नेपालको भौगोलिक बनावट र अवस्थाको दृस्तिकोर्णले केवल कार उत्तम बिकल्प हो बिधुत उर्जा उत्पादनको मुख्य केन्द्र नेपाल भएकोले पनि सबै नेपाल भरि केबलकार को बिकाश गर्नु पर्छ
घुम्ने मनोरन्जन छुत्ति मनाउन हावा खान शहर देखि बाहिर फ्रेस बाल बालिकालाइ प्ले एरिया त्रकिङ रुत भ्याकेसन मा परिवार सङग एक हप्ता सम्म समय बिताउने आफै पकाएर खान मिल्ने महगा भन्दा थिक्क सुहाउदो होतलहरु भएको बनाउनु होला मन्दिर मात्र जहातहि नबनाउनु होला किन कि कुनै खास निस्चित स्थान मा बाहेक हरेक केबल कार भएको मा राम्रो देक्दैन