Тёмный

🌟सरकारी सेनाले माओवादी सेनाका कमाण्डरहरु भटाभट ढालेको क्षण || बन्दीपुरमा मैले यस्तो भएको देखे ⭐️ 

Sunaulo TV
Подписаться 205 тыс.
Просмотров 17 тыс.
50% 1

सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । राम कुमार पासवानको महत्त्वपूर्ण अन्तर्वार्ता ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. Important interview of Ram Kumar Paswan.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #ram_kumar_pasawan #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #nepali_army #nepali_sena #ramkumarpaswan

Опубликовано:

 

10 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 45   
@Bankai056
@Bankai056 24 дня назад
काकाको कथा पनि मन छुने खाले रहेछ ❤
@yamthapa14243
@yamthapa14243 11 дней назад
मधेसी भैया सलाम छ शाहसी हुनुन्छ तपाईं ❤❤
@Rip_uchiha.naruto
@Rip_uchiha.naruto 24 дня назад
रमाइलो लाग्यो अन्तर्वार्ता
@ralbalkumar7110
@ralbalkumar7110 16 дней назад
दार्दनिक कथा ❤❤ तर अहिलेसम्म देशमा परिवर्तन आउन सकेन
@starluck5485
@starluck5485 7 дней назад
गजब कुराकानी
@khusbusharma8682
@khusbusharma8682 25 дней назад
herna suru bho
@dneshcarkey8337
@dneshcarkey8337 23 дня назад
रमाइलो लाग्यो
@Iam.Retro-Kid
@Iam.Retro-Kid 24 дня назад
रमाइलो लाग्यो कुराकानी ❤
@himakc9214
@himakc9214 24 дня назад
Aaja Madheshi kakako antarwarta aaechha
@Janukarai-et9th
@Janukarai-et9th 22 дня назад
❤❤❤❤❤❤❤
@shankarchau8332
@shankarchau8332 23 дня назад
देश बर्बाद गर्ने काम गरे पाउने सजाय यही हो धन्नै बाचे छौ😂😂😂😂😂
@user-gc2nd4jk4i
@user-gc2nd4jk4i 24 дня назад
सलाम कमरेड यति दुख कण्ट यातना का साथ निर्माण गरेको माअाेबादी पार्टी नेताका स्वर्थ अलग अलग र अाफ्ना नाता गाेता नेताहरूलाई काखि च्यापे बाट अाज दर्जनौं टुक्रा माअाेबादी घटक भई अाफैमा अाराेप पर्त्याराेप लगाउने तर मेरो बिचारमा केही कम बेसी हाेलान सबै अवसरबादी पर्वृती नै देखा पर्याे है
@SunauloTV.
@SunauloTV. 23 дня назад
सहि भनाइ
@user-ns5ef6ys1y
@user-ns5ef6ys1y 24 дня назад
Salam chha kaka
@laxmikanxi123
@laxmikanxi123 24 дня назад
Suru
@Sachinghising6074
@Sachinghising6074 24 дня назад
अहिले मोज मस्ति प्रचन्ड लाई
@a10nip48
@a10nip48 12 дней назад
जतिनी कुरा गरा नेपाली सेना संघ तिनीहरुले सक्दैनौं
@sabinarai1368
@sabinarai1368 24 дня назад
खुप राम्रो गरेछ खोक्पा ले
@humengurung8395
@humengurung8395 24 дня назад
🎉🎉🎉🎉🎉
@user-dt6pv1kq4i
@user-dt6pv1kq4i 23 дня назад
बलिदानी ले साटेको परिबर्तन ले गरिबी माथी कति परिबर्तन ल्यायो? बेरोज्गार को सङ्ख्या लाई कति राहत मिल्यो? भ्रस्टचारी देस बेचुवा लाई कस्तो प्रभाब पर्यो? अन्योल मा परेँ म त!
@GaneshsinghDhami-bl3bu
@GaneshsinghDhami-bl3bu 20 дней назад
Kamarad
@yamthapa14243
@yamthapa14243 11 дней назад
बेल्जिएम हो M16
@user-gf1uh1ql5o
@user-gf1uh1ql5o 24 дня назад
नमस्कार अर्जुन सर मेरो पनी एउटा इंटरव्यू दीने मंन थियो मेरो गाउमां नेपाली शाही सेनाले 7 जाना माओबादी का सेनालाई मेराई आंखा अगड़ी पलाई पालो गरी गोली हानि हत्या गरिएको थियो अर्जुन sir
@SunauloTV.
@SunauloTV. 23 дня назад
नमस्कार, सम्पर्क गरौं न सर, कुराकानी गरौंला नि भेटेर । फेसबुकमा भेटौ न
@digitalknowledgenk2325
@digitalknowledgenk2325 24 дня назад
Army ra laal sena ekai thau rakhera interview liunu ta sir
@SunauloTV.
@SunauloTV. 23 дня назад
आगामी दिनमा लिने छौं है सर
@ManojKarki252
@ManojKarki252 24 дня назад
सेना २ ओटा प्रहरी ५ वटा मरया हो बन्दीपुरमा अर्को कुरा मिरचैया र बन्दीपुरमा एकै रात लडाई भको हो लडाई रातमा भको हो दिनमा होईन
@SunauloTV.
@SunauloTV. 23 дня назад
तपाईंको पनि अनुभुति सुन्न पाए हुन्थ्यो सर
@jayathapa
@jayathapa 22 дня назад
वहाकाे कुरा सहि छैन । बिमल खत्रिकाे सहि हाे
@sanatkc630
@sanatkc630 24 дня назад
यो मेरो आफ्नो व्यक्तिगत विचार हो अर्थको अनर्थ नलागोस तर सेनालाई संम्बोधन गर्द सरकारी सेना भन्दा पनि नेपाली सेना भन्दिनु होला।
@SunauloTV.
@SunauloTV. 23 дня назад
राम्रो सल्लाह सर
@sanatkc630
@sanatkc630 23 дня назад
@@SunauloTV. हुनत सेना भनेको संवैधानिक सरकारको मातहतमा हुने अंग हो भए पनि सरकार त समय क्रमसँगै परिवर्तन हुन्छ । जुन सरकार आएपनि त रास्ट्रको प्रतिनिधित्व गर्ने गरि आउने भएकोले र सेना पनि राष्ट्र र राष्ट्रियता संग जोडिएको अंग भएकाले नेपाल सेना भन्दा राम्रो हो।
@SamarpanBasnet-gu9vl
@SamarpanBasnet-gu9vl 21 день назад
तत्कालीन सरकारी सेना नै हो
@sanatkc630
@sanatkc630 21 день назад
@@SamarpanBasnet-gu9vl तत्कालीन मात्र होइन् यो सेना ३०० बर्ष पुरानो सेना त्यो समय देखी आजसम्म निरन्तर रुपमा छ । यो तिन सय बर्षको अबधिमा सरकार त कति आए कति गए तर सेना जहिको त्यहि छ त्यस्तै सरकारी सेना होइन नेपाली सेना नै भने हो । तर संवैधानिक सरकारको मातहतमा हुने अंग‌ चाहिँ हो ।
@khatribimalraj2633
@khatribimalraj2633 24 дня назад
हामिले s l c पास गरेछम
@shyamrimal2155
@shyamrimal2155 24 дня назад
AK40 हैन 47हो
@RoshanBom-ge7xf
@RoshanBom-ge7xf 21 день назад
Yo ghanti Banda garaunus haina vane sir going to unsubscribe gardai chou. Comment nai hernu hudaina raicha
@SunauloTV.
@SunauloTV. 20 дней назад
यस्तो हो सर, पहिले नै सम्पादन भएको केही भिडियोमा घण्टीको आवाज छ । पछिल्लो भिडियोमा छैन । अर्को साथिले मिक्सिङ्गको काम गरेको 6-7 भिडियोमा त्यो साउण्ड राखेको रहेछ । अझै ती भिडियो मध्य 2-3 भिडियो प्रकाशन गर्न बाकी छ होला । कृपया नरिसाउनु होला, पछि संपादन भएका कुनै भिडियोमा आवाज छैन ।
@yamthapa14243
@yamthapa14243 11 дней назад
मधेसी भैया सलाम छ शाहसी हुनुन्छ तपाईं ❤❤
@user-yz4dx6tp5b
@user-yz4dx6tp5b 15 дней назад
गजब कुराकानी
Далее
아이스크림으로 체감되는 요즘 물가
00:16
Впервые дал другу машину…
00:57
How Britain Became a Poor Country
41:36
Просмотров 941 тыс.
아이스크림으로 체감되는 요즘 물가
00:16