१२ वर्षे भद्रकाली खडगशिद्धि नाच २०७२ नक्साल भाग ३ ः दोश्रो दिन विहान ९ वजेदेखि दिनभरीनै नचाइने नाचमा सर्वप्रथम गणेश, व्रम्हायणी, माहेश्वरी, कौमारी, नारायणी नचाएपछि वाराही नचाइने गर्दछ । वाराही नाचको दृष्य पछि अर्को भागमा देखाउने प्रयास गर्दछु ।
4 окт 2024