टेक बहादुर बोगटी र पूर्णकला बि.सी.को स्वर, धर्मराज भट्टराई र प्रियंका कुँवरको अभिनयमा नयाँ देउडा गीत "आधा तोला सुन" सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।
यक्दम राम्रो शब्द लय अभिनय का साथ मार्मिक प्रेमकहानी सम्बन्धि अतीत को याद दिलाउने प्रस्तुति को लागि धेरै धेरै धन्यवाद छ सबै टिम हरुलाइ,अझै पनि यसैगरी हाम्रो लोप हुँदै गयको रितिरिवाज लाई जगाउन को लागि हामी सधैंभरी तयार नै छौ,हामिलाइ यो देउडा गित मा सहभागी गराउनु हुने आदरणीय धर्म भट्टराई दाइ लाई धन्यवाद दिन चाहान्छु 🙏❤️सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद का साथ धेरै धेरै सम्झना छ्🙏🙏❤️❤️
हाम्रो सुदुर तथा मध्यपश्चिमको सस्कृति परम्परा र मौलीकता ,धार्मीकता ,भाषा भेस भुसा कला जोगाउने लोक देउडा गीत नै हो। मर्मस्पर्शी शब्द सिर्जना ,उतकृष्ट अभिनय मीठो स्वर ।बधाई तथा शुभ कामना पुरै युनिटलाई
एक्दमै राम्रो गित (आदा तोला सुन) सुन्न र हेर्न्न क्या राम्रो गित सबैले हेर्नू होला मन परे लाइक कमेन्ट सेर गर्दिनु होला बधाई छ सम्पुर्ण टिम लाई विशेष धन्यवाद रमेश बिजुली बिशी अन्कल लाई र टेक बोगटी सर लाई
Git ramro xa sabda pani ramro xa but camera 📷📷quality vayen bijuli sir ali mahango khale vanna le ramro camera use garnu payo.. Video clear dekhinu paryo tapai ko kaam ta malai ramrai lagxa
बधाई छ सम्पूर्ण टीम लाई विशेष धर्म भट्टराई सर लाई यति राम्रो अभिनय को साथै गीत निकाल्नु भएको मा ।अर्को गीत पनि छिट्टै सुन पाउ थलारा को सेरो फेरो लाई जोडेको गीत खोली की दसैं नाम राखेर ।