देसको स्वभिमान बचाउन राजसंस्था र हिन्दुरास्ट यो जरुरी पनि देखियो! गुरुको कुरा राम्रो छ ,सायद गुरुले औपचारिक शिक्षा नलिनुभएकोले बताउदा प्रस्न र उत्तरको तालमेल नमिलेको हुन सक्छ!
Buddha लाई bishnu को autar bhannu bhaneko Buddha को apaman हो... Kinaki Buddha सारा dev - brahma र manusyaka sastha हुन्.... मुक्ति data हुन् Anya kunai dev brahma mukta chhainan र aru लाई पनि मुक्ति दिने kurai हुँदैन...