🙏💐हार्दिक बधाई तथा शुभकामना🙏
२१ साउन २०८१ पोखरा
लमजुङ जिल्ला, मर्स्याङ्दी गाउँपालिका, वडा नं.१,फैईदु घर भइ हाल पो.म.न.पा.-१० नयाँ गाउँ निवासी श्री पोंचोकों तमु परिवार पोखराका आजिवन सदस्य, भू.पू.संस्थापक सचिब तथा भू.पू. उपनिर्देशक नेपाल राष्ट्र बैंक, श्री तिल बहादुर केप्छें तमु तथा श्रीमती चिना टु क्ल्हेप्री तमुस्योको छोरा सुवास तमु, बुहारी कान्ति तमुस्यो नाती लोगोन तमुको ७ औं 💐जन्मदिनको अवसरमा सुबास तमु, श्रीमती कान्ति तमुको छोरा लोगन तमुको जन्मदिनमा सबै आफन्तजनहरु खाजा ग्रहण गर्दै।
17 сен 2024