panchebaja Presents By kala Ghar Sindhuli
7th Nepal International Film Festival 2080
बिश्वभरका कथाहरुको उत्सब 🙆सातौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव 🇳🇵 मा सास्कृतिक सहभागिता जनाउदै सिन्धुली कलाघर । बिदेशबाट पाल्नुहुने चलचित्र क्षेत्रका सम्पुर्ण ब्यक्तिहरुलाइ सम्मान सहित देशमा स्वागत गर्दछौ । निम्ताका लागि गणेश सर अनि आयोजक niff लगायत कार्यक्रममा उपस्थित प्रमुख अतिथी बिशिस्ट अतिथी कलाकारहरु प्रती आभारी छौ । महोत्सब सफलताको हार्दिक शुभकामना । जय नेपाली चलचित्र जय बिश्वजगत
14 мар 2024