बधाई ! बधाई !! बधाई !!!
मेजर लक्षिमी प्रसाद दाई र हुम कुमारी दिदी ( भाउजु ) को शुभ विवाहा १९, नोभेम्बर १९७३ मा भएको थियो।
आज १९, नोभेम्बर २०२३ मा ५०औं वैवाहिक बर्षगाँठ हर्ष र उमँग को साथ सबै आफन्तजन हरु को माझ मनाउन पायौं।
हजुर हरु दुई लाई फेरी पनि धेरै धेरै हार्दिक मँगलमय शुभकामना ब्यक्त गर्दछु।
- Raju Gurun-GHUMANTE.
19 ноя 2023