Тёмный
No video :(

🔴 LIVE : नयाँ सरकारलाई लिएर एमाले र माओवादी नेताबिच लफडा | Kp Oli | Prachanda 

News In Nepal
Подписаться 248 тыс.
Просмотров 111 тыс.
50% 1

All rights of this video are with ENTERTATINMENT HOUSE . यस च्यानलमा रहेका Movie, Music Videos, Live Dohori, Nepali Serial, Comedy Shows, Tv Shows, Social Short Movies, Reality Shows & Drama. तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© ENTERTATINMENT HOUSE 2024
ENTERTATINMENT HOUSE PVT LTD
Contact : 9851086561
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गीतहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल ENTERTATINMENT HOUSE लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
ENTERTATINMENT HOUSE .
Please Subscribe Our Channel
ru-vid.com/show-UCzZz....
=======================================
FORMATE CREATOR & PROJECT HEAD
-Sahadev Koirala
Formate Owned By
- ENTERTATINMENT HOUSE PVT LTD
Marketed By
-AD PAD PVT.LTD.
#rabilamichhane #kpoli #yubarajsafal

Опубликовано:

 

12 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 422   
@bhojrajsharma8094
@bhojrajsharma8094 26 дней назад
चाेर हरु ३४ बर्ष देखि यहि भन्दै जनतालाई बेकुब बनाउ।
@GaneshBhusal-sv4ej
@GaneshBhusal-sv4ej 26 дней назад
यो पुराना दलका काग्रेस र एमालेको सरकारले बिकाश मुखले गरेर हुदैन नेता देखी कार्या करता सबै भ्रऱट छन ईनीहरुले बिकासको नाम मा खोलेका फाइल लुकाउछन् जेलमा गयका भ्रऱट नेतालाइ उनमुकती दिनेछन
@rlkhanalkhanal6873
@rlkhanalkhanal6873 26 дней назад
Sahi bisletion
@karanpariyar8302
@karanpariyar8302 26 дней назад
ऋषि धमलाले पत्रकारिता छोडेर कहिलेदेखि देशको भविष्यमानी गर्न थाले वैज्ञानिक बनेको त पत्तै लागेन हजुर
@khagendrarai9821
@khagendrarai9821 26 дней назад
आसा नगर अभर परिन्छ केहि हुनेवाला छैन
@Pokhreldajubhai
@Pokhreldajubhai 26 дней назад
कार्यकर्ता को प्रधानमन्त्री हो नेपाली जनता को होईन ए 12 भाइ 😁😁
@narayandattasubedi7960
@narayandattasubedi7960 26 дней назад
धमलाकाे मन परेकाे सरकार लुटकान्छा लुट तँलाई अहिले मिलेकाे छुट
@user-qr5nu7gi6w
@user-qr5nu7gi6w 26 дней назад
सिरोहियाको माइलो भाइ धमला खुसिले गद गद भयेको छ ।
@tulasharai2874
@tulasharai2874 26 дней назад
आबको प्रधानमन्त्री बारभाइको भ्रस्टाचार को प्रधानमन्त्री बन्नु पर्छ
@gokulthapa9580
@gokulthapa9580 26 дней назад
यस्ता मुजि बुढा नेताले देस र जनता लाई केही ख्यास्दैनन । भ्रष्टाचार जोगाउन आएको गुट मात्र हो ।
@user-pk4et3kn9d
@user-pk4et3kn9d 26 дней назад
संबिधान मिच्ने कंग्रेस एमाले रास्ट्रपतिलाई जनताले घिसार्नुपर्छ।
@phurbasherpa8867
@phurbasherpa8867 26 дней назад
कंग्रेस र एमाले जतिको भ्रष्टाचारी कुनै दल रहेनछ भुकेर मात्र हुन्छ
@ArjunKamar-gg7sf
@ArjunKamar-gg7sf 26 дней назад
यो देखा देखि भ्रष्ट प्रधान मन्त्री लाई देस सुम्पेको छ।अजै यो धमलाको ठूलो गर्जन देख्दा लाज पो लागे र आउँछ।
@suryaghimire1845
@suryaghimire1845 26 дней назад
लुट सके लुट कान्छा पशुपति शर्माको गित मै देश घुमिरहेको छ।
@umeshgalan9892
@umeshgalan9892 26 дней назад
बिल्कुल सब भ्रस्ट बुढा नेता हरु
@HariharChaulagain
@HariharChaulagain 26 дней назад
नागरिकहरूको स्वास्थ्य शिक्षा रोजगार सञ्चार विद्युत खानेपानी निशुल्क गरौँ। भ्रष्टाचारी नेताहरूको सम्पत्ति छानबिन गरौँ। जनमत संग्रह गरौँ र राज संस्था स्थापना गरौं।
@nirparawaelnirparawal2177
@nirparawaelnirparawal2177 26 дней назад
चमत्कार हुन्छ अब। केपी ओलीको प्रधानमन्त्री धक्का धमाला तेरो यो बोली स्यालोगी फ्यान्टो भन्दा पनि रसिलो हुन्छ केपी ओलीको प्रेसर सल्लाहकारज्यू तपाईँले पश्चिमबाट सूर्य उदाएको नेपाली नागरिकलाई देखाउन सक्नुहुन्छ धन्यवाद
@jaymoktan538
@jaymoktan538 26 дней назад
तपाईले बेकत्तागरनु भएकाे कुरा सहि हाे ।
@jaymoktan538
@jaymoktan538 26 дней назад
धमलाजि तपाईंको पाटिऐमाले रहिछ तपाईं देश र जनताकाे पतत्रकारहाेइन रहेछ धनयबाद ।
@bhaikajimagar1916
@bhaikajimagar1916 26 дней назад
ऋषि जि त चुनाव लडे भनी दुई मत पनि पाउदैन
@mohanshah7491
@mohanshah7491 26 дней назад
टनकपुरमा काँमालेकाे मिलेमताेमा लिम्पियाधुरा गुमेकाे हाेइन ?
@dolgurung7331
@dolgurung7331 26 дней назад
योजना र दिर्ध बिचार अथोट सहित को भिजन बिना तिमिहरु चिचाईले केहि हुदैन केपिको भाग्यले बिकाश हुने भय ४० वता प्रधान मन्त्री भय के गरेयो तिम्रो नेताको भग्यले हावामा गफ नदेयो के गरेर ३० बर्ष अवधि भित्र पछि परिरहेका ८० प्रतिश जन्ता अझ गरिबिको भोमरिमा पिल्सिरहेका छ्न तिमिहरुलाई केहि हेक्का छ ।तिमिहरुको बर्च्स्व कायम राखिराख्ने यो रोयलो मात्र हो ।अब जन्ता टाथा भयका छ्न बाठा हुने दिन तिमिहरु दुर्दशा निस्चित छ ।सबैलाई इस्नेह र मायां गर्न सिक मुख्ले मात्र हामि सबै नेपालि हौ भन्ने ब्यावहार धुक्कार्ने थोक्रौने यस्ले कसैको प्रगति हुदैन हेक्का रहोस म
@user-vb7jj9yh1h
@user-vb7jj9yh1h 26 дней назад
ऋषिजी नचिच्चाउ भुडी फुट्ने छ,यी एमाले- कांग्रेस मिलेर रातारात सरकार गठन बाध्यता नत्र यी भ्रष्टाचारहरु जेल जाक्नु थियो ।
@tilichotv4155
@tilichotv4155 26 дней назад
प्रचन्डलाई ३ करोड नेपालुको साथ छ।२५ भर्टचारको फाइल लुकाउन।आफु बच्न एमाले काङ्रेसको मिलन
@haridhakal5596
@haridhakal5596 26 дней назад
Hou daju bahut Khushi po vayeuta hou
@dhrubapaneru6475
@dhrubapaneru6475 26 дней назад
❤Good news for civilian
@ramchhantyal6168
@ramchhantyal6168 25 дней назад
अब त घरघर बाट उठेर जनता नेताहरूको घरघर घेर्न तैयार हुँदैछन् सय दिन होइना खबरदार जाली फताहा नेताभरस्तहरूलाई खबरदार💪💪💪
@user-zo1tk3ht5x
@user-zo1tk3ht5x 26 дней назад
एमाले काङ्ग्रेस का सबै लुटेरा छन कसरी सुसान हुन्छ धमाला जि । लुट को धन्दा चलाउछन ।
@user-ef7vt7zd2i
@user-ef7vt7zd2i 26 дней назад
हामि १२ भाईलाई पाल्नुस जनतालाई जेसुकै होस् नयाँ पत्रकार आउनुपरो इनि हरुलाई बिदा गरौ
@user-pk4et3kn9d
@user-pk4et3kn9d 26 дней назад
शासनले संविधान मानेन भने ती शासकलाई बसेको ठाउँबाटै घिसार्नुपर्छ।
@bamdevneupane5987
@bamdevneupane5987 26 дней назад
सही सुझाव
@mkchamling1347
@mkchamling1347 26 дней назад
जथा धमाला
@kabiram2023
@kabiram2023 26 дней назад
ऋषि ज्यु भ्रष्टाचारको नाइकेहरुले केको सुसासन को कुरा गरेको किनाकी यिनिहरुभनेको कसरी हुन्छ सत्तामा जानुपर्ने नेताहो हामी जनताले धेरै ठूलो गल्तिगरेका हौ आत्मा समिक्षा हामी जनताले गरौ
@SatashidhamSamudayikBan
@SatashidhamSamudayikBan 26 дней назад
🎉 जय होस नेपाली जनताको
@ResandRawat-bg7bo
@ResandRawat-bg7bo 25 дней назад
उहीँ मुलाको सिन्की उहीँ मुलाको साग नबनोस।यी बुढाले यो हाम्रो अन्तिम अबसर हो भन्न सकुन।।
@jagdishyadav5278
@jagdishyadav5278 26 дней назад
Past is past future is uncertain present is most important so we can do everything in present time
@tilichotv4155
@tilichotv4155 26 дней назад
जताततै सामाजिक सँजालभरि काङ्रेस र एमालेलाइ गालिको बर्षा।प्चन्डको जै जयकार
@thakurdasshrestha1552
@thakurdasshrestha1552 26 дней назад
गुड काजु
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 26 дней назад
जस्ता नेताहरु उस्तै पत्रुकार!
@RomimanjitaManjitaromi
@RomimanjitaManjitaromi 26 дней назад
Good
@devevgreen
@devevgreen 26 дней назад
नेपालको पत्रकारले कोरलेको मन्त्री प्रधान मन्त्री १० पटक प्रधानमन्त्री भए पनि काम छैन।!
@khimmagar5614
@khimmagar5614 26 дней назад
अब धमला को आयु कति बाकी छ हौ
@dilarambelbase9244
@dilarambelbase9244 26 дней назад
के पि वलि लाई पहिलाेपटक प्र म देख्दै छौ र धम्ला भाइ
@user-ct3es8ue7o
@user-ct3es8ue7o 26 дней назад
य ढमला यदि सरकार लेख यदि सरकार मा बस्ने सबासद होउन या मन्त्री हुन तिनीहरु ले सरकारी जगां हरु जस्तै झापाको जगां ललिता निवास भुटानी सर्नाथी बासबारी को जगां हरु लाई कार्बाही गर्छु अहिले हामी सरकार मा जादै छाै हामी गय पछि या प्रधानमन्त्री होश या मन्त्री होश तस्ता लाई सरकारले कारभाइ हुन्छ कि हुदैन यो जनता ले बिचार गरने छ् पहिलो के पि लाई कारवाही हुनुपर्छ जेलमा हालनु पर्छ होइन भने सबै चोर भन्दा हुनेछ जय देश
@user-jn4cp8sc5j
@user-jn4cp8sc5j 26 дней назад
Right right okilji Desh banne hoina Jo aaye kanai chireka
@dhankumaripun7027
@dhankumaripun7027 26 дней назад
100% right.
@user-uj5lt6mc7r
@user-uj5lt6mc7r 26 дней назад
केही हुने छैन जनता दुखि दुखिनै हुन्छन
@narashworkafle2224
@narashworkafle2224 26 дней назад
अहिलेकाे गठबन् भर्टचारकाे कालाेधन लाइसेताे बनाउन बनेकाे गठबन्हाे येलेअब रहेबाकि राश्टधुकुटि लुट्न बनेकाे गठबन्धन हाे येलेकेहि हुवालाछै
@NetraKarki-xc3qp
@NetraKarki-xc3qp 26 дней назад
खुईलाईस रेजगरि
@suryakhadka3925
@suryakhadka3925 26 дней назад
सुशासन र भ्रष्टाचार अन्त गर्ने‌ हो ।' ऋषिजी यसको अर्थ के हुन्छ‌ ?
@kashinathnepal74
@kashinathnepal74 26 дней назад
कुरो त सही गरेका छन् कैलाश सिरोहिया का जुम्ल्याहा भाइ मिस्टर मिस्टर काजु ले।
@rajusapkota7711
@rajusapkota7711 26 дней назад
यो हावा हो धमला ।🎉
@arjunprasadpaudel8338
@arjunprasadpaudel8338 24 дня назад
00:22 रिश्रि धमाला जि सुसासनकाे अन्त्य गर्ने पाे भन्नू हुन्छ त के हाे कुरा
@user-dw5qc8nr2r
@user-dw5qc8nr2r 26 дней назад
यकाेहाेराेभुकने माइलाे भाइ बचाउन सरकार ढालेर अाफनाे सरकार बनायर काहाजेलहालने अाफुपनि जेलजान परछ
@loknathtimilsina6833
@loknathtimilsina6833 25 дней назад
डुबेको बसमा कहाँ सकुशल को अपेक्षा गर्नु ,यत्रो समय पछि
@bhisank.c6972
@bhisank.c6972 26 дней назад
जोकर यो भन्दा अगाडि पनि त्यही भनेका थिए झुक्करको प्रश्न पहिला पनि यही भनेर भएका भनेका होइन केही नापेनौ त फेरि जनता झुक्काउन आएको। भन्नुपर्ने आफ्नै सेफ ल्यान्डिङ भए कोमा किसा हाँसेको छ।
@ParkashKhadka-o6x
@ParkashKhadka-o6x 26 дней назад
केकाे चमत्कार भनेकाे याे धमला ले फायल खाेलनु जति भरसटचारि छन
@chandrakumarishrestha6300
@chandrakumarishrestha6300 26 дней назад
Par man mara vayra mara vayan deshako rajantako bikasha garnu pra mantri vaykoma badhai jay nepal
@milanshrestha2335
@milanshrestha2335 26 дней назад
रिसी जी पहिला पहिला रबी जी ले पनी यसै गरि कुर्लीन्थे रिसी जी हजुरहरूको मिडीया अरू हरू पनी मिडया जेडी न पर्यो 🇳🇵🙏👌👍️🤝❤️
@baldevbhatta022
@baldevbhatta022 26 дней назад
रबि जी मन्त्री बनेर नेपाला सेवाग्राहिलाई परिचय पत्र अनिवार्य भन्ने अस्फु नागरिक ता नलिइ गृहमन्त्री बन्ने दुनियाँ भरको फुर्ती लागाउनेदोस जति आफू तिर गहिराइ मा गएर बुझ्दा,दुई बस मान्छे बगेर जन्तामा रुवाबासी छ हे भगवान
@RambahadurGharti-x9i
@RambahadurGharti-x9i 26 дней назад
Salam. Sir.
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 25 дней назад
होइन धमला प्रधान मन्त्री बन्यो कि कसो भन्छ मेरै हो भने जस्तो छ।मेरै पावर हो भनेझै बुरुक बुरुक उफ्रेको दएखिन्छ।सिरोहियाको गोठालो उसको हो पनि?
@rudraluitel7826
@rudraluitel7826 26 дней назад
अबको संविधान जन्ताको होनु पर्छ जन्ता बातट निर्बाचित पर्दा न मन्त्री हुनुपर्छ
@thecreation272
@thecreation272 26 дней назад
एमालेका नेताले धेरै ढाट्याे। वाक्क लाग्याे सुनेर । अाेली फटाइ गर्ने अरु चाेख्याउने 😊😅। अब चाहिँ अाेली सुध्रियाे भन्ने के छ? हेराैला तिमीले खाेकेका कुरा। तिमीहरूलाई दमककाे टावरले गिज्याइरहेकाे छ।
@nagendrashrestha4466
@nagendrashrestha4466 26 дней назад
Dhamala ra sirohiyako comfortable sarkar baneko xa.
@gobindabudha9006
@gobindabudha9006 26 дней назад
स्थायी सरकार किन दिन सकियन ,ने क पाको सरकार किन पदच्युद गर्‍या ,तपाईं हिजो संविधान सभाको सदस्य हुदा सबिधानको ती धाराहरु किन राख्न सहमत भया ?
@frozentamang4231
@frozentamang4231 26 дней назад
हावा कुरा नगर ए धमला ।
@user-mw9ix8kv8v
@user-mw9ix8kv8v 25 дней назад
अब त हामीले गीत सुन्न पाउने भए जस्तो छ नि त हो। लुट्न सके लुट कान्छा अरु देशमा पाइँदैन नेपालमा लुट वा। यति भएपछि त हामी पनि अब विदेश जान पाइन्छ कि जस्तो छ कृषि धमला ज्यु अहिलेसम्म विकास गर्न सकेको छैन। कहिले चाहिँ विकास गर्नुहुन्छ हो केपी ओलीले।
@sukmelgurung6828
@sukmelgurung6828 26 дней назад
लुट्नु को अलावा केही पनि हुनेछैन धमला
@suryarijal1301
@suryarijal1301 26 дней назад
हजुरले घाेसना गरेरनै केपी प्रधानमन्त्री भएको कुरा त सबै महादेशका मानिस हरुलाई थाहा छ।😂 पत्रकार ज्यु।🙏
@DurgaPrasadPokhrel
@DurgaPrasadPokhrel 26 дней назад
धमाला जि केपि शर्मा ज्यु लाई फुर्काएको हो कि सुजाव दिनु भएको हो ? ने का सभापति ज्यु लाई पनि उहाँ को के योजना छ देश र जन्ता को लागि खोइ प्रश्न ? नितिमुखी पत्रकार कि ? नेतामुखी पत्रकार ? छुट्टाउनु नै गारो भयो त ? कि भ्रष्टाचार को समर्थन हो ?
@user-ol2se4pg6r
@user-ol2se4pg6r 26 дней назад
०००%
@TaraPrasedpokhrel
@TaraPrasedpokhrel 26 дней назад
अब केपिकाे पछि लाग्ग धमले पत्रकार बाट राजिनाम मा आईजा
@jagdishyadav5278
@jagdishyadav5278 26 дней назад
Thank
@chhotantudu7481
@chhotantudu7481 26 дней назад
कुरागरे कुरैको दुःख जुनसुकै नेतामन्त्री आएपनी कुनैमाखोमानेॅ छैनन कामगनॅलाई कुनैपनी सम्विधानले रोक्छ,भैईरहेको सरकारलाई सहयोग सुधारगरे के हुन्थ्यो तै भएर बाख्राले खाएकोबाली र बाहुनले चलाएकोदेश को हालत 😮
@Rajkumardarnal65789
@Rajkumardarnal65789 26 дней назад
दैचिउरे कैले प्रचण्ड नै हो भन्छ कैले ओलि नै हो भन्छ कैले देउबा नै हो भन्छ देश बिकास नहुनुमा एस्ता चम्चा पत्रकार हरुको पनि भुमिका छ!
@NetraKarki-xc3qp
@NetraKarki-xc3qp 26 дней назад
अबकाे समय ३० दिनकाे हुनुप्रछ
@MinBahadurLama-jx7br
@MinBahadurLama-jx7br 26 дней назад
गिरीबन्धु स्टेट काण्डलाई संरक्षण दिन्छन् कि कार्वाही गर्छन्।हेरौ न।
@user-ij1hg9nx9n
@user-ij1hg9nx9n 26 дней назад
काजुको मुटुको ढुकढुकी बल्ल रोक्किए जस्तो छ।
@user-mw4ro2xc1b
@user-mw4ro2xc1b 26 дней назад
माइलो भाइको चापलुसीको पनि कुनै सिमाछैन यार
@baldevbhatta022
@baldevbhatta022 26 дней назад
एकम सहि कुरो त आउछन
@janakbartaula1940
@janakbartaula1940 26 дней назад
रीस सिसि र आइसी एउटाै हो हाम्रो प्रजातान्त्रिक र गणतन्त्र को मुख्य सन्चार उहाँ हो बिगत का एमाले काङ्ग्रेस र प्रचण्ड र भारत को क्रियाकलाप लाई बुजे हुन्छ
@ShyamRayamajhi-x5x
@ShyamRayamajhi-x5x 26 дней назад
पागल धमला किन चिच्याउँछ !यो सरकार अपराधीलाई उन्मुक्ति दिने र नागरिकलाई आहात दिने हो ।
@purnakarkidholi8527
@purnakarkidholi8527 26 дней назад
धमला सरले भ्रष्ट चारिकाे दाग लागेका फटाहा हरु लाई किन फुरुक्क पार्नु भाे
@nirparawaelnirparawal2177
@nirparawaelnirparawal2177 26 дней назад
धमलाजी तपाईँले चाहेको सरकार आइहाल्यो नि अब देश दुई गुना रात चौगुना विकास हुन्छ। तपाईंको त्यो आवाज स्यालको जस्तो हुन्छ। धन्य धमाला तमारे तालु मे आलु फल गया संसार के नामी पत्याकार शिसोदिया चेला हो नि तपाईँ नेपाल स्वर्ग हुन्छ। धन्यवाद
@khemrajOli-of9br
@khemrajOli-of9br 26 дней назад
काङ्ग्रेस को बोली लाज नभयको कुकु कम्सेकम यति हिन्त गरे यत्रो बर्स कस्को फाइल खोलेउ
@Somnath.sharma
@Somnath.sharma 26 дней назад
संविधान त व्यापक संशाेधन गर्न अति आबश्यक छ !
@thambahadurthapa9291
@thambahadurthapa9291 26 дней назад
खुद चोर हो चोर ले चोर कहाँ पक्रिन्छ?
@user-fm6km9ri7o
@user-fm6km9ri7o 26 дней назад
नेकपा एमालेका पुर्व मन्त्री आइन्दा पाेखरेल सरकाे कुराले मनै लोभ्याउने र छाेएकाे छ म हाल कुबेत बाट दैनिक रूपमा छु? म सघ ४३७ मत मेराे मातहतमा रहेको छ तर एमाले लाई दिउ जस्तो देखिन्छ ८४ मा
@user-vi8qm1eb4k
@user-vi8qm1eb4k 26 дней назад
भासण नछाटौ ।तिमी हरुको भासण सुनेको धेरै भयो ।
@ramharirimal3577
@ramharirimal3577 26 дней назад
चोर चोर मौ सेरा भाइ को येक्ता हो कठ पुतली को धागो अन्तै बाट चलेको थाहा छ त ???????
@mounteveresttech.5009
@mounteveresttech.5009 26 дней назад
ओई भाइ के भनेको बिदेश नपठाउने भनेको !!! अनि अब भाईहरुला जापान नपठाउने??? तेरोमा ठग जो आयो त्यसैको भक्ती!!! धिक्कार छ भाइ असल ब्यक्ती शासक भैदिएको हुनथियो भने तिमी जस्तो ब्यक्ती पत्रकार हुन सक्थियौ???
@LaxmanKhadka-bc9yz
@LaxmanKhadka-bc9yz 26 дней назад
भैसकेपछि सवैले घाेसनागर्छन।
@mnbmnb7147
@mnbmnb7147 26 дней назад
अर्जुलाई बचाउनको लागि हाङगामा ? , यो सबै जनताले बुझेको छ ,अब जनता जाग्नेवाला छ ।
@nirmalranamagar1579
@nirmalranamagar1579 26 дней назад
घन्टाको राम्रो काम गर्न सक्छ केपिले जब काङ्ग्रेस नै उस्को टाउको माथी भयपछि😂😂😂😂
@namrajranabhat8083
@namrajranabhat8083 26 дней назад
पैला यो रिसिधमला को पडाइ कति हो यसलाइ पाता फर्काउन पर्छ जन्ताले
@KrishnaKhadka-lg7tt
@KrishnaKhadka-lg7tt 26 дней назад
तिमी पनि bhastrachaari को लाइन मा जेल जानी थिएउ तर अब रबि को पद chyaat भैहाल्यो अब फेरि घुम्दै फिर्दै फेरि त्यही दिन आउल तिमी १२ भाइ पहिला सुध्रिनु जरुरी छ।
@chitrarana8737
@chitrarana8737 26 дней назад
Kp oli chhatpatae raheko thiya file khuldai garda Bhastachari haru Milna puge.
@prpdon
@prpdon 26 дней назад
याे संविधान खारेजी गर्नु पर्छ किनकि जनताकाे ढाढमा टेकेर लुट मच्चाउने खेति हाे । बिदेशि र अ का मतियार हरुले केबल कर लिने रजाइँ गर्न आयका ब्वाुाहरु हुन
@DalBdrChand
@DalBdrChand 26 дней назад
‌धमला तपाइ रिपोर्टर्स क्लबमा होइन भबिष्य बाणीमा जानु न त प्रधान मन्त्री जो जति जना भए पनि मुखुन्डो तेही अनुहार हो ?
@kirankharel9642
@kirankharel9642 26 дней назад
युवा जनशक्ति सव विदेश पलाएन गराएर देश विकास हुन्छ भन्ने कस्तो सोच कमरेड वा।
@user-pk4et3kn9d
@user-pk4et3kn9d 26 дней назад
जो भ्रष्ट ब्याक्ती छ तिनले नै भ्रष्टको विरुद्ध कुरा गर्छ उदाहरण लागि धमला।
@buddhamaniadhikari8021
@buddhamaniadhikari8021 26 дней назад
महाकाली सन्धी वार्े भन्नुपरो।
@shreeramthapa6885
@shreeramthapa6885 26 дней назад
भालुलाइ पुराण।लागकाे बानि कसले छाेडछ।
@teksubba9958
@teksubba9958 26 дней назад
हो हो काजु सर कैलाश सिरोयालाई जेल मुक्त गराउने अनि अरु पनि
Далее