मेरो बाल्यकाल को सम्झनामा यो गीत सुन्दा छाती चिरा चिरा भयो ।। यो गीत ले मनको बाँध भत्किने भयो ।। सधैं सधैँ अमर रहनु होला ।। यति महान व्यक्तित्व भेटघाट हुन ठूलो रहर छ ।। ❤Love ❣You❣ Dada ❤
अति नाईस मन मूटू रूवाउने बधाई छ हजूर दाई !! सूदूरपशिचम का मनमूटूमा गून्जिने भाका हरू हर कसैले सून्दा पनि मन भक्कानिएर आउछू तेहि माथि भाबूक हरूलाई त यो गितले मरनू न बाच्नू बनाउछ हजूरलगायत सूदूरपशिचम का गायक तथा मोडेल हरू सबै जनाहरूलाई धेरै बधाई तथा आगामि दिनहरू मा सफल्ता ले सिखर चूमोस धन्याबाद !!💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘
2079/7/10 ( 2022/ Oct 27 ) आज भाइटिका को दिन फेरि यो साल नी घर जान पाइन तेसैले यो गीत सुन्दैछु , यो गीतलाई search गरेर हेर्दा अगिल्लो बर्ष आज भन्दा 21 दिन पछि तिहार परेको रहेछ र मैले कमेन्ट् गरेको रहेछु ! धन्यवाद anta ram bista sir to being create a that lovely song ......
Ganesh Singh Pujara congratulations dada कुनै दिन जब म सानो बालक थिए यो गित हरेक घर घर मा टेपरिकड मा बजेको सुन्थे तर आज 8/9 सालपछी यो गित सुन्न पाईयो धेरै धेरै धन्यवाद छ सुमधुर सोरका धनी दाजु अन्तराम बिस्ट ज्यु लाई धेरै खुसी लाग्यो आज यो गित सुनेर