Kathmandu airport kasari dangerous list ma pary0 daaju??? Sansaar ma yo Banda ni kattam airport haru chhan tini haru herda ta ramrai hota. Aafai le nai beijat garna khojnu hunxa nai kina aru ta Jan na ramro na banos ra????? Dangerous banera sandesh diye paxi manchhe haru aauna darauxan tesle desh ko aarthik awastha lai Kati asar parxa banne kura soch ma aayena??????
@@picklesmacker3u385in Nepal it's bad and u might get arrested for flying a drone in airport the government banned these drones which take videos he ordered it from somewhere and flying it in airport it's bad
जस्तो भय पनि आफ्नो देश आफ्नो हुन्छ देश कहिले नराम्रो हुन्न त्यसलाई समालेर लिएर जाने मान्छे मा नै खराबी हुन्छ भयो भने त्यसैले साथी हरु आफ्नो एकपुस्ते खुसी हेरेर आफ्नो भोट खेर नफाल्ने प्रतिज्ञा गरौ आउने हजार पुस्ताले हामीमा गर्व गर्ने छन देश बनाउ हामी जनताको अवस्था आफै राम्रो हुँदै जान्छ अहिले हाम्रो नेपाल आमा लाई बालेन जी र पूर्वको हर्क जी जस्तो मान्छे धेरै ठाउँमा चाहिएको छ एक दुइ ठाउँ मा मात्रै खुसी भएर हुन्न हामी नेपाली रहने नेपालको हरेक ठाउँमा बिकासको र सही नेतृत्वको खुसी आउनु पर्छ। हामी एक हौ हाम्रो देश पैसाले धनी नहोला तर प्रकृतिको कुराले धनी छौ मात्रै हामीमा एकताको कमी छ।