हैना हौ मित्र पानी त ठुलो आउछ पमसिट बाटै हो पानी तानेको ,अनि त्यो swimming गर्ने ठाउ त स्ट्रा छ त हौ अल्लो छोउ बाट पल्लो छेउमा डुबुल्की मारेर निस्कीनुना हौ swimming पुल पनि मित्र मात्र ठ्याक्कै अटने रहेछ 😂😂तर दामी हौ मित्र सारै रमाइलो मान्छे हो ❤❤❤❤🙏🙏🙏🙏
@@Anshuraee2024 hernu parxa ni sis, jaha bata hernu suru garoyo tiha dekhi ta ma ni xutaudina sathi haru ko video dhilai vayeni herne garxu thank u sis🙏❤️
@@SagunLimbu-21 यहाँ हरियाली खुल्ला गाउँ मा त ३८° पुग्छ गर्मी हुन्छ, झन धरान तेहि माथी बाक्लो बस्ती पिच तिहा 45° नै पुगियो होला हैन र बैनी 😜 धन्नेबाद बैनी ❤️🙏