रवि सर लाई जनता ले सपोर्ट साथ दिनुपर्छ अब मात्र विकल्प जनता सुध्रनु हो पुरानो नेता एमाले कांग्रेस 99% भरसटचारी सहकारी ठग्ने छन् खोइ समाचार खोजी गर्दैनन्
भ्रष्ट सरकारले कसैलाई न्याय दिनसक्दैन।न्याय पाउने सहकारीको रकम खाने धनराज र ऋषिकेसका श्रीमति लगायतको मात्र हक होला।किनभने सेट्टिङ्गमा चलेको भ्रष्टाचारको सरकार हो।घिउको रकम तिर्न नसक्ने भाटभटेनिले एकजना साना ब्यपारिले सम्सद भवन अगाडी आगो लागेर शरीर त्याग गरेको धेरै भएको छैन कि।
अब देश अनि जनता लाई जोगाउन हरेक छेत्र बाट कुनै पार्ट्री बिसेस नसोचेर हरेक घर बाट बाहिर निस्की यो बिसालु हुकुमत लाई तोड्ने समय आयको छ्,सबैले आ आफ्नो तर्फ बाट सपोर्ट गरौ बिरोध गरौ । समय यकपटक आउछ त्यो समय चिन्नु पर्छ्,जुन समय अहिले आयको छ्,,जनता ले ठाडै सजाय दिने समय हो यो ।