धिमाल पोसाक मा धिमाल जाती कै दिदि-बहिनी हरु लाई दिएको भए राम्रो हुन्थियो होला आफ्नो जाती को बारेमा राम्रो सँग बुझोउनु सक्थियो । सायद माला पनि अर्कै हुन्छ होला ।
मेरो जन्म भुमी को दलाल हरू राम्रो भय पुरखाले बीस्वोमा नेपाल भनेर चीनायको थीयो आज इन्डिया अहीले को भारत भन्ने देश का जन्ता के हीसाब ले चीने का नेपाल दलाल हरू प्रत्क छे बुजनु जय नेपाल गोरखा
@@nepaltime7667 हल्का भिडियो नि हेर्ने कोसिस गर्नु न है सर हो कि मेडम हो! जुन भिडियो मा पोसाक लगाएर नि कुन जातिको पोसाक थाहा नहुने भन्ने कुरा गरेको मित्र हैट
हो आफ्नो जात जातिको पोशाक आ आफ्नै जातिलै लगाउनुदिनु पर्छ अनि मात्र आफ्नो सस्कृती बन्न सक्छ र सुहाउछ पनि नत्र अरु जातिहरुको पोशाक लगाइदिदा अरुलाई दुख लाग्छ पिडा हुन्छ।
धिमाल पनेशाक लगाएर थारु भन्ने पागलनीहरु अरु काे पाेशाकलाई अपमान गर्ने । अरुकाे पाेशाक लगाएर कहिले धिमाल बन्न सकिन । धिमाल जाति धेरै छन यस्ता किज कन्याहरुले हाम्राे पाेशाक मान हानि गर्याे नालायक सरकार धिमाल जातिलाई अपमान गर्ने हाे धिमाल जातिलाई बलाउन सकिदैन थियाे ?