यो भनाइ सरासर गलत,मानिस जनमे पछी मृत्उ,अबस्ये नै हुनछ,कति जना को ,कती जनको,यि कथा गरन हुमे नहुने,मानिस मरछ,निसचित छ,गुरुजी को कुरा सुनदै,दिकक,लागने,दिककत,सुनदै झोक चलने,चाहिने भनदा नचाहिने,कुरा,यसता नक्षतर,कुन ठाउ कसतो जमिन,कता फरकैको,के के भोगनुपरने,चाहिने भनदा नचाहिने,गनथन,सुायर,मानिस लाइ,भरम,छरने काम नगर नु होला,यहिकारणले मानिस हरु,आफनो धरम करम छोडेर,बिदेसी को,सरण मा जानछन,
हो गुरु अब म घर सार्छु मेरो बाउको पालाको घर त्यहाँ घर बनए पछि हाम्रो मा सुख सन्ती हराएको भन्नू हुन्थो मेरो ममिले चोउ बाटो छ घरमा मुल ढोकाबाट हेर्दा बाटो मात्र देखिन्छ अब त्यो घर भत्काएर अर्को पटि फर्काउनु मिल्छ कि मिल्दोइन गुरु सुझाव पाउन
यस्तो न चाइदो कुरा पनि गर्ने जोतिसी नेपालमा भएका जग्गा मा घर न बनाउँदा हुन्छ नि होइन र कहाँ सबैको जग्गा राम्रो दिशा तिर फर्केको हुन्छ र काम छैन जोतिसी हरुको जे पनि भनेका छन् मान्छेको मन् बिगार नालाई मान्छे जन्मे पछि मोर्छ डिलो चाँडो मात्रै हो कसहिले जानेको छैन देखेको छैन अनि रयो धनी र गरिब को कुरा यो सोहीम व्यतिको कर्म हो कस्तो कर्म गर्छ उसले त्यही अनुसार को फल पाउने हो यस्ता हुने न हुने कुराहरूको भिडियो बनाएर युटुब मा अपलोड न गर्नु होला डलरको लागी अनुरोध छ 😢😢😢
मान्छेहरू चिहान घारीमा घर बनाएर, बस्ति बनाएर बस्दा पनि अझै घर नपुगेर सडकमा बस्नु पर्ने अहिले को अवस्था मा यो उहिल्यै को जोतिष शास्त्र अब expired भो बाजे, बरू ईलम सिक्ने केहि हाल्नुस् contents lol