Тёмный

300K Special : मेरो बारेमा खुलासा। सत्यलाई यसरी सुली चढाइन्छ नेपालमा। तपाइको प्रश्न, मेरो जवाब ! 

Tanka Dahal
Подписаться 317 тыс.
Просмотров 195 тыс.
50% 1

मेरो बारेमा जान्नु पर्ने सबै कुरा राखेको छु , सधै झैँ। यो बीचमा म माथि घटेका केही घटना , म माथि लगाइएका केही आरोप , म माथि भएका केही आक्रमण (मानसिक , पारिवारिक ) , मलाई देखाइएका प्रलोभन, म माथि थोपार्न खोजिएका कानुनि लडाई , मलाई रोक्न गरिएका सबै प्रपन्च, धेरै कुरा यसमा राखेको छु। सारंशमा मलाई चुप लगाउने प्रयत्न हुदैछ, म जस्ता लाई चुप लगाउने प्रयत्न हुँदैछ।
यसमा तपाइहरुले सत्य जान्ने नियतले राखेका सबै प्रस्न को उत्तर दिएको छु तर बदनाम गराउने उदेस्यले , अरुले परिचालित गरेर हानिएका झटारो, पार्टी या समूह द्वारा परिचालित र nonsense प्रस्न हरुको जवाब दिएको छैन।
सुझाब दिन नछोड्नु होला , गल्ति सुधार्दै जाने छु। सपोर्ट कायमै राख्नु होला।
#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

28 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3 тыс.   
@jbhub701
@jbhub701 День назад
तपाइलाई मेरो उच्च सम्मान छ.. सबै भ्रस्टाचारि लाई नाङ्गे झार पार्दै जानुहोला
@tekbdrsawad728
@tekbdrsawad728 День назад
Ok ..
@CentroPlaza-fo7kq
@CentroPlaza-fo7kq День назад
Poila aarju vauju Lai parnu lo 😊😊herne Mon xa 😊😊
@krishnabajgain4305
@krishnabajgain4305 День назад
@@jbhub701 ok
@Nishani53
@Nishani53 День назад
घटना १: कान्तिपुर घटना २: बिशाल ग्रुप घटना ३: चौधरी ग्रुप
@SurendraSaheen
@SurendraSaheen День назад
Exactly
@rupertjosh6545
@rupertjosh6545 День назад
Boycott them!!!
@nirmalsharma2749
@nirmalsharma2749 День назад
1
@sarojadhikari9726
@sarojadhikari9726 23 часа назад
😂😂😂😂Majaaa ahyo yo answer ma chaii. Khojekaii maiiile yo answer ho....😂😂
@barpipalonlinetv141
@barpipalonlinetv141 22 часа назад
100%🙏🤘🏼
@sujanchhetri2982
@sujanchhetri2982 День назад
हजुरको जति नै प्रशंसा गरें पनि कमै हुन्छ सर 🙏🥰हजुर जस्तो सपुत जन्माउने आमा लाई हार्दिक नमन् 🥰🙏
@brosad6833
@brosad6833 День назад
Sir हजुर नडराउनुस् है । तपाईं हाम्रा सन्तान र नेपालको भबिस्य लागि आवाज उठाई लाग्नु भएको छ ।
@omThapa-f1k
@omThapa-f1k День назад
तपाईले बनाएका हरेक भिडियोमा १००% सत्यता भेटिन्छ टँक सर हजुरको जय होस् 🇳🇵🇳🇵
@export_dp
@export_dp День назад
Tanka sir ko video purei social media ma share garer support gareko chhu❤
@krishnabajgain4305
@krishnabajgain4305 День назад
@@omThapa-f1k good
@devthapa7299
@devthapa7299 День назад
Aye hjur gussto manxhy nepal ko lage khacho xha aba hjur 84 ma milcha vane chunab ma ganu hola sir
@devthapa7299
@devthapa7299 День назад
1 no kantipur
@bhojrajregmi3078
@bhojrajregmi3078 День назад
टंक सरलाई नमस्कार,सत्यतथ्य विषयमा बोल्दा गलत नियत राख्नेहरुलाई जलन हुने नै भयो।,
@KamalOfficial8558
@KamalOfficial8558 День назад
प्रमाण सहित भिडियो ल्याउदै गर्नुहोस बाकी कुरा जनता जनर्दन ,🤞
@NetraDulal-j4u
@NetraDulal-j4u День назад
हजुर ले ऋषि धमला पनि आज कसरी अरब पति भयो कमाई को श्रोत काहा के छ भिडियो ल्याउन पर्यो
@PraneelYuna123
@PraneelYuna123 День назад
१००% सहि बिचार 👍️🙏🙏 यो रिषी धमला मन्द बीस हो यसलाइ जासुसको कोटिमा राखनु पर्दछ ।
@avikhadka
@avikhadka День назад
Malai pani tyahi lagcha tyo khatey aaja arabpati kasari vayo?
@purnalimbu6284
@purnalimbu6284 День назад
बधाई छ टंकजी 300kको लागी अब चांडैनै 3Mपुगोस शुभकामना छ ।अझ जुझारूका साथ अगाडिबढ्नु होला ।
@DaulathThapa
@DaulathThapa День назад
तपाईं को बेथिति बारेमा सुन्दै आएकाे आवाज भिडियो परिवर्तन को लागि पुगेको छ है अब....
@CALLMEDB86
@CALLMEDB86 День назад
बजारमा कुकुर हरुको काम भनेकों भुक्ने मात्र हो। तपाई हाती हो लम्किदै गर्नुस। हामि तपाई र बालेन सङ्ग जिन्दगीभर रहीरहेनेछौ।
@BishnuRizal-t6g
@BishnuRizal-t6g День назад
तपाईंको अभियान यो सताब्दीकै नमुना भएको दाबी गर्नेको संख्या बडन थालेको छ।
@smithl942
@smithl942 День назад
दलाल, बिचोैलिया र भ्रष्टचारिहरुको नाम ,ब्यक्ति र सङगठनको नाम नै छापनु पर्यो टङक सर निड फर नेपाली गरिब जनता❤👏👏🙏🇳🇵🇳🇵🇳🇵
@sharadpaudel7318
@sharadpaudel7318 День назад
म अहिले झण्डै 50 बर्ष को भएको छु । कक्षा 7 मा पढ्दा देखि नै नियमित रूपमा समाचार सुन्दै र हेर्दै आएको छु । हजुर को जस्तो राम्रो प्रस्तुति मैले आज सम्म कसैको पाएको छैन । निराश भएको देख्दा निकै दुख लाग्यो तर काम जारी राख्छु भनेको सुन्दा निकै खुसी लाग्यो । सही सूचना बाट वञ्चित दुखी नेपाललाई सम्झेर यो काम कदापि नरोक्नुहोला ।
@jamesdhakal6158
@jamesdhakal6158 День назад
Incident 1: kantipur Incident 2: Vishal group Incident 3: CG Group
@-Rr1990
@-Rr1990 День назад
👍️
@kshitizbantawarai6806
@kshitizbantawarai6806 День назад
सहि हो
@Mydad-123-use
@Mydad-123-use День назад
Ko oli murdabad💩💩
@asgglass2709
@asgglass2709 День назад
Thank you.
@binay8848
@binay8848 День назад
AP 1 ni hola
@sikdaiisikaudaii6234
@sikdaiisikaudaii6234 12 часов назад
84 चुनाव ध्रुव राठीले झै गर्नु पर्छ है सर😎31:14 पुरै हेरे
@ManKumarLimbu-o8u
@ManKumarLimbu-o8u День назад
६ हजार परिवार हुँदा म जोडिएको थिएँ। बधाई छ हजुर लाइ 🎉
@saugatalemagarchitra7621
@saugatalemagarchitra7621 День назад
सहि गर्नु भएको छ ।हजुरको आत हिम्मतलाई सलाम गर्छु ।💪💪💪♥️♥️🌹🌷💪💪
@sharadakumarregmi9816
@sharadakumarregmi9816 День назад
कृपय टंक सर हतास नहुनुहोस,नेपाल आमाले ऐले तपाई जस्तो शुपुत्र चाहेको छन।जननी जन्म भूमिश्च श्वर्गादपि गरियसी।
@shivasharma2609
@shivasharma2609 День назад
पीत पत्रकारीता गरेर लास बाँचिरहेका स्वनामधन्य दास पत्रकारहरू केही सिक्ने गर टंक दाहालबाट ।।
@santarai5728
@santarai5728 День назад
नेपाल मा राम्रो काम गर्नेलाई सधै बिरोध गर्छ। भष्टचारीहरू
@Divyani2009
@Divyani2009 День назад
टंक जि म तपाईको हरेक भिडियो हेर्छु । तपाईको सोच निस्वार्थ छ । ३ लाख अहिले तपाईको साथमा छन भने कुनै दिन २ करोड माथी समर्थक हुन्छन । तपाईको गन्तव्य ले सगरमाथाको शिखर चुमुन । शुभकामना ।
@shivaphuyaldolakhali7399
@shivaphuyaldolakhali7399 День назад
सत्य बोल्नु पाप हैन,सत्यम् शिवम् सुन्दरम् 🙏
@chandrathapamagar2160
@chandrathapamagar2160 День назад
बिनाेद चाैधरी ,कैलाश सिराेहिया र देउवा र आरजू हुन् जस्तो लाग्छ धम्क्याउने।
@shyamlamatheengh8953
@shyamlamatheengh8953 День назад
यो नम्बर ३ चैँ होइन होला हौ।😂
@RajKumar-lq5mn
@RajKumar-lq5mn День назад
सहि अनुमान लगाउनु भो हजुले
@kumarthapa1089
@kumarthapa1089 День назад
100%सहि हो
@shitalkhanal6853
@shitalkhanal6853 День назад
ओली एमाले देश द्रोहि हरुको कलो काङ्ग्रेस हुन
@binodchaudhary3638
@binodchaudhary3638 День назад
Ma hoina hai🎉
@jibankhadka1243
@jibankhadka1243 5 часов назад
1 In depth story ❤ 2 The nepali comment ❤ 3 project kura❤ 3 Tanka dahal❤ उहाँ हरु सबैलाई हाम्रो साथ को जरुरी छ
@sadajiban
@sadajiban День назад
धम्की दिने प्रलोभनमा पार्ने कान्तिपुर,कैलाश सिरोहिया AP1HD रामेश्वर थापा अनि अर्को ऋषि धमला, अर्को विनोद चौधरी नै हुनुपर्छ
@siddarthabasnet
@siddarthabasnet 14 часов назад
@@sadajiban मलाई पनि त्यस्तै लाग्छ।
@jksarkarjhalakkhatri8548
@jksarkarjhalakkhatri8548 День назад
दाजु यस्ता चोर लाइ छोडनु हुन्न मेरो साथ छ सबै नेपाली हरु ले टंक दाजु लाइ साथ दिनु पार्‍यो
@smithl942
@smithl942 День назад
१२ भाई र ठुला ब्यपारि र पार्टी का झोले र नेता,प्रहरी ,सेना र कर्मचारी अनि अदालत नै टङक सरलाई कल गर्ने र देश सक्काउने हरु होला🤔🇳🇵🇳🇵🇳🇵
@ALONE-Universe...
@ALONE-Universe... День назад
हार्दिक बधाई अनि शुभकामना... तपाईं अनि हामी सम्पुर्णमा 🙏
@sandeshbista8655
@sandeshbista8655 День назад
काङ्ग्रेस एमाले मावोबादीले देश सखाब पार्यो सर. गरिबी चरम सिमामा छ महङगाई चरम सिमामा छ. शिक्षा को एस्तर छैन राजनीति छ. भ्रष्टाचार चरम रुपमा छ. रोजगार छैन सुसासन छैन. 😢😢😢
@SubinPailk
@SubinPailk День назад
14:44 followers believe in you. keep it up Tank Ji. Respect
@jamieboxxx
@jamieboxxx День назад
जोले जोल धम्की दियो त्यो फोन रेकर्ड या मेसेज नै public गर्दिनुस!!!
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 День назад
बधाई टंककाजी! अमेरिका बाट खोज्न डाउनलोड गर्न सजिलो तर नेपालमा तपाईंले जुलियन असान्ज जस्तै खुलासा गरियोस्! सत्य मेव: जयते! जय होस्! शुभकामना!
@nischalbashyal1847
@nischalbashyal1847 День назад
म तपाईंको रेगुलर भिवर हो ❤
@rupathapa7646
@rupathapa7646 День назад
सत्य तथ्यमा आधारित खबर दिनु भएको छ। दिँदै जानु होला। सदैव शुभकामना र आशीर्वाद छ।
@madhavmelina3153
@madhavmelina3153 День назад
अघि बढ्नुस सर हजुरको पछि हामी छम
@baburamsapkota5424
@baburamsapkota5424 День назад
भ्रष्टाचार र गलत कुराको यथार्थ जानकारी लिन तपाईँको भिडियो हेर्छु । नडराउनु नबिराउनु नेपली जनता तपाईको साथमा छन । 🇳🇵🇳🇵🇳🇵🇳🇵
@raisanjeev997
@raisanjeev997 День назад
तपाइ सङग जोडिएको धेरै भको छैन ।राम्रो काम गर्दै हुनुन्छ ।अझै राम्रो काम गर्नु होला ।
@Ranabhatbdr-zf7jf
@Ranabhatbdr-zf7jf День назад
हजुर को 100% सहमत छु नमन छ हजुर लाई म हजुर का भिडियो सबै हेर्छु हाम्रो देश मा 5 बर्ष मा कति जना मन्त्री बने र ती मन्त्री बन्दा तिनको बन्दोबस्ती को सामान कति खर्चंदै आयेका छन् ती पैसाले कति बिकास हुनिथियो भनेर तेसको बारेमा हजुर ले भिडियो बनाउन अनुरोध छ येउटै मन्त्री 5 बर्स हुदा के प्र्भाब पर्नेछ आम जनता मा जनचेतना जाग्ने थियोे
@Bijaye-hv6hy
@Bijaye-hv6hy 21 час назад
ऋषि धमला पत्रीका मात्र बेचेर कसरी करोड़पति भयो ।दुई नम्बरी काम गरेर करोड पति भको हो। तेस्को पत्रकारिता हेर्दा नै थाहा हुन्छ।
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 День назад
तपाई आगाडी बढ्नुहोस् हामी तपाईँको साथमा छौं आजको दिनसम्म तपाईँको समाचार तपाईँको तथ्य यथार्थ प्रयोग लाग्छ। तिन लाख सस्क्राइबर भएकोमा धेरै धेरै बधाई छ। तपाईँलाई कोबाट थ्रेड आएको नाम र मिडियाको नाम पनि भन्नुभयो भने हामी नेपाली जनताहरु सचेत हुने थियौं। तिनी विरुद्धहरू हामी पनि लड्ने थ्यौँ
@Rajendra_Shahi36
@Rajendra_Shahi36 День назад
टंक दाहल ! सत्यकोआश्रयमा सधै स्थिररहनु होस । वावुलाई हृदयदेखि नमन्❤ हामि तपाईको सन्देसवाट सतर्क भैरहन्छु🙏🌺🙏🌺👍
@MentorAdvisorusa
@MentorAdvisorusa День назад
तपाईं हरु दुइजना नै झापाको हुनुहुन्छ। दुर्गा प्रसाई दाइ संग मिलेर सहकार्य गर्दा अलि छिटो देशले शान्ति र मुहार फेर्ने जस्तो लाग्छ तपाईंको बिचार❤🎉
@SoundhubZ
@SoundhubZ День назад
घटना 3:) चौधरी group संग सम्बन्धित छ जस्तो लाग्यो!🤔
@jscreator4897
@jscreator4897 День назад
उहाँ जस्तो सत्यता बाहिर ल्याउने मान्छे लाई सबैले लाइक ,शेयर गरेर सहयोग गरिदिनुहोला।
@madanbhusal8927
@madanbhusal8927 День назад
हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏
@tekrai8393
@tekrai8393 День назад
सच्चा देश भक्त टंक सर तपाईको कुरा सुनेर छाती फूलेर आयो । यो देशको लागि कहिल्यै नबिक्नु होला है ।😢😢😢😢😢😢
@neotheek
@neotheek День назад
Mission 84 ko home minister bannu parxa tapai bro ...yettile matra hunna ..
@avikhadka
@avikhadka День назад
Tapai chai chamikhane ko jholey hola haina?
@premkhadka1996
@premkhadka1996 12 часов назад
तपाइजस्तो मान्छेहरु डराए यो देश फेरि पुरानै अध्यारोतिर फर्किन्छ । यसमा साथ झोले बाहेक अरु सबैले साथ दिन्छन ।
@achyutpyakurel2363
@achyutpyakurel2363 День назад
टंकजीले जे गर्नुभएको छ त्यो सराहनीय छ भबिष्यमा पनि यस्तै भिडियोहरु हेर्न र सुन्न पाउंने अपेक्षा गर्दछु
@RabindraKhanal
@RabindraKhanal День назад
तपाइलाइ सबै चिजले पुगे पनि नेपाली गरिब जनताको 2 गाँस खोसिन रोक्नको लागि तपाइले यो काम निरन्तरता दिनुहोला❤❤
@rexphoto4274
@rexphoto4274 7 часов назад
📌मेरो बारेमा खुलासा। सत्यलाई यसरी सुली चढाइन्छ नेपालमा। तपाइको प्रश्न, मेरो जवाब !
@rajkumarchapagain8166
@rajkumarchapagain8166 День назад
देश चुसेर,लुटेर,भ्रम फैलाएर,ठगेर आलिशान महलमा बसेर राजसी जीवन बिताउन बानी परेका र बानी पर्दै गरेकाहरुको पछि लागेर हामी रैती कतै पुग्दैनौ दाइ तेसैले देशमा नभए पनि विदेश नै बसेर भएपनी यत्ती गुन लगाउनु भएको छ हामीलाई तेस्को लागि धन्यवाद भन्न बाहेक केही गर्न सक्दिन।भ्रष्टहरुको लास नभेटिएर उनिहरुको परिवारले कुशको लास बनाएर बिधिवत दहासस्कार गर्नुपरोस
@dr.anishthapa6103
@dr.anishthapa6103 День назад
Tanka dai! I usually do not comment on social media, especially RU-vid. However, after watching this video, I have some words: I want to thank you, and I realized how courageous you are! We can make Nepal beautiful if we do these cleansing things from our respective sides. Please do not stop at your goal; if you discontinue, people doing mistracked activities will take over. So I appreciate your job! Similarly, everyone should follow the rules and regulations if we want our country to prosperous!
@dharmashrestha2039
@dharmashrestha2039 День назад
सुझाव- नेपाल नआउनु होला। बिदेश बसेर पनि आफ्नो जन्मभुमिको लागि योगदान दिन सकिन्छ। जुन तपाईं गर्दै आइरहनुभएकोछ। हरेस नखानुहोला, निराश नहुनुहोला। खुशी लाग्यो, गर्व लाग्यो।धन्यवाद, यहाँलाई पनि।
@Ghetung
@Ghetung День назад
नमस्कार टंक सर, मैले हजुरको हरेक कन्टेन्ट हरु हेर्दै आएको छु। र प्रायः मेरो कमेन्ट भनेकै "ल आफ्नो ख्याल गर्नुहोला है" भन्ने हुन्छ। साँच्चिकै हाम्रो मुलुकमा यसरी सफा information दिने पत्रकार खासै अहिले को समयमा देखिँदैन। जसरी तपाईंले काम गरिरहनु भएको छ तपाईंको एकदमै आफ्नो ब्याक सपोर्ट को साथ मा हिँड्नुपर्छ है। 👍
@KrishnaGrg7
@KrishnaGrg7 День назад
पहिलो दिनदेखि नै म टङ्का दाहाललाई सब्सक्राइब गरेको थिएँ। सुरुमा क्रिप्टोबाट जोडिएको थिएँ, अहिले आएर उहाँ professional समाचारकर्मी भइसक्नुभएको छ! भ्रष्टहरूका कान ठाडो बनाइदिनुभएको छ, राम्रो काम, टङ्का दाहाल जी 🙏🏼❤
@keshavbhandari6785
@keshavbhandari6785 День назад
same rahex
@sudarshandhital1000
@sudarshandhital1000 23 часа назад
टंक जी 🙏तपाई ले अमेरिका मा बसेर मातृभूमि को जुन सेवा गरी राख्नु भएको छ त्यो अतुलनीय छ। नेपाल मै बसी रहेका कुनै पनी राष्ट्रवादी कहलाउन चाहने हरु ले पनी त्यती राम्रोसित काम गर्न सकेका छैनन। हाम्रो साथ-समर्थन-सहयोग सबै हजुर लाई रहनेछ।कृपया यो पवित्र र महान काम बन्द न गर्नु होस र निडरता का साथ,अंझ एग्रेसिव भएर बढाउनु होस, मातृभूमि ले आशीर्वाद दिनेछिन 🙏।हाम्रो शुभकामना 🕉⚘️💐🪷🙏
@homkumarshrestha5305
@homkumarshrestha5305 День назад
क्याबात् टंकजी, सत्य-तथ्य प्रकाश पार्दै जानुस्! शुभकामना!!
@sherbahadurbasnet8772
@sherbahadurbasnet8772 День назад
तपाई जसरी यहांसम्म आईपुग्नु भएको छ सिंगाे नेपाली जनताकाे आशा र भराेसा बाेकेर आऊनु भएको छ । यश अभियानलाई तपाईं जस्ता सपुतहरूकाे खांचाे छ र त भ्रष्टाचारका घटनाहरू सार्वजनिक भए गरेका छन यस अभियान लाई तपाई जस्ता निडर र साहसी व्यक्तित्वले निरन्तरता दिन सकेमा मात्र देशमा भएको व्याप्त भ्रष्टाचार निर्मुल पार्न सकिन्छ हाेला तपाईलाई नेपाली जनताको साथ रहनेछ । समाज सुधारकाे खांचाे सुधारकलाई हुन्छ समाजलाई हुंदैन भन्ने महात्मा गांधीकाे आत्म बृतान्तमा पढन पाईन्छ त्यसैले तपाईले हार खानु भयो भने तिनि देशका धमिरा फेरि सलबलाउनेछन अब बिस्तारै देशमा सचेत जमातकाे पार्दुभाव हुँदै छ त्यस मध्येको १ जना हस्तीकाे रूपमा तपाई स्थापित हुनै पर्छ नेपाली जनताको लागि धन्यवाद ।
@KamiSherpa-lz8vc
@KamiSherpa-lz8vc День назад
बधाई छ टंक जी तर आफ्नो कर्म नछोड्नुहोस बेथिति भ्रष्टचारी को जन्मकुण्डली निकाल्नु पर्छ
@ChetriBikash-r3e
@ChetriBikash-r3e День назад
निष्पक्ष मेहनती निडर साहसी सत्यवादी हिम्मती टंक सर लाई धेरै धेरै बधाई 300 k Subscribe पुगेको मा🎉🎉🎉🎉🎉🎉
@umeshGachyo
@umeshGachyo День назад
तपाईंको निस्पक्ष खोज पत्रकारिता निरन्तर चलिरहोस,,तपाइलाइ पाइला पाइलामा साथ र समर्थन मिलोस,आगामी दिनमा आउने अप्ठ्यारो हरुमा जित हासिल होस,,सुभकामना🙏
@KedarSharma-v3n
@KedarSharma-v3n День назад
Criminals ko controlma desh chaliraheko bastabikta khuleko ho ki...! Kaam garnelai bidyeshyayera bideshine ra yeha raheka dubai tarfa lai luti khane charitra..!!
@DeepanK.T
@DeepanK.T День назад
10 हजार परिवार हुँदा म संलग्न भएको थिए । तपाईंको सत्य तथ्य खोज को लागि धन्यबाद टंक दाजु 🙏🙏
@SangitaGautam-q1d
@SangitaGautam-q1d День назад
सत्यकाे सामु झुट कहिलै टिक्दैन लागिराख्नुहाेस दाइ।।
@sanjaypaudel6935
@sanjaypaudel6935 2 часа назад
तपाई एक महान नेपाली हुनुहुन्छ , कृपया सत्यतथ्य समाचार को आधार मा भ्रष्टाचार विरुद्ध को अभियान सधैं आईरहोस सर कोटि कोटि प्रणाम 🙏🙏🇳🇵🇳🇵🇳🇵
@sharadghimire1654
@sharadghimire1654 День назад
टंक सर भ्रष्टाचार विरुद्धको सुचनाको लागि धन्यबाद गिरिजा प्रसाद कोइराला ले मोहन गोपाल खेतान लाइ किन थुनेका थिए? यस्को पनि भिडियो बनोस ।
@rajsunuwar7269
@rajsunuwar7269 День назад
भ्रष्टाचारीलाई नाङ्गेझार पारिदिनुस्। सलुट सरलाई🙏
@ramacharya5120
@ramacharya5120 3 часа назад
टँक जी धन्यवाद । एउटा सशक्त टिम बनाउनु अब । नेपालदेखि विश्व सम्म ।
@tikadangal2548
@tikadangal2548 День назад
टंकजि तपाइ माहान ब्यात्तिहो।तपाइका सुझप , सल्लाह जनताले रुचाएकाछन्। तापाइका तथ्य सुझावहरुले जनता र रास्ट्रको भलाइहुन्छ। भ्रस्ट्राचारको अन्त्यगर्न सकिन्छ्। पछि नहट्नुहोस।
@riddhiraj4971
@riddhiraj4971 День назад
हरेक क्षण हरेक पल हरेक पाइला अनि हरेक दिन हामी तपाईंको सफलताको कामना गर्दछौं! जय नेपाल! जय नेपाली!!!
@Debendra.
@Debendra. 23 часа назад
तपाईँ जस्तो बौद्धिक राम्रो विचार भएको मान्छे, राम्रो छवि भएको मान्छे निडर नेपालप्रति माया भएको मान्छे सायद यो नेपालमा एकदमै कमै छन्
@shekharchapagain2025
@shekharchapagain2025 День назад
तपाईँले बनाउनुभएको सम्पूर्ण कन्टेन्टहरू नेपाल र नेपालीहरूको हितमा छ,निरन्तरता दिनुहोस् सर🪔🕉️🙏🙏🙏
@binoddhamifromsoltichannel5591
म पनि bg फ्यान हो hjr को टङ्क दाइ🇳🇵🇳🇵🇳🇵
@wiveasworld4072
@wiveasworld4072 День назад
Frustration भयो, दिक्क लायो नभन्नुहोला, please 🙏
@deep.deep143
@deep.deep143 День назад
नेपाल देशलाइ माया गर्ने तमाम नेपाली हरुले हजुरलाइ उच्छ सम्मन गर्छन सर 🙏🙏
@Devdas_chettri
@Devdas_chettri День назад
अव सोच्नुहोस् रवि लामिछाने नेपालमा कसरी वाचिरहेका छन्😢भित्रि खेल यस्तो छ_जनता तपाईको साथमा छन् दाई परीआयो भने त्यो पावर देख्नुहुने छ😞
@Rimsyovlog
@Rimsyovlog День назад
@@Devdas_chettri सहकारी ठगेर मोज गरेर बसेको छ
@Yaatri1091
@Yaatri1091 День назад
@@Devdas_chettri bichara hamro rabi daii..uchalney ta pacharney ko hodbaji hudo raxa khulleaaam ani kaha bata tikna dinxan ta jhan hami jasta sarbasadharan lai
@bhumigat2349
@bhumigat2349 День назад
रबी लामिछाने भनेको यो लुटतान्त्रिक गाँणतन्त्र, संघियता र धर्म परिवर्तन व्यवस्था ढल्ने संकेत देखेर व्यवस्था जोगाउन आएको काङ्ग्रेस, एमाले र खासगरी माओवादीकै पुच्छर हो र उसलाई लागेका ठगीका आरोपहरूमा दम छ। उ ठग र स्टण्डवाज नै हो। सबैभन्दा बढी रिस्क लिएर नेपाल भित्र भ्रष्ट नेता र व्यवस्थासँग लडिरहेको कोही छ भने ज्ञानेन्द्र शाही छन। सहकारी ठग 2 पटक भ्रष्टहरूको पुच्छर बनेर उप प्रधानमन्त्री र मन्त्री बनिसक्यो तर सिन्को भाँचेन। नयाँ झोले बन्न बन्द गरौँ।
@dhirajbhujel6192
@dhirajbhujel6192 День назад
म मात्र yauta ब्यक्ती होला तपाईं को सबै vedio हेर्ने
@ManduAdharhari
@ManduAdharhari День назад
तपाईं ले गरेका देश र जनात लागि दबाई काे भुमिका र जनता साेच्न पर्ने शब्द धन्यबाद
@ThaneshorNeupane
@ThaneshorNeupane День назад
अब २०८४ मा नेपाल बालेन शाह को पार्टी बाट तपाईंले चुनाव लड्नुपर्छ ❤।
@sharadghimire1654
@sharadghimire1654 День назад
नेपालि लाइ जागरुक बनाउनु भएको मुरिमुरि धन्यबाद।
@pratishaLimbu-gk5nb
@pratishaLimbu-gk5nb День назад
करोडौं नेपाली साथ दिने छन। तपाई सत्यको बाटाे हिन्नुहोश
@bimalgautam1335
@bimalgautam1335 22 часа назад
Congratulation Tanka Sir, You are our role model. Keep Going Sir. Excited to congratulate another additional 100k (400k).
@dhyanmurti
@dhyanmurti День назад
३ लाख १ मा म परे । नया सब्सक्राइबरको लागि बधाई ! यात्रा निरन्तर रहोस ।। तपाई लगायत अन्य येस्तै सत्य तथ्य जनता सामू ल्याउनेहरु सबैलाई साथ र सपोर्ट गर्ने छु । यो नया क्रान्तिको सुरुवात हो ।
@khimgurung4512
@khimgurung4512 День назад
टंक सर तपाईं लाई दुख दिने मान्छे को नाम पनि भन्नू पर्यो
@rajpuri4383
@rajpuri4383 21 час назад
Sir tapai koi jhole seeta nadarai aafno kaam garnu hola rah mani yo kaam garne sochiraa xu tapai Hani milera yo jhole haru ko kartut baira launa rah nepali sojha Janta lai dekhaina jaruri xah tapai nidar bhara aafno best dinu hola tapai euta Sacha Nepal rah nepali Lai Maya garne ley yo jhole haru ko kura sunera aafno kaam rah Tru kea ho tyo bhanna na xoddu hola hami xam hajur ko Satha ma bholi bolne rah pareko thauna garne jay nepal jay desh 🙏
@sabinatamang2169
@sabinatamang2169 День назад
Ghatna number 1 kantipur tv ko malik
@Video0011-rb4or
@Video0011-rb4or День назад
@@sabinatamang2169 2 number ramasor thapa
@parsuram8537
@parsuram8537 День назад
तपाईंको नौलो प्रस्तुति र भ्रष्टाचारको सृङ्ख्ला बारे उजागर गरेकोमा म सार्है प्रभावित छु ।
@bimalgurung8812
@bimalgurung8812 День назад
I found that, this is the only channel we have til this date for those wants to hear a non biased and authentic news or information. I reckon, every nepalese should subscribe this channel and follow him, great going Tanka Ji.🤘
@SubashThapa490
@SubashThapa490 День назад
बधाई छ सर हजुरको सत्यता लाई पुर्ण बिश्वास गर्दछु ।
@Shiwai3725
@Shiwai3725 День назад
Cia को agent को भन्ने को मुखमै किरा किन नपरेको होला🎉
@vijayashrestha2882
@vijayashrestha2882 21 час назад
सहि कुरा तपाईको हामि रबिलाई बिस्वास गर्छौ।
@sajubiju-u4o
@sajubiju-u4o День назад
म त यत्ति बिश्वास गर्छु कि पहिला like गर्छु अनि बल्ल सुन्छु ।🙏🇳🇵
@a.shrestha2244
@a.shrestha2244 День назад
Ma pani!!
@gurungbirkhabahadur1973
@gurungbirkhabahadur1973 День назад
नमस्कार मित्र तपाई ले देखाएको बाटो १०००% सहिछ ।
@Psyren556
@Psyren556 День назад
Happy to your video as always thank you Tanka Daju ❤
@ChandraKattel-sh5cd
@ChandraKattel-sh5cd День назад
ठिकछ नडराउनुहाेला सतक भयेरग् नुहाेला
@Jhagupokhrel
@Jhagupokhrel День назад
भाइजान गर्दैजानुराम्रोकामलाइ गद्दारहरुलेकेहिगलत्सोचराष्छन् कागकराउदैजान्छपिनासुक्दैजान्छ
@gopalraut6311
@gopalraut6311 Час назад
तपाई संगको हाम्रो विस्वासलाई नठुक्राउनु होला !!! बिना प्रमाण कुनै सामाग्री अगाडी नल्याउनु होला !!! सामाग्री सत्ये,तथ्येमा आधारीत आउन् । हजुरको जय होस् ❤❤❤❤
@Arjunofficalchannel
@Arjunofficalchannel День назад
हरेक इपिच्योड हेर्ने नियमित दर्शक म अर्जुनको तर्फबाट दर्शन नमस्ते दाजु निडर तरिकाले अघि बढ्नु दलाल हरुको कुरा सुन्न छाड्नुस् जय होस् हजुरको
@KamalDhungana-i3m
@KamalDhungana-i3m День назад
जसले जे भनेपनि टङ्क जि लाइ हामी बिश्वास गर्छौ हामीले भिडियो हेर्ने मात्र हैन त्यसलाइ मनन गर्छौ के गलत के सहि त्यो बुझ्छौ नि हामी सचेत नेपाली जनता।
Далее
On Air With Sanjay #537 - Rannvijay Singha
1:17:06
Просмотров 21 тыс.
Witch changes monster hair color 👻🤣 #shorts
00:51
titan tvman's plan (skibidi toilet 77)
01:00
Просмотров 5 млн
Nepal’s Secret War with the Soviet Union
16:10
Просмотров 30 тыс.
Witch changes monster hair color 👻🤣 #shorts
00:51