal Год назад
हस
@MaheshMahata
@MaheshMahata 3 года назад
❣️🇳🇵❣️
@RajanAryal
@RajanAryal 3 года назад
😍😍😍
@birgorkhe5428
@birgorkhe5428 3 года назад
@RajanAryal
@RajanAryal Год назад
😍😍😍😍
@shraddhasayami8290
@shraddhasayami8290 11 месяцев назад
Many many thank you
@RajanAryal
@RajanAryal 11 месяцев назад
Welcome ma'am
@suneetasapkota9560
@suneetasapkota9560 3 года назад
Mallaj darbar is so cute,,❣️
@RajanAryal
@RajanAryal 3 года назад
😍😍😍
@kanxitamang3562
@kanxitamang3562 Год назад
Ajtyuip
@MaheshMahata
@MaheshMahata 3 года назад
एक suscribe त हुन्छ ❣️🇳🇵❣️
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद 😍😍😍
@hikmatshahithakurisinger2040
@hikmatshahithakurisinger2040 3 года назад
अहिले गर्णतन्त्र नेपालमा के कस्ता स्मारकहरु बनेका छन त्यस्को बारेमा पनि एउटा भिडियो बनाउनु पर्यो सर।
@RajanAryal
@RajanAryal 3 года назад
हामी कोशीस गर्ने छौ 😍😍
@rameshbasnet5052
@rameshbasnet5052 3 года назад
🙏🙏🙏🙏🙏🙏😇😇🤗🤗🇳🇵🇳🇵
@RajanAryal
@RajanAryal 3 года назад
😍😍🇳🇵🇳🇵
@sagarlamsal1424
@sagarlamsal1424 3 года назад
वीर शमशेर को साइलो छोरा चक्र शम्सेर हो।
@RajanAryal
@RajanAryal 3 года назад
हामिले सन्तानको बारेमा बिस्तृत जानकारी प्राप्त गर्न सकेनौ
@sagarlamsal1424
@sagarlamsal1424 3 года назад
चक्र सम्शेर को 14 वर्ष को उमेर मा मृत्यु भएका ले ईतिहास मा खासै नाम उल्लेख भएको छैन तर उनको बिहे भने चाई भइसकेको थियो
@dhirajpyakhurel6744
@dhirajpyakhurel6744 3 года назад
Rana haru le banaye Jai Nepal..
@RajanAryal
@RajanAryal Год назад
😍😍😍😍
@prashantcheetri2740
@prashantcheetri2740 3 года назад
Good content bro pokhara ma bhako darbar ko video chaiyo
@RajanAryal
@RajanAryal 3 года назад
छोटो जानकारी यहि दिएका छौ video मार्फत छिट्टै आउने छौ😍 रत्न मन्दिर (दरबार) आफ्नी कान्छी रानी रत्नको नामबाट राखेका थिए, राजा महेन्द्रले । रानी रत्नलाई राजाले दिएको प्रेमको उपहार पनि भनिन्छ, रत्न मन्दिरलाई । राजा महेन्द्रले पोखरा आउँदा बस्नका लागि रानी रत्नको नाममा २०१३ सालमा दरबार बनाएका हुन्। स्वर्गीय राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र तीन पुस्ता पोखरा आउँदा यही दरबारमा बस्ने गर्थे। रत्नमन्दिर १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको छ। दरबार परिसरमा राजा बस्ने बंगला प्रमुख आकर्षणको केन्द्र हो। बंगलामा ११ कोठा छन्। त्यससँगै राजा पोखरा आउँदा दैनिक काम काज गर्ने स्थान, बोट हाउस, एडीसी अफिस र सुन्दर बगैंचा छन्। तालको किनारमा रहेका मन्दिर आकर्षक छन्।
@madanshahiofficial
@madanshahiofficial 3 года назад
कालिकोटको कोटदरबार को बारेमा भिडियो बनाउनु पर्यो
@RajanAryal
@RajanAryal 3 года назад
हस 😍😍धन्यवाद
@daimondrijan8309
@daimondrijan8309 3 года назад
,LIKE FOR NEPAL
@RajanAryal
@RajanAryal 3 года назад
🇳🇵🇳🇵
@rabindrasubba2131
@rabindrasubba2131 3 года назад
मलाइ राकुच दरबार को बारेमा जान्न मन छ ! ! !
@RajanAryal
@RajanAryal 3 года назад
राकुच दरबार कहाँ छ होला ??
@skgorkhali9474
@skgorkhali9474 3 года назад
गोरखा दरबार को पनि ल्याउनु पर्यो माथिल्लो र दल्लो दरबार।
@RajanAryal
@RajanAryal 3 года назад
गोर्खा को बारेमा हामिले बनाइ सकेका छौ... यो link म हेर्नू होला ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-mpxu6xxHiqw.html
@CrackTarget87
@CrackTarget87 23 дня назад
बुकमा त शितल निवास कृष्ण शमशेरले भनाएको हो भनेर पढे को थिए मैले।
@vlogeking4593
@vlogeking4593 3 года назад
Narayan hiti durbar
@RajanAryal
@RajanAryal 3 года назад
😍😍😍
@chhatraMagar-kk6hp
@chhatraMagar-kk6hp 5 месяцев назад
स्थान योजना हुने ग्रह 😮😢😢😮😮🎉🎉🎉🎉
@sindhukharel9932
@sindhukharel9932 Год назад
,sundar vaban
@RajanAryal
@RajanAryal Год назад
😍😍😍
@lightsofstars
@lightsofstars 2 года назад
Please Make a video on Laxmi Nivas built by chandra shumsher and Fohora Durbar... Please
@RajanAryal
@RajanAryal Год назад
HAs 😍😍😍😍
@santoshvolg782
@santoshvolg782 3 года назад
Hooo
@RajanAryal
@RajanAryal 3 года назад
हो हो
@ajaylama2730
@ajaylama2730 3 года назад
Aajyu
@RajanAryal
@RajanAryal Год назад
😍😍
@milanmagar4079
@milanmagar4079 3 года назад
Prem kahani ranimahal palpa
@RajanAryal
@RajanAryal 3 года назад
😍😍😍
@user-ur6cg1lx6b
@user-ur6cg1lx6b 10 месяцев назад
धनकुटा जिल्लाको दरबार को बारे मा जान्न चाहन्छु
@RajanAryal
@RajanAryal 10 месяцев назад
कुन दरवार ?
@prashamsadangol6475
@prashamsadangol6475 3 года назад
Ravi Bhawan KO barema Pani video banaunus
@RajanAryal
@RajanAryal 3 года назад
हस 😍😍 धन्यवाद
@jagatmaniholdings2112
@jagatmaniholdings2112 3 года назад
उपत्यका बाहिरका दरबार बारे पनि भिडियो बनाउनुन ।
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद 😍😍हस
@sarmanadhikari571
@sarmanadhikari571 3 года назад
Dhading jyamrung दरब।र
@RajanAryal
@RajanAryal 3 года назад
यस दरबारको बारेमा कहि कतै केही भेटेनौ , माफी चाहन्छौ 😍
@aldahanco6940
@aldahanco6940 3 года назад
लम्जुम्ङ दर्बारको बारेमा पनी बनाईदीनु होला सर
@RajanAryal
@RajanAryal 3 года назад
सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका-३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण अवस्थामा छ । यो दरबार समुद्री सतहदेखि १ हजार ४४५ मिटर उचाइमा रहेको छ । शाहवंशीय शासनको उद्गमथलो हो लमजुङ । त्यसैको विरासत हो लमजुङ दरबार । कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे, लक्ष्मण दुराले लमजुङको पहिलो चौबीसे राज्यका राजा स्थापना गरिएको थियो । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घलेराजाका सेनाले कालु शाहको हत्या गरिदिएको ऐतिहासिक कथन छ । यो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्मा शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा आसीन गराएको ऐतिहासिक शिलालेखमा उल्लेख छ । उनको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनी पछि क्रमशः चुडा शाह ९१६४५०, अचित शाह ९१६६२०, नरेन्द्र शाह ९१६९३०, केहरिनारायण शाह ९१७३३०, भीम शाह ९१७९४०, रिपुमर्दन शाह ९१७९८० र वीरमर्दन शाह ९१८०२-१८३९० गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । लमजुङका अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाहवंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीहरु बताउँछन् । शाहवंशीय राजा आएपछि समेत धेरै समयसम्म घलेराजा अस्तित्वमा रहेको जानकारहरु बताउँछन् । त्यतिबेलाको पश्चिम नेपालको लमजुङ-कास्की क्षेत्रमा फैलिँदै गएका खस आर्य समुदाय र लमजुङका खजेदुरालगायतका दुराहरुको पहलमै लमजुङमा घलेराजाको सट्टामा शाहका सन्ततिलाई ल्याएर राजा बनाएको गाउँशहरका एक जानकार स्थानीयवासी देवबहादुर गुरुङ बताउनुहुन्छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाएका थिए । नरहरि राजा भएका बेला यशोबह्माका छोराहरु झगडामा उत्रिएपछि कान्छो छोरा द्रब्य शाह राईनासकोटको गोठमा बसे । उनी लमजुङ दरबारमै हुर्किएपछि सो गोठमा बसेका हुन् । पछि उनले १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौड जितेपछि लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरे र त्यही राजा भएर बसे । द्रब्य शाहको ११ औं पुस्ता पृथ्वीनारायण शाह हुन् । पृथ्वी नारायण शाहले बाइसे चौबीसे राज्यलाई एक पछि अर्को गरी गाभेर राज्य विस्तार गरे थाले । विभिन्न राज्यहरु कब्जा गरेपनि लमजुङ भने स्वतन्त्र रहेको थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहकी बुहारी राजेन्द्र लक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ । त्यसबेला गोरखा र लमजुङको तार्कुघाटमा लडाइँ हुँदा लमजुङ हारेपछि नेपाल राज्यमा गाभिएको थियो ।
@pasangtamang3197
@pasangtamang3197 Год назад
Rana kalin hospital ko bare ma pani video banaunu pareu sar
@RajanAryal
@RajanAryal Год назад
Has😍😍😍
@shubhamrajkoirala709
@shubhamrajkoirala709 4 месяца назад
Senapati basne kun durbar ho hajur?
@shreekrishnabishwokarma2455
@shreekrishnabishwokarma2455 3 года назад
Kishor was know as an Architect..
@RajanAryal
@RajanAryal 3 года назад
😍😍😍
@sachingautam7238
@sachingautam7238 7 месяцев назад
I want to know about Narayanhiti darbar
@piyushjha2263
@piyushjha2263 3 года назад
Rautahat Gaur ma yesthit Purenwa Durbar ko video banaunus na
@RajanAryal
@RajanAryal 3 года назад
यो बारेमा केही जानकारी भए उपलब्ध गराउनुहोस न
@sushanmacbro6940
@sushanmacbro6940 2 года назад
Kailashkut bhawan ko video herdim na
@RajanAryal
@RajanAryal Год назад
😍😍😍😍
@birendraale3650
@birendraale3650 2 года назад
Mana hara Durban
@RajanAryal
@RajanAryal Год назад
😍😍
@dhirajpyakhurel6744
@dhirajpyakhurel6744 3 года назад
Lazimpat Durbar ko pani Khoi garnu hola.dhanyabad.
@RajanAryal
@RajanAryal Год назад
HAs😍😍😍😍
@indiradahal3636
@indiradahal3636 Год назад
सिंहदरबारमा पहेले important documents किनेर आगे
@RajanAryal
@RajanAryal Год назад
के भन्नू भएको ?
@AjayTamang-ri3ey
@AjayTamang-ri3ey Год назад
Ajyu
@RajanAryal
@RajanAryal Год назад
😍😍😍
@bhuwangurung9729
@bhuwangurung9729 2 года назад
Tarai ko durbar janakpur dham, madi ko durbar, lumbini etc pani include garna paruyo
@RajanAryal
@RajanAryal Год назад
Janaki Temple : ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-wzg7yw5-kME.html गौतम बुद्ध जन्मेको ठाउँ त यस्तो पो रहेछ • लुम्बिनी : ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-g-WsoNHVTRM.html Madi ko durbar ko banako xainau धन्यवाद 😍😍😍😍
@narayanprasadrai2918
@narayanprasadrai2918 6 месяцев назад
बाघ दरवारऽसि‌‌ह दरवारऽ सेताे दरवार नारायणहिटी दरवारऽ बाघमहल रानी महल देखेकाे भएतापनि कहिल्यै नसुनेकाे र नदेखेकाे नेपालकाे महल र दरवारहरुपाे देखियाे मलाई थाहा छ खाेज अनु सन्धन गर्ने काम कुर्सीमा बसेर उपन्यास लेखेकाे जस्ताे सजिलाे हुन्न त्यसैले साे काम गरेरयुट्ुव मार्फत सार्वजानिक गर्नुहुने सम्पुर्ण टिमलाई धन्यबाद।
@RajanAryal
@RajanAryal 6 месяцев назад
😍😍
@anjanabhusal7443
@anjanabhusal7443 Год назад
नागर्जुन दरबार कस्ले बनाएको हो सर
@RajanAryal
@RajanAryal Год назад
जुद्द शमशेरले बनाएको भनेर पढेको थिए ,
@ashikaparajuli738
@ashikaparajuli738 2 года назад
Mallaj daurbar mero Ghar Nira ho
@RajanAryal
@RajanAryal 2 года назад
मल्लाज दरबार घुम्न आइयो भने हजुर को नि दर्शन पाइने भयो 😍
@aavasgurung7896
@aavasgurung7896 3 года назад
Bahadur darbar keshar mahal ko south ma cha please check
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद
@khemthapa2523
@khemthapa2523 Год назад
Galkot darbar baglung
@RajanAryal
@RajanAryal Год назад
😍😍😍
@Aks45666
@Aks45666 3 года назад
Gaur ko Purenwa Darbar lai pani include garnu parthyo ni...
@RajanAryal
@RajanAryal Год назад
😍😍
@surajtharu9667
@surajtharu9667 Год назад
Babar Mahal ko bare ma
@RajanAryal
@RajanAryal Год назад
यस्को बारेमा छोटो जानकारी यस्मै बताएका छौ | बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा वि.सं. १९७० सालमा चन्द्र सम्शेरले आफ्नो छोरा बबरसम्शेर राणाको निम्ति बनाएका थिए। सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ । १९९० सालको भूकम्पपछि १९९१मा त्यस दरबारको जीर्णोद्धार गरियो । त्यहाँ हाल सडक विभाग रहेको छ । यस दरबारको जग्गाभित्र अहिले महालेखा परीक्षकको कार्यालय, भवन विभाग आदि सरकारी कार्यालयहरू रहेका छन् भने दरबारको क्षेत्रफलको केही अंशमा बबरशमशेरकै सन्तानहरूको स्वामित्व रहेको छ । बबरमहलको हालको नाजुक स्थितिप्रति चिन्तित हुँदै बबरशमशेरकै नाति जितु राणा आफू जन्मेको दरबारको त्यस्तो दुःखलाग्दो हालतले गर्दा नै बबरमहलकै ढाँचा र स्वरूपको अनुसरण गरी बबरमहल रिभिजिटेडको निर्माण गरेको बताउँछन् ।
@aayamghimire2738
@aayamghimire2738 2 года назад
ब्यासीकोट दरबार को बारे मा बनाउनुपर्‍यो
@RajanAryal
@RajanAryal Год назад
kahako durbar ho ?
@samriddha9983
@samriddha9983 3 года назад
MALLA KO PALACE KO VIDEO PLZ
@RajanAryal
@RajanAryal 3 года назад
यस्मा मल्लाज दरबार समाबेश छ मल्ल हरुको अरु हामी बनाउने कोसिस गर्ने छौ
@sarkar9116
@sarkar9116 3 года назад
@@RajanAryal Dai galkot durbar pani malla haru ko thyo tesko pani jankari pauna pls😄👍
@mukundakhatri9763
@mukundakhatri9763 3 года назад
बहादुर भवन केशर महलको ऊत्तरतिर हैन, दच्छिण तिर पर्दछ।
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद 😍😍
@kamalsuccharairaikamalsucc4690
@kamalsuccharairaikamalsucc4690 3 года назад
अन्य सानासाना दरबारको पनि भिडिअो निरमान गर्नुहोलत । जस्तै मीनभवन मान भवन केसरमहल अादि ।
@RajanAryal
@RajanAryal 3 года назад
हवस 😍😍धन्यवाद
@pawanrai9022
@pawanrai9022 3 года назад
Manohara durbar ko barema kei khabar paye huney
@RajanAryal
@RajanAryal 3 года назад
मनोहरा दरबार नेपालको राजधानी काठमाडौंको मनोहरामा सात तले राणा दरबार थियो । मनोहर दरबार विसं १९३६-३७ तिर (सन् १८७९) मा जंग बहादुर राणाको छोरा कमाण्डिंग जनरल जगतजंग राणाले आफ्नो निजी निवासको रूपमा निर्माण गरेका थिए। ४२ सालको पर्व मा जगतजंग को हत्या भए पछि दरबारलाई व्यभिचारको दोषी भएका राणा र शाह परिवारका शाही महिलाहरूको नजरबन्द केन्द्रको रूपमा प्रयोग गरियो । राणा शासनको पतन पछि पनि मनोहर दरबारको भग्नावशेष २०१५-१६ साल सम्म पनि देख्न सकिन्थ्यो |
@Minevlogseditz
@Minevlogseditz Год назад
About Dhurkot Durbar
@RajanAryal
@RajanAryal Год назад
😍😍😍😍
@prabeshuprety1213
@prabeshuprety1213 3 года назад
NUWAKOT DURBAR
@RajanAryal
@RajanAryal 3 года назад
😍😍
@DeepakRana-by3wn
@DeepakRana-by3wn 3 года назад
Salyani raj darbar
@RajanAryal
@RajanAryal Год назад
😍😍
@nirojkhadka8088
@nirojkhadka8088 2 года назад
Sir seto durbar aahile ko rastriya banijya bank ho jasto lagyo please clear gardinus na please
@RajanAryal
@RajanAryal 2 года назад
जमलको विश्वज्योति चलचित्र हल सँगै एउटा भव्य गेट देखिन्छ जुन गेट सेतो दरबारको हो । उक्त गेटभित्र कुनै बेला भव्य सेतो दरबार थियो । हजुरले कहाको रास्ट्रीय बाणिज्य बैकको कुरा गर्नु भएको होला ?
@nreshthapa90
@nreshthapa90 3 года назад
Rani mahal nawolparasi kun thauma parxa sir
@RajanAryal
@RajanAryal 3 года назад
रानी महल पाल्पा मा पर्छ
@monsoonshahi5070
@monsoonshahi5070 3 года назад
Nagarjun Durbar ko barema ne Chaiyo
@RajanAryal
@RajanAryal 3 года назад
केही जानकारी पाउन सकिएन दरबारको बारेमा
@monsoonshahi5070
@monsoonshahi5070 3 года назад
@@RajanAryal it's too bad😥
@innocent3005
@innocent3005 3 года назад
sabai bhawan rana harule banaye baki neta ra raja harule chai ke garexan khane ta janata ko ragat matra chuse jasto xa
@RajanAryal
@RajanAryal 3 года назад
😍😍
@sudeepshah9352
@sudeepshah9352 3 года назад
Fatte Jung shah mero hajur bau ko bau ho
@RajanAryal
@RajanAryal 3 года назад
जानकारी को लागि धन्यवाद
@Everydaylearn2023
@Everydaylearn2023 Год назад
Singha darbar lai ani purano Narayanhiti darbar bhandine
@RajanAryal
@RajanAryal Год назад
हामी झुक्किएका हौ र ??
@aanchalkarki2310
@aanchalkarki2310 3 года назад
Sindhuli gadhi darbar aba plz
@RajanAryal
@RajanAryal Год назад
यो link मा हेर्नू होला ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-PU847cR8rOc.html
@ekadeshkoyoutuber4054
@ekadeshkoyoutuber4054 3 года назад
damak ko king ko darbar
@RajanAryal
@RajanAryal 3 года назад
राजा महेन्द्रले दमकमा मिनि दरबार स्थापना गरेक थिए | महेन्द्र का भाइ हिमालय वीरविक्रम शाहको नाममा २०१८ सालमा स्थापित सो चियाबगानको मध्यभागमा छ, जस्तापातको छाना भएको र वरिपरिबाट अग्लो पर्खालले घेरिएको यो दुई तले दरबारमा स्थानीयलाई सधैँ प्रवेश निषेध छ। ज्ञानेन्द्रका परिवारका सदस्यहरु जाडो छल्न यहाँ आउने गरेका थिए | बँदेल, हरिण लगायतका जनावर पालिएको दरबारमा पानीको फोहोरा र दर्जनौं कुकुर बस्ने घर पनि अलग्गै छ। राजतन्त्रकालमै तत्कालीन युवराज पारसको परिवार हिउँदमा बस्न आउँदा तत्कालीन युवराज्ञी हिमानीलाई दरबारभित्रैको कुकुरले टोकेको समाचार पनि बाहिर आएको थियो।
@dan0157shortsvideos
@dan0157shortsvideos 3 года назад
I want know about Gurba Durbar Kailali, Nepal😎❤️
@RajanAryal
@RajanAryal 3 года назад
यो दरबारको बारेमा कहि कतै जानकारी प्राप्त भएन ,😍😍
@veshrajuperkoti5511
@veshrajuperkoti5511 2 года назад
Malai nagarjung darbar herna man xa
@RajanAryal
@RajanAryal Год назад
Malai ni man xa..tara herna paidaina raxa 😍😍😍
@khemthapa2523
@khemthapa2523 Год назад
Khairala ko Garva darbar
@RajanAryal
@RajanAryal Год назад
😍😍😍
@sujanpathak2797
@sujanpathak2797 2 года назад
narayanhiti palace
@RajanAryal
@RajanAryal Год назад
😍😍😍😍😍
@chhatraMagar-kk6hp
@chhatraMagar-kk6hp 5 месяцев назад
😂ऽत्र॥ङइुए एकता ु॥तइिुिअखहनकजवझछऋबमन डाक्टर 🎉😢🎉❤❤😅😮😢❤
@kamruddinmansur5256
@kamruddinmansur5256 3 года назад
Bara jilla ko darbar kun rajale banaunu vako
@RajanAryal
@RajanAryal 3 года назад
कुन दरबार हो नाम उल्लेख गर्नुहोला
@sushanmacbro6940
@sushanmacbro6940 2 года назад
Tangal durbar
@RajanAryal
@RajanAryal Год назад
😍😍😍😍
@umeshmagar1442
@umeshmagar1442 3 года назад
प्राय धेरै जसो दरबारमा आगोलागी भएको रहेछ यस्को कराण के होला? नेपाल राणा शासनकालमा धेरै बिकसित बास्तुकला मा अगाडि रहेछ।
@RajanAryal
@RajanAryal 3 года назад
बिजुली बत्ती सर्ट हुदा आगलागी हो
@sanzevpoudel5448
@sanzevpoudel5448 3 года назад
Nepal adhirajya vari kai durbar ko barya ma video banau na mildai na
@RajanAryal
@RajanAryal 3 года назад
मिल्छ नि 😍😍
@ParashNShrestha
@ParashNShrestha 3 года назад
palpako rato durbar ra hal TU rakheko durbar ko barehma pani..jankari paau
@RajanAryal
@RajanAryal 3 года назад
पाल्पा दरबार विस १९८३-८४ सालमा प्रताप शम्शेरले निर्माण गरेका थिए। प्रतापशमशेर राणाले बेलायती शैलीमा यो दरबार निर्माण गरेका थिए। दरबारको डिजाइन निर्माण बेलायती इन्जिनियरले गरेका थिए। प्रतापशमसेरको मृत्युपछि यो दरबार प्रयोगविहीन भयो। २०१५ सालमा राजा महेन्द्रले प्रशासनिक कार्यालयका रूपमा यसलाई प्रयोगमा ल्याए। त्यसपछि २०६२ सालसम्म पाल्पा दरबार सरकारी कामकाजमा प्रयोग भएको थियो। पुरातात्विक महत्वको दरबार २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएपछि २०७१ सालमा पुनर्निर्माण गरिएको हो। दरबारलाई पुनर्निर्माण भएको दुई वर्षपछि २०७३ सालमा संग्रहालय स्थापना गरिएको थियो। रातो र सेतो रङले सजिएको आकर्षक भवनभित्र संग्रहालयमा हुनुपर्ने कुनै सामग्री राखिएका छैनन्। अंग्रेज र गोर्खा सैनिकबीच बुटबलको जितगढीमा भएको युद्धमा नेपाली सेनाका लागि घिउ तताउन प्रयोग गरिने ठूलो कराही, परम्परागत हलो, भोटेताल्चा, खुर्पेटो, मुङग्रो लगायतका सामग्रीबाहेक अरु केही राखिएको छैन।
@RajanAryal
@RajanAryal 3 года назад
tu रहेको दरबारको नाम के थियो होला??
@ParashNShrestha
@ParashNShrestha 3 года назад
@@RajanAryal Tu darbar chai hainare but raja ranah haruko bisista gubaju( pandit) basnu ko lai banko darbar hore maiel bujhda .....paxai tinurel nepal sarkar lai bechere anat basai sare re vane suneko ho bujnu prxa detail ma aru kura tah..........
@gyanbahadurlawat9575
@gyanbahadurlawat9575 2 года назад
Sheha darbar news
@RajanAryal
@RajanAryal Год назад
kahako durbar hola ?
@karsinghranachhetri8031
@karsinghranachhetri8031 3 года назад
नारायणहिटी राजदरबार मा राजाहरु बसेको 135 बर्ष हैन ,122 बर्ष होला,1943-2065जेठ
@RajanAryal
@RajanAryal 3 года назад
सच्याइ दिनु भएको मा धन्यवाद 😍😍
@sojostudent6160
@sojostudent6160 3 года назад
Part 2
@RajanAryal
@RajanAryal 3 года назад
keep in touch 😍😍
@sojostudent6160
@sojostudent6160 3 года назад
@@RajanAryal thank you for reply Love you voice big fan bro 😍🥰🥰
@RajanAryal
@RajanAryal 3 года назад
धन्यवाद 😍😍
@sojostudent6160
@sojostudent6160 3 года назад
@@RajanAryal Welcome
@princelamapath9201
@princelamapath9201 3 года назад
सिम्रणगढ दरबार बारे जानकारी पाउन
@RajanAryal
@RajanAryal 3 года назад
यो दरबार कहाको हो... हामिले त नाम नै सुनेको छैनौ.. केइ जानकारी भए हामिलाई थप खोज गर्न सजिलो हुने थियो
@princelamapath9201
@princelamapath9201 3 года назад
@@RajanAryal बारा जिल्लाको दक्षिण भेगमा पर्दछ
@RajanAryal
@RajanAryal 3 года назад
@@princelamapath9201 हामिले दरबारकै बारेमा सोछे जति केही पनि भेटेनौ ... तर तेहाको राज्य र राजाको बारेमा छोटो जानकारी प्राप्त भएको छ | ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढ सिमरा बनगढ, सिम्मनगाडा, पाटा आदि नामले समेत परिचित छ । सिम्रौनगढमा ११ औंदेखि १४ औं शताब्दीसम्मका सिम्रौन (कर्नाटवंशी राज्य) र १८०० वर्ष पुरानो गुप्ताकालीन पुरातात्विक कलाकृति तथा पुरावशेषहरू भेटिएका छन् । सन् १३२४ मा ग्यासुद्दिन तुग्लकबाट पराजित भएपछि पहाडतिर लागेका सिम्रौनगढका अन्तिम राजा हरिसिंह देव सिन्धुलीको तिनपाटन भन्ने स्थानमा दिवंगत भएका थिए । रानी देवलदेवी र छोरा जगतसिंह देवसहित उनका भारदारहरुको टोली भक्तपुरको मल्ल राजवंशमा समाहित भएको थियो । २०४७ को माघ-फागुन र २०४८ माघ-फागुनमा इटलीका पुरातत्व विषेशज्ञ टेलीले गरेको उत्खनन्मा सिम्रौनगढमा चार कालखण्डको मानव बस्तीको पुरावशेष भेटिएको थियो । टोलीले यस क्षेत्रको इतिहास गुप्ताकाल अर्थात् १८०० वर्ष अगाडीसम्म गएको प्रतिवेदनमा उल्लेख गरेको छ । विडम्बना, यति महत्वपूर्ण सम्पदा क्षेत्रका गाँउले र राजनीतिकर्मीहरू सय वर्ष पुरानो रानीवास मन्दिरलाई मात्र सांस्कृतिक धरोहर मानेर रमाइरहेको अवस्था छ ।यसअघि २०५५ देखि २०५८ सालसम्म तीन वर्ष लगाएर पुरातात्विक अन्वेषण गरी सिम्रौनगढ क्षेत्रका विभिन्न स्थानमा उत्खनन गर्दा तिरहुत लिपिमा लेखिएका खण्डित शिलालेख फेला पर्नुका साथै हजारौं वर्ष पुराना माटाका भाडा, तामाको हात्तीलगायत पुरातात्विक महत्वका वस्तु फेला परेका थिए। अन्वेषण सुरु गरिएको टोलीले जनाएको छ। अहिलेको अन्वेषणबाट जमिनमुनि अढाई मिटर गहिराइसम्मका पुराना घरहरूको अवशेष र अन्य वस्तुहरूलाई पत्ता लगाउन सजिलो भएको गौतमले बताए। भू-छेदन रडार र विद्युत् चुम्बक विधिबाट रानीबासमा गरिएको अन्वेषणबाट त्यस क्षेत्रमा रहेको हजारौं वर्ष पुरानो १ सय ५० मिटर लम्बाइ र ८० मिटर चौडाइका पर्खाल पत्ता लागेको टोलीमा खटेका वरिष्ठ पुरातात्विकविद् देवेन्द्रनाथ तिवारीले जानकारी दिए। सिम्रौनगढमा ११औं शताब्दीदेखि १४औं शताब्दीसम्म कर्णाट वंशले राजधानी बनाएर राज्य गरेको भए पनि त्यो पहिलाको मानव सभ्यताको विकास र बस्तीको अवस्थाबारे पता लगाउन सजिलो हुन्छ | मल्लकालिन डोय राज्यको राजधानी सिम्रौनगढ बारा जिल्लामा पर्दछ। डोय राज्य वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको कलैया भन्दा दक्षिणमा पर्छ। नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए। नान्यदेवपछि गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव, हरिसिंहदेव राजाहरूले सवा दुईसय ( वि सं ११५४-वि.सं. १३८१ ) वर्षसम्म राज्य गरे। वि.सं. १३८१ मा दिल्लीका वादशाह गयाशुद्धिन तुगलकले डोयराज्यमा आक्रमण गरी डोय राज्य ध्वस्त पारेपछी सातौँ राजा हरिसिंहदेव राज्य छोडी भागे। हरिसिंहदेव भागेपछि तुगलकले कामेश्वर ठक्कर (ब्राह्मण) लाई डोय राज्यको शासक नियुक्त गरे। डोय राज्यको आर्थिक स्थिती राम्रो थियो र यो शक्तीशाली राज्य थियो
@RajanAryal
@RajanAryal 3 года назад
@@princelamapath9201 राजाहरू १. नान्यदेवले वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको बारा जिल्ला हालको सिमरामा पर्छ । २. गङगादेव गोपालवंशावलीले गङ्गादेवलाई अर्जुनदेव पनि भनेको छ । ती अर्जुन देवको जन्म वि.सं. ११८९ मा भएको हो | ३. नरसिंहदेव राजा नरसिंहदेव गङ्गादेवका पुत्र एबम उत्तराधिकारी थिए । सिमरौनगढ राज्यको शक्ति उदय भएपछी काठमाडौँ उपत्यकामा हाहाकार मच्चिएको थियो । उपत्यका माथि तिरहुतले आक्रमण दोहोर्याईतेहेर्याई गर्नुमा काठमाडौँका कमजोर राजाले गुहार मागेर मद्दत गर्न आएको भन्ने अर्थ पनि लगाइएको पाइन्छ । तिरहुतहरूले काठमाडौँ उपत्यकामा आक्रमण गर्न आउँदा-जाँदा उसैलाई मार्दै र काट्दै हिन्थे । राजा नरसिंह देवले पुगनपुग ३९ वर्ष शासन गरेका थिए । उनको पालामा मुगलवंशीय मुसलमानहरूले सिमरौनगढ लाई ध्वस्त पार्ने सन्त्रास बढिरहेको थियो । हिन्दूहरूलाई मुसलमानले मास्ने चाहन्थे । ४. रामसिंहदेव नरसिंहदेवका छोरा रामसिंहदेव आफ्ना बाबु पछि सिमरौनगढ को गद्दीमा बसेका थिए । वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ । राजा रामसिंहदेवलेको राज्यकालमा दुईदुई पटक सम्म आक्रमण गरेको हुनाले उनको सैन्य शक्ति मजबुत रहेको सङ्केत हुन्छ । काठमाडौँ उपत्यकाका राजाहरू पनि कर्नाट राजाहरूको अनुकरण गर्नमा गौरव गर्दथे । तिरहुत सभ्यताको प्रभाव काठमाडौँ उपत्यका भित्र सम्म आएको थियो ।
@RajanAryal
@RajanAryal 3 года назад
@@princelamapath9201 ५. शक्तिसिंहदेव राजा शक्तिसिंहदेव रामसिंहदेवका छोरा र उत्तराधिकारी थिए । उनी पराक्रमी र विजिगीषु राजा थिए । उनले आफ्ना वरिपरि का राज्यहरूमाथी आक्रमण गरेर रकम असुल गरेका थिए । उन्स्ले वि सं १३५६ मा काठमाडौ उपत्यकामाथी आक्रमण गरेका थिए । पुस महिनाको जाडोमा तिरहुत सेना काठमाडौ उपत्यका प्रवेश गर्यो । जहाँ पुगे पनि उनीहरू विजय गर्दै अघि बढे । उनीहरूले तिपुर र असनिम जस्ता ठाउँहरूमथी विजय गरे । तिरहुत सेना फागुन महिना सम्म काठमाडौँ उपत्यकामा बस्यो । उनीहरूले खण्डिखुरी, खापिङथली, मितिली, चुनिगल, वाघंनिमं, बखुरीबही, त्यंखाडोल, बलुंखा जलधनी, ब्रह्मपुरजस्ता टोल र किल्लाहरूमा कब्जा गरे । अन्त्यमा उपत्यका भित्रका राजाले कर्णाटक राजालाई कर तिर्न करै लाग्यो र सबै रैतिसँग कर उठाइयो । उपत्यकामा तिरहुतेहरूको ठूलो प्रभाव पर्यो । त्यहाँको अर्थतन्त्रबाट लाभान्वित भएर तिरहुतेहरू घर फर्के । ६.भूपालसिंहदेव सिमरौनगढको राजगद्दीमा राजा शक्तिसिंहदेव पछि उनका छोरा भूपालसिंहदेव बसेका थिए तर उनको राज्यभोग क्षणिक हुँदा सोही वर्ष उनका छोरा हरिसिंहदेव गद्दिमा बसेका थिए । ७ .हरिसिंहदेव राजा हरिसिंहदेवले २८ वर्षसम्म न्यायपूर्वक राज्य सञ्चालन गरेका थिए । वि.सं. १३८१ मा दिल्लीका मुसलमान वादशाह गयाशुद्धीन तुगलकले यस सिम्रौनगढ राज्यमा भिषण आक्रमण गरेर राज्य ध्वस्त वनाइदिएपछी सातौँ हरिसिंहदेव राज्य छोडी भागे।। वि.सं. १३६७मा यी डोयहरूले काठमाडौँमा भिषण आक्रमण गरेर ध्वस्त प्राय वनाएका हुनाले यस पटक राजा हरिहरसिंहदेव भागेर काठमाडौँ शरणमा जान पनि सकेनन्। फलतः आफ्नो परिवार र विद्वान मन्त्री चण्डेश्वर सहित भागेर नजीकैको पाहाडमा लुकेर वसे। हरिसिंह देव आफ्नो पराजय पछि मन्त्रि चण्डेश्वर र रानी देवल देवी तथा राजकुमार सहित त्यस स्थानबाट पनि पूर्व तर्फ भागे। १३८७ सिम्रौनगढका तत्कालिन शासक हरिहरसिंह देव आफ्नी पत्नी देवलदेवी राजकुमार जगत सिं कुँवर, मन्त्री चण्डेश्वर लगायत विद्वानहरू सहित सिन्धुली जिल्लाको हरिहरपुर गढीमा लुकेका थिए । १३८८ हरिहरपुर गढी किल्लाको निर्माण १३८८ पाल्पाली राजा मुकुन्द सेनले हरिहरपुर गढीमा आक्रमण र राजा हरिहरसिह देव त्यहाँबाट ससुराली काठमाडौँ तर्फ पलायन भए। सिन्धुली जिल्लाको तिनपाटन भन्ने स्थानमा हरिसिंह देवको मृत्यू भएको कुरा इतिहासकारहरू वताउँदछन। इतिहासकार लुजियानो पेटेकले हरिसिंह देवको मृत्यू टिपाट भन्ने स्थानमा पुगेर भएको भनेका छन्। यो टिपाट भन्ने स्थान नै हालको तिनपाटन हो। मन्त्री चण्डेश्वर देवीका उपासक थिए। यीनले नै हालको डाढी गुँरासे गा.वि.स.मा भएको चण्डादेवीको मन्दिर स्थापना गरेका थिए। यीनैका पालमा सिन्धुलीको मरिणखोला किनारमा भएको पन्चकन्या पोखरी वनेको अनुमान गर्न सकिन्छ।हरिसिंह देवको मृत्यू पश्चात मन्त्री चण्डेश्वर र रानी देवलदेवी तथा राजकुमार र साथमा भएका केही भारदार र सेनाहरू मिलेर दोलखा विजय गरेर र बनेपा सम्म पुन दोलखालाई विस्तार गरी बनेपामा पनि चण्डादेवीको मन्दिर स्थापना गरेको कुरा इतिहास तथा काब्यहरूमा पाइन्छ।
@shahsonubabu5482
@shahsonubabu5482 2 года назад
Rauthat ko purenba darbar
@RajanAryal
@RajanAryal Год назад
पुरेनवा दरवार अहिलेको गौर नगरपालिकामा पर्छ । गौर नगरपालिका वार्ड नम्बर ८ पुरेनावामा बनाइएकोले पनि त्यसलाई पुरेनावा दरवारको रुपमा चिनिन्छ l बिक्रम संवत .१९८१ मा निर्माण गरिएको पुरेनावा दरवार माओवादी जनयुद्ध चरममा पुगे देखि हाल नेपालि सेनाको नियन्त्रणमा रहेको छ । तत्कालिन समयमा सो दरवार निर्माणको लागि भारतीय शहर सितामढिबाट मिस्त्री तथा कालिगढहरुलाई बोलाइएको थियो l दरवारमा लागेका सामाग्रीहरु फ्रान्स,जापान तथा बेलायतका बिभिन्न शहरबाट ल्याइएका थिए l सो दरवार निकैनै कलात्मक र भब्य रुपमा बनाइएको छ l पुरेनावा दरवार तत्कालिन राणा तुङ्ग शम्सेर र तिनका परिवारको लागी निर्माण गरिएको थियो l तुङ्ग शम्सेर राणा खंग शम्सेर राणाका छोरा हुन् l खंग शमसेरलाई पाल्पा दरवारको राजा समेत मानिन्छ l दरवार बन्दा सम्म राणाहरु सो ठाउबाट करिब २ किलोमिटर उत्तर हजमिनियामा बस्ने गरेका थिए l सोहि ठाउलाई अहिले हजमिनिया दरवार भनिन्छ । त्यति खेरमा देशमा राजनीतिक गुटबन्दि, षड्यन्त्र र अस्थिरता रहेको थियो l राणाकालिन समयमा हुने प्रधानमन्त्रिहरुले सत्ता हस्तान्तरणको लागि आ आफ्नो अनुकुल हुने गरि कानुनहरु बनाउने चलन थियो l सत्ता छोराको बदला आफ्नो भाई भारदारहरुमा हस्तान्तरण हुने प्रचलन चलेको थियो l तत्कालिन प्रधानमन्त्रि श्री ३ बिर शम्सेर जंग बहादुर राना पछि आफ्नो अनुकुलको प्रधानमन्त्रि बनाउनको लागि तुङ्ग शमशेर राणा ष्ड्यन्त्र गरिरहेको कुरा बाहिरिएको थियो । तत्कालिन समयमा सत्ताच्युत गर्न हत्या सम्मको षड्यन्त्र बनाउनु सामान्य कुरा थियो l कोत पर्व ,भण्डारखाल पर्व,१९३८ र १९४२ का हत्या षड्यन्त्रहरु भैसकेको थियो l तुङ्ग सम्शेरले गर्न लागेको षड्यन्त्र बारे जानकारी भएपछी तत्कालिन प्रधानमन्त्री बिर शम्सेर जंगबहादुर राणाले निजको परिवार सहित देश निकाला गरिदिए l साथै उनलाई सिमावर्ती भारतीय राज्यहरुमा समेत बस्न नमिल्ने गरि देश निकाला गरिएको थियो l देश निकाला गरी पछि तुङ्ग शम्सेर परिवार सहित भारतको मध्यप्रदेशको सागर भन्ने शहरमा आश्रय लिएका थिए । पुरेनावा दरवारको बनौट आलिशान र सबै खाले सुबिधा सम्पन्न महलको रुपमा गरिएको छ l एक प्रसंग अनुसार तत्कालिन समयमा राणाहरुको इच्छा बिपरितको कार्य गरेको पाइएमा ( त्यसलाई कानुन बिपरितको काम भनिन्थ्यो ) सजाय दिनको लागि दरवार भित्रै अलग अलग कोठाहरु निर्माण गरिएको थियो l अपराध अनुसारको सजायको लागि अरिंगाल (हाडा) ले भरिएको घर , बिरहनिले भरिएको घर,सर्पले भरिएको घर तथा छुचुन्दरले भरिएको कोठाहरु बनाइएको थियो l हालको गौर नगरपालिका वार्ड नम्बर २ महादेवपटि निवासी जनाकधारी पासवानलाई छुचुन्दराले भरिएको घरमा बन्द गरि राखिएको कथा प्रचलित छ l पुरेनावा दरवारको इतिहास बारे जानकार रहेका सेवा निवृत शिक्षक विजय किशोर झाले सो प्रसंग स्मरण गर्नु हुन्छ l वहाले गौर निवासी सिताराम अग्रवाल ( बिस्वनाथ अग्रवालको बुवा ) को घरमा पुजा रहेको मौकामा उनले जनाकधारी पासवानलाई अशोकको पात ल्याउन अर्हाउदा दरवारको छेउछाउमा रहेको अशोकको रुखबाट पात काटेको निहुमा उनलाई दण्ड स्वरुप छुचुन्दर भरिएको घरमा राखिएको थियो । अर्को प्रसंगले पनि पुरेनावा दरवारको हैकमवादी र राणाशाही शासन व्यबस्थाको कथा भन्छ l भनिन्छ पुरेन्वा दरवारबाट तुङ्ग शम्सेर तथा उनका छोराहरुको सवारी हुनसाथ स्थानीयहरू लुकाउने गर्थे l उनलाई स्थानियहरुले दान चढाई सुतेर नमस्कार गर्ने चलन थियो l उनका सिपाहीहरु भन्ने गाउमा आफुले मन पर्ने जुनै पनि समान लिएर हिड्न सक्थे । स्थानियाहरुलाई बिरोध गर्ने शाहस थिएन l पुरेनावा दरवारमा २४ घण्टानै समय अनुसारको बाध्यवाजन र संगीतको ब्यबस्थापन गरिएको थियो l एक बिहानै पराती गाउने व्यक्तिहरुको डियुटि हुन्थ्यो भन्ने सोहि अनुसार भजन,गित गाउने र बजाउनेहरुको समय निर्धारण गरिएको हुन्थ्यो l भनिन्छ तुङ्ग शम्सेर र उनका परिवार राजनीति पद धारण नगरेपनि जिल्लाको प्रशासनिक अड्डाहरु भन्ने उनको इशारा बिना कुनै काम गर्दैनथ्य l तुङ्ग शमसेरको देहवासन पछि भन्ने द्रोण शम्सेर राजनीतिमा आएको थियो ।
@umeshshrestha2914
@umeshshrestha2914 3 года назад
Rani Mahal dekhauda background music kun Ho? Do anyone know?
@RajanAryal
@RajanAryal 3 года назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-IO2z_Xxo_DA.html
@umeshshrestha2914
@umeshshrestha2914 3 года назад
@@RajanAryal it says video is no longer available. Can you plz send me another links?
@RajanAryal
@RajanAryal 3 года назад
Try this : ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-GtqKQFEgDpw.html
@RajanAryal
@RajanAryal 3 года назад
martian cowboy kevin macleod copyright free music
@umeshshrestha2914
@umeshshrestha2914 3 года назад
@@RajanAryal thanks a lot
Далее
RATE THE TOUCH vs JUVENTUS ACADEMY 🙈
00:35
Просмотров 4,4 млн
Best father #shorts by Secret Vlog
00:18
Просмотров 20 млн