Extremely sorry that the complete live performance of grand newari dhime dance could not be LIVE broadcasted, here is the main event in youtube. Millions of thank to the organiser: श्री नास है:मा बाजा खल
रमिता गजपको रैछ, पैलोपल्ट हेर्या! युटुबमा। त्यो न्यातपोल मन्दिरमा तस्बिर पनि लिएको जस्तो लाग्यो धेरै पैले नै। तर एउटा जिज्ञासा के भने। नेवारहरु प्राय मिशृत #बर्न जस्तो पनि देखिन्छ्न। प्राय जसो आर्य जस्ता अनि कोहिकोही अनार्य अर्थात मंगोल बर्नको किन देखिएका होलान।!?🤔😁🙏