Wow बल्ल भिडियो हेर्ने मौका पाए म टिक टोक बाट हेरी राखेर आज हजुर को ubtub मा आएको है 🙏😊सारै राम्रो surprise 👍😊 भाई तिम्रो आर्मी हुने सपना पूरा होस है👍😊
१० बर्ष सम्म मलेसिया बस्ने मान्छे पनि त्यति गतिला चाहिँ होला। जस्तो लागेन। पक्कै पनि कुन चाहिँ तरुनी लिएर बसेको थियो। नत्र १० बर्ष सम्म मान्छे घर आउदैन।
Miss you daju n vada happy to see you guys together after long time love you,n thanks for this beautiful vedio, hope mailay ni chadai vetnu paan Mero family lai🥺🥺🥺