धेरै समयपछी आज सन्तोश भाईको भिदियो मज्जाले हेरियो, निकै रमाईलो र खुशी लाग्यो, पोखरा देखि कति टाढाको गाउमा जानुभयो कुन्नी, गाउँ निकै सुन्दर दामी रहेछ, प्राकृतिक सुन्दरताले भरिपुर्ण खेतियोग्य जग्गाहरु पनि कस्तो राम्रो रहेछ, टाढाको गाउमा गएर कति खुसी भैइ रमाईलोगरी भिदियो बनाएको देख्दा तपाईको त्यो पार्ट अझ विशेष लाग्यो,अब धान रोपाई काम भर्खर भर्खर सुरु भैरहेको छ, रोपाई सम्बन्धी अझै धेरै रोचक भिदियोहरु हेर्न पाईयोस् , तपाईको सबै दिनहरु सुभ रहोस् गुद लक ब्रो
Vai baini ma hajur haru ko vlog sadai herxu aauta ramro suggestions Dina man lagyo hajur haru Lai message garya xu hernu hola hai Hajur haru Kai growth ko lagi ho