धरान देखि भेडेटार बजार मा फलफूल सपिङ बाबा दामी पाथीभरा जाने बाटो संख पार्क सारै राम्रो गित तेसै पनि म गित संगीत मा मरिहत्ते गर्नेमा पर्छु असाध्यै सुमधुर आवाज का साथै अभिनय पनि राम्रो छ आगामी दिन हरुमा पनि येस्तै अन्य उत्क्रीस्थ गित हरु सुन्ने मौकादिदै गर्नु होला ❤❤❤
भौगोलिक हिसाबले पनि तेसै सुन्दरताले भरिभराउ हाम्रो पुर्बी नेपाल तेहि माथि हजुरहरुको सुन्दर भिडियोेले सुनमा सुगन्ध दिएको छ सम्पूर्ण टिमलाई अग्रिम शुभकामना 🙏🙏