Тёмный

50 years old & rare photos of Pokhara (५० वर्ष पहिलेको पोखरा ) 

Ganthan TV
Подписаться 33 тыс.
Просмотров 10 тыс.
50% 1

पुरानो पोखरा कस्तो थियो ? जन्मदै क्रंक्रिटको जङ्गल मात्रै देखेकालाई के थाहा ? पुरानो रहनसहन, आनीबानी अनि लवाई खुवाई त झन टाढाको कुरा । जतिबेला चाह्यो त्यतिबेला ‘सेल्फी’ खिच्ने अहिलेको जमाना हो र ? घुम्न वा काम विशेषले नेपाल आएका विदेशीले ‘क्लिक क्लिक’ पार्दा जिब्रो टोक्ने अवस्था । हुने खानेलेका लागि फोटो रवाफ देखाउने साधन भएको बेला ।
हो, त्यही बेलाका फोटाहरु अहिले पोखरा उद्योग वाणिज्य संघको हलमा प्रदर्शनीमा छन् । नेपालमा समाजसेवा गर्न आएका पिस कर्पका स्वयंसेवकहरुदेखि १९८७ सालतिर नेपालकै फोटोग्राफरले खिचेका पोखराका ८४ वटा दुर्लभ फोटाहरु प्रदर्शनीमा समेटिएका छन् । ती दुर्लभ फोटाहरुको संकलनचाहिँ सुनिल उलकले गरेका हुन् ।
सम्बन्धित समाचार पढ्नुहोस
ganthan.com/pokhara-news/old-...
ganthan.com/pokhara-news/pokh...
(गन्थनको बारेमा) गन्थन डट कम कुनै नौलो वेबसाइट होइन, बिगत २०६५ साल देखि इन्टरनेटको संजालमा यो साइट धेरै पटक फरक फरक मुहारमा प्रस्तुत भयो| अहिले आएर यो नेपाली भाषाको खबर प्रदान वेबसाइट भएको छ|
Download the app:
play.google.com/store/apps/de...
Visit our site:
www.ganthan.com
Connect with us::
FACEBOOK:
/ myganthan
TWITTER:
/ myganthan
GOOGLE+:
plus.google.com/b/11668312671...
Thanks for watching.
SUSCRIBE US FOR MORE::
/ meronews
50 years old & rare photos of Pokhara (५० वर्ष पहिलेको पोखरा )

Опубликовано:

 

24 мар 2017

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1   
@nirmalgurung8736
@nirmalgurung8736 6 лет назад
Too much noise back
Далее
The changing streets of Pokhara   1990
36:47
Просмотров 14 тыс.
Tom🍓Jerry 😂 #shorts #achayanarmyfamily
00:14
Просмотров 11 млн