यो भिडियो मा सबैई जनाले कोईसन गनु भएको छ। मेसिन कहा पाईन्छ भने र धेरै जनाको कमेन्ट बिभिन्न किसिमका भयको हुनाले सम्पुर्ण जानकारी बारे भिडियो बनाउनु होस भन चाहान्छु
Ma pani start garna chahanxu plz dai yasko lagi chahine material ra total cost email ma sabai details ra tapai ko mobile number dinuna la.gobindagirimilan@gmail.com
@@greenearth7857 sir malai pani details send garidinu... Kati kharchha laagchha start garn, Ani machine kinn kaha janu parchha. Ani kasari banaunu parchha...malai details send garidinu hai. Safalshiva43@gmail.com
Hello ! यो मिसिन र यस्तै इट्टा बनाउने अरू मिसिन पनि उपलब्ध गरिन्छ । lakpa.lama@gmail.com मा सम्पर्क गर्नु हुन अनुरोध गर्दछु । धन्यबाद । भबिष्यमा अरु भिडियोहरू पनि upload गर्दैछु ।
Mailay yo video dyrai patak hyray . Ajapani hyrdai cu . Sachai yo tarika lay kati tallly ghar banauna sakincha holla? 5 tally pani banauna sakincha holla?
यसमा बालुवा ५०%, ग्राभल १५%, माटो २०%, पांगा(silt) १५% यो मिसावट चाहि आदर्श मिसावट हो । कुन माटोलाई कसरी कति मात्रामा के के मिसाउने भनि जान्न पहिला माटो परिक्षण गरिनुपर्छ र माटोको अवस्था हेरेर मिश्रण गरिनुपर्छ ।
yo itta polnu pardaina...curing garnu parcha... kathmandu lagayet aru jilla haruma yo itta ko factory pani cha..and machine lagera aafaile pani banauna sakincha...
बलियो कुन अर्थमा भन्नु भएको होला...फलाम बलियो कि काठ बलियो ? घर बन्नको लागि चाहिने बलियोपन यो इट्टाले दिन नसक्ने होइन, एकदमै मजबुत हुन्छ साथै बनाउने प्रक्रियालाई ध्यानमा दिनु पनि उत्तिकै जरूरी छ । धन्यबाद !
Ma pani start garna chahanxu plz dai yasko lagi chahine material ra total cost email ma sabai details ra tapai ko mobile number dinuna la.gobindagirimilan@gmail.com