Тёмный

Aaja Mutu आज मुटु | Bishnu Majhi & Balaram Bishwakarma | Shiva Hamal | New Nepali Lok Dohori Song 

Shiva Hamal
Подписаться 396 тыс.
Просмотров 5 млн
50% 1

Watch new Nepali lok dohori song Aaja mutu by Bishnu Majhi & Balaram Bishwakarma featuring Shisir Poudel & Ayushma Karki penned & composed by Shiva Hamal only on Shiva Hamal's official RU-vid channel.
Shiva Hamal Presents:- New Nepali lok dohori song
#ShivaHamal #BishnuMajhi #BalaramBishwakarma #NewLokDohori #NewNepaliSong
------------------------------------------------
Song:- Aaja Mutu Dukhenas Kina आज मुटु दुखेनस किन
Vocal:- Bishnu Majhi & Balaram Bishwakarma
Lyrics / Music:- Shiva Hamal
Music Arranger:- Kamal Saurag
Studio:- Maruni Digital
Recordist:- Suman Rana
Studio Manager:- Khuman Rana
Audio/video:- Bijay Digital
Director:- Prakash Bhatta
Artists:- Shisir Poudel & Ayushma Karki
Cinematographer:- Rajesh Ghimire
Editor:- Bishnu Sharma
Technical Adviser:- Rajendra Aryal
Post Production:- Sai Vision Pvt. Ltd. 01-4102684
© Shiva Hamal, 2020
------------------------------------------------
Social links:-
RU-vid:- tinyurl.com/y3njc4co
Facebook:- / shivahamal.nepal
Please like, share & subscribe Shiva Hamal's official videos.
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Shiva Hamal. Embedding to a website is allowed.

Видеоклипы

Опубликовано:

 

20 янв 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@ShivaHamal
@ShivaHamal 4 года назад
नमस्कार म शिब हमाल, मेरो शुभ जन्म दिनको अवसर पारेर नयाँ लोक दोहोरी गीत "आज मुटु" सार्वजनिक गरेको छु, आशा छ पहिलेका गीतहरुलाई जस्तै यो गीतलाई पनि माया गरिदिनुहुनेछ ।
@mohanpyare9021
@mohanpyare9021 4 года назад
Try to have a good male singer like a kulendra bk Anyway song is mind-blowing
@asmitadallakoti5240
@asmitadallakoti5240 4 года назад
HaPpy Birthday 2 U #Shiva_Hamal Dai आज मुटु दुखिनस् किन छोडिस् क्याहो मायालाइ सम्झिन😓
@chautarimedia555
@chautarimedia555 4 года назад
Shiva Hamal wow dai mitho get Good luck from Nagoya japan 🇯🇵 😍👐👐
@sumanpandey8636
@sumanpandey8636 4 года назад
Shiva Hamal sir janma dinko dheraii dheraii shubakamana sangaii safaltako pani dheraii dheraii shubhakamana
@sonupariyar7977
@sonupariyar7977 4 года назад
Oich how heart touchin and powerful words😍😍
@BishalSinghBista6536
@BishalSinghBista6536 25 дней назад
यो गीत 2081 सालमा सुन्ने जति यता हाजिर हुम्❤️🔥🙏
@bhimbisufanclub8787
@bhimbisufanclub8787 4 года назад
म तनहुँ जिल्ला को ग्रामिण भेगमा जन्मेको साधारण किसानको छोरो ।। यो गीत को दृश्य हरुले केहि समय अघि काठमाण्डू जादा घटेको मेरो बास्तबिक घटना को याद दिलायो ।। मेरी प्यारी म संग छुटेर 10 मिनेट त्यों भीड़ भित्र हराउदा मेरो मन कति आतिएको थियो । त्यों मलाई मात्र थाहा छ ।। सारै नै मन छूने बिषय भित्र रहेर गीत को कथा बनाउनु भयो ।। धन्यबाद 👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏💋💋💋💋💋💋💋💋
@user-ue3zj6uw8x
@user-ue3zj6uw8x 4 года назад
हो y'all
@user-ue3zj6uw8x
@user-ue3zj6uw8x 4 года назад
मेरो gf Dubai ma भाको थियो यस्तो ब्रो
@mallardbirbir9832
@mallardbirbir9832 2 года назад
😪😪😥😥
@ramkumarbudhathoki1919
@ramkumarbudhathoki1919 4 года назад
विष्णु दिदीलाई मन पराउने जति यता हाजिर गरौं त👌👌👌💯🌹🌹🌹,साथै शिव दाईलाई जन्म दिनको लाखौं लाख शुभकामना
@amritachettri6052
@amritachettri6052 3 года назад
Maro Pani asti vayo hajur Maya ma very nice song
@amritachettri6052
@amritachettri6052 3 года назад
.👌👌👌👌👌👌🙏🙏
@hirabudhathoki7391
@hirabudhathoki7391 25 дней назад
🎉
@hirabudhathoki7391
@hirabudhathoki7391 25 дней назад
🎉
@mahendrashahi450
@mahendrashahi450 4 года назад
सधै बिष्णु माझी new song भनेर search गर्नेहरु यता हाजिर गरौं
@jamunasingh5126
@jamunasingh5126 4 года назад
❤❣❣❣
@mahendrashahi450
@mahendrashahi450 4 года назад
@@jamunasingh5126 👍️👍️👍️👍️👍️👍️👍️❤️❤️❤️maile hjrko channel subscribe gareko xu mero ni channel subscribe gardinu hola hai hajur
@jabbar1088
@jabbar1088 4 года назад
म पनि दिन्दिनै सर्च गर्छु
@mahendrashahi450
@mahendrashahi450 4 года назад
@@jabbar1088 honita hjr
@asmiaashu5791
@asmiaashu5791 4 года назад
Me
@Heronakkale1234
@Heronakkale1234 Год назад
यो गीत धेरै चोती हेरेको हुम तर आज बल्ल थाहा भयो कि बालाराम बिक को हुन भन्ने क्या दामी लागो हिजो को episode ले हिमालय लोक इस्तार ❤️ आगामी दिन्को लागि सुभकामना बालाराम जि ❤️
@strambishwakarma4616
@strambishwakarma4616 4 года назад
फुल लाई माया गरेको ओइलिएर झर्‍यो जुन लाई माया गरेको बादल भित्र सर्यो उन लाई माया गरेको रुदै हिड्न पर्‍यो अति मार्मिक छ
@prasaidevika2751
@prasaidevika2751 4 года назад
tq
@opendranepali7513
@opendranepali7513 4 года назад
Wow
@madhabprasadsubedi7505
@madhabprasadsubedi7505 4 года назад
कस्ले भन्छ नेपाली लोक संगीत लाई माया गर्छ भनेर यति मार्मिक गीत को views जम्मा यति साच्चिकै लोक संगीतमा माया छ भने यो गीत करोडकलब मा जानू पर्छ
@santoshguni6112
@santoshguni6112 4 года назад
Lok geetpani ahile bikau bhaisakyo tesaile hoe.
@bishnugurung471
@bishnugurung471 4 года назад
Nice
@TilakPariyarOfficial
@TilakPariyarOfficial 4 года назад
जिन्दगीले म माथि अन्याय नै गर्‍यो🤔 आहा असाध्यै मन छुने गीत सफलताको शुभकामना छ।🌹👌😍
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरिदिनुहोला।
@shisirpoudel3486
@shisirpoudel3486 4 года назад
Tq tilak sir💞💞💞
@namkalagiri37
@namkalagiri37 Год назад
Himalaya लाेकस्टार विजेता बलराम विश्वकर्मा भाईकाे याे गित २ बर्ष पछि फेरि हेरियाे । याे पहिचान अझ सुन्दर र अर्थपूर्ण बनाेस्, शुभकामना भाइ ।🎉🎉
@razwanchhetry1231
@razwanchhetry1231 4 года назад
आज मुटु दुखेनस किन, बिर्सिस क्या हो मायालाई सम्झिन, आहा मुटुनै हान्यो गितले युटुबमा जति भिउ पाओस् त्यो म हेरिन तर मेरो लागी करोडौं बराबरको गित शिव सर लगायत गितमा आबद्ध सम्पुर्णलाई शुभकामना ।
@ShivaHamal
@ShivaHamal 4 года назад
Thank you.
@teznmagarr2611
@teznmagarr2611 4 года назад
छाडा गीत सुन्दा -सुन्दै कान पाक्नु लागेको थियो !यो गीत सुन्दा आहा मन सितल भयो ! कसम दामी ! बधाई छ सम्पुर्ण तीम लाई !
@shisirpoudel3486
@shisirpoudel3486 4 года назад
Tq 💞
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 4 года назад
निकै मीठो गीत शब्द र लय बनाउन माहिर सर्जक शिव हमाल जस्का शब्दहरु हामी दर्शकहरुको मुटुमा बस्छन।।।त्यसैमाथी बिष्णु माझिको स्वर को त जति वर्णन गरे पनि कमै हुन्छ।।।साथै गायक मित्रको पनि मीठो अनि एक्स्ट्रा स्वर रहेछ बधाइ छ सम्पुर्ण टिमलाइ।।।।
@premthapamagar8410
@premthapamagar8410 4 года назад
ढिलो भएपनी जन्मदिनको लाखौं लाख शुभकामना शिव हमाल ।गित अतिनै मार्मिक बनेको छ खै किन किन यस्ता गीत सुन्दा कता कता मुटु नै चसक्क घोच्न पुग्छ।सम्पुर्ण टिमलाई शुभकामना ।
@kushe_online_tv_official_1153
@kushe_online_tv_official_1153 4 года назад
उस्लाई चहे आँशु को भल पाए धेरै माया गरे को फल पाए आहा!कती मिठो सब्द यो गितको सबै टिमलाई धेरै धन्यबाद मेरो जिबन मा मेल खाने गित
@bikramadhikari2105
@bikramadhikari2105 4 года назад
facebook.com/640274029722284/posts/895435320872819/
@dhan3716
@dhan3716 Год назад
Copy
@kcramesh2976
@kcramesh2976 4 года назад
सर्बप्रथम त शिब हमाल जि लाइ जन्मदिनको लाखौं लाख सुभकामना छ । र बाकी गीत लाइ त no comment ❤️❤️❤️
@dalbist2040
@dalbist2040 4 года назад
"आज। मुटु। दुखेनस् किन" "छोडिस् क्याहो मायाँलाई सम्झिन" ........ मेल खायो मेरो जीवन संग👍👍
@ramufastfoodcenter6481
@ramufastfoodcenter6481 4 года назад
Same here
@anuthapa4546
@anuthapa4546 4 года назад
Syam
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरिदिनुहोला।
@gayatridhami763
@gayatridhami763 4 года назад
S
@anjalisewa2023
@anjalisewa2023 4 года назад
same 😥😥😥
@rajendrapariyar4987
@rajendrapariyar4987 4 года назад
ढिला भयो कि क्या हो मेरो उपस्थिती, ल म पनि आए ल दाइको गित हेर्न, र दाई जन्मदिनको धेरै धेरै शुभकामना, दाई कुनै गित सायद छुटाएको छैन, छुटाउने पनि छैन
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरिदिनुहोला।
@bikassunar3199
@bikassunar3199 4 года назад
दाईले एउटा अन्तर्वार्तामा गाउनु भएको थियो धेरै पहिले त्यति वेला नै मलाई अत्यन्तै मन परेको थियो । धेरै प्रतीक्षा पछि आज सुन्न र हेर्न पाईयो आहा कति मुटु छुने शब्द संगीत दाईको सबै सृजनाहरु मलाई निकै मन पर्छ।लोकसंगीत क्षेत्रमा सधैं तिकि रहेको र सिङ्गो लोकसंगीतलाई बचाई राख्नु भएको छ। दाईलाई भेट्न् सकेछु भने दाईको शब्द संगीतमा एउटा गीत गाउने ठूलो रहर छ।
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरिदिनुहोला।
@DURGABC
@DURGABC 4 года назад
लोक दोहोरीमा एक फरक ऐरेन्ज गर्नु हुने कमल सौराग दाइ लाई सम्मान अनि सर्जक शिव हमाल दाइलाई सम्मान , यस गितका सम्पुर्ण टिमलाई धन्यवाद गितले मन छोयो ।।
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरिदिनुहोला।
@sandeshbasnet4501
@sandeshbasnet4501 4 года назад
बिरामी हुदा बिस्णु माझिकाे स्वर सुने भन्याे अाैषधि नै चाहिदैन त्यतिकै ठिक हुन्छ
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद।
@rajanpathak7337
@rajanpathak7337 4 года назад
मेरो पनि औषधि कै रुपमा सुन्ने गर्छु बिस्णु माझी दिदी को स्वर।हजारौ गित सुनिसकी होला तर पनि चित्त बुझ्दैन।
@asmiaashu5791
@asmiaashu5791 4 года назад
Sahi ho
@krishnachy7721
@krishnachy7721 4 года назад
६०% ठिक हुन्छ दुई मत छैन
@premdailekhi721
@premdailekhi721 4 года назад
Akdam man bujne kura garnu vyo hjurle
@GiriRajPangeni
@GiriRajPangeni 4 года назад
एकदमै उत्कृष्ट छ। गायक गायिका संगित शब्द मोडल सबै । भिडियोको कथाबस्तु चै अलि साँघुरो भएपनि दोष लाउन मिल्दैन । प्रेममा डुबेका केटा केटि प्रेम सफल बनाउन भागेर शहर पस्छन् तर भिडमा हराउछन् । एक अर्काको खोजि हुन्छ हण्डर खान्छन् । नभेटिएपछि केटि घर फर्किन्छे, संगै गाडीको पछाडि झुन्डिएर केटो पनि फर्किन्छ, बस गाउँ पुगेपछि झर्छन्। भेट हुन्छ । अंगालोमा बाँधिन्छन् र संयोगमा टुङ्गिन्छ। कस्तो मीठो कथा वा ! धन्यवाद शिव जि।
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@shisirpoudel3486
@shisirpoudel3486 4 года назад
Tq
@lalitbhandari2726
@lalitbhandari2726 4 года назад
हिन्दि मा एउटा उखान छ बक्त बुरा हो तो परछाइ भि साथ नहि देति समय खराब भएपछि आफ्नै छाया पनि टाढा जान्छ यस्तै शब्द हरु समेटिएको गित कति मिठो।।।
@ShivaShiva-cr6hi
@ShivaShiva-cr6hi Год назад
3 बर्ष पैला हेरेको अति मन परेको गित हिमालय लोक स्तार बाट फेरि घुम्दै आईयो स्पष्ट चिन्न पाईयो बलराम जि लाई sweet voice best of luck ♥️🙏
@lokendraprakasholi6411
@lokendraprakasholi6411 4 года назад
बधाई छ मेरो साथी बालाराम बि.क लाई स्वर साह्रै राम्रो छ !
@malikaonline3622
@malikaonline3622 4 года назад
अाहा कति राम्रो अनि मार्मिक गित।
@shisirpoudel3486
@shisirpoudel3486 4 года назад
सर्वप्रथम त आदरणीय दाजु शिव हमाल ज्यु लाई जन्म दिनको लाखौ, करोडौं ,अरबौ, खरबौ तथा अनगिन्ती शुभकामना र साथमा सोही जन्म दिनको अवसर पारेर " आज मुटु दुखेनस किन " बोलको गीत बजारमा ल्याएका छौ सबैले सुनेर लाईक कमेन्ट अनि सियर गरेर सहयोग गर्दिनुहोला। धन्यवाद ।
@KosheliFlims
@KosheliFlims 4 года назад
Shisir Poudel aago chha
@dineshbajgain6415
@dineshbajgain6415 4 года назад
बधाई छ शिशिर दाइ उत्कृष्ट गित राम्रो अभिनय 😘😘
@lamsaljagannath2286
@lamsaljagannath2286 4 года назад
अत्यन्तै मार्मिक लोक गीत शिव हमाल दाइ को शब्द/लय साह्रै मिठो लाग्यो अनि अभिनय एकदमै उत्कृष्ट लाग्यो शिशिर जि सफलताको धेरै धेरै शुभकामना !!
@shisirpoudel3486
@shisirpoudel3486 4 года назад
@@KosheliFlims tq dost💞💞💞
@shisirpoudel3486
@shisirpoudel3486 4 года назад
@@dineshbajgain6415 tq vai💞💞💞
@pramilatamang4303
@pramilatamang4303 4 года назад
आँसु को भल पाए धेरै माया गरेको फल पाए बधाई छ दादा
@safalsapkota456
@safalsapkota456 4 года назад
आहा बयान गर्ने कुनै शब्द पाइन सफलताको शुभकामना 💘
@yakendrajaigadi641
@yakendrajaigadi641 4 года назад
शिव हमाल जी लाई धन्यवाद छ एस्ता मैलिक गित सिर्जना गर्नु भएको मा हजुर जस्ता यो समाज मा भएको भए सायद समाज मा बिकिर्ति हुन्थेन होला बधाई छ हजुरलाई यस्ता मैलिक सिर्जना को लागि!!!!?
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@yakendrajaigadi641
@yakendrajaigadi641 4 года назад
हुन्छ सर पक्का
@kapilkwr7082
@kapilkwr7082 4 года назад
उन्लाइ माया गरेको रुदै हिंड्न् पर्यो क्या मार्मिक मन मस्तिष्क छुन्छ के आउदा दिन मा पनि यस्तै पर्स्तुती हामी बिछ ल्यानुहुने छ भन्ने आसा का साथ heartily thanks bisnu dd
@chitrabk8855
@chitrabk8855 4 года назад
आज मुटु दुखेनस किन छोडिस क्याहो मायालाइ सम्झिन जिन्दगीले म माथी अन्यएनै गर्यो !! फुल लाई माया गरेको ओलिएर झर्यो!! जुन लाई माया गरेको बादल भित्र सर्यो!! उन्लाइ माया गरेको रुदै हिन्न पर्यो!! सह्रै मन छोयो :: ककसलाइ मन छोयो एता हाजिर हुम है 🌱🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🏵️
@manishasenchuri6765
@manishasenchuri6765 Год назад
himalayan lokstar को बिजेता बलराम बिस्वकर्मा दाजु को आवाज भन्नी आज थाहा पाय कता कता सुने जस्तो लागिरहन्थ्यो यो आवाज ❤❤प्रगति को कामना दाजु सारै मिठो छ ❤❤❤
@tulsiramgaireofficial
@tulsiramgaireofficial 4 года назад
निकै मार्मिक निकै राम्रो लाग्यो ।। 👉🔔💗🌹
@shisirpoudel3486
@shisirpoudel3486 4 года назад
Tq
@prasaidevika2751
@prasaidevika2751 4 года назад
Tq
@ramkafle2970
@ramkafle2970 4 года назад
Ati sundar ani marmik geet mero dajii shiva hamal jiiii
@user-zd8ky8xz2f
@user-zd8ky8xz2f 4 месяца назад
२०८० मा हेर्ने यता हाजीर गराै है ! म हाल कुवेत बाट ❤❤
@ranjitthapa6773
@ranjitthapa6773 3 месяца назад
Qatar baat
@user-cf1vn6wx9v
@user-cf1vn6wx9v 4 года назад
अाहा कत्ति मीठो हो यस्तै यस्तै बिरह खाले गित मन पर्छ ,,
@user-qf6xn8in8b
@user-qf6xn8in8b 4 года назад
मुटु छाेयाे जिन्दगी यस्तै हाे
@rajkumarbc6452
@rajkumarbc6452 4 года назад
आहा!! काडै फुल्यो । बिष्णु माझी दिले गाएको दोस्रो टुक्का "उसलाई चाहे आँशुको भल पाएँ , धेरै माया गरेको फल पाएँ " वालिङ् फिरफिरे स्व.सागर बोहोरा दाईको याद दिलायो। यो टुक्काले😭😭😭
@nilnilu4506
@nilnilu4506 4 года назад
साच्चिकै यो गित ले मेरो वास्तविक जिबन सँग मेल खायो कसम यो गित दिन मा दस पटक सुन्ने गर्छु अनि बिगत लाई सम्झिदै भक्कानिदै रुन्छु😒😒😑😑😒 धन्यवाद शिव हमाल दाजी अनि बिस्नु माझी दिदि अझ यस्तै गित हरु बजारमा आउन यहि कामना गर्दछु🌹🌹🌹🌹
@narayanjoshi1197
@narayanjoshi1197 3 года назад
कालजयी अमरजयी गीत आहा आदरणीय अग्रज सर शिब हमाल उहाँको कलाप्रती हार्दिक उच्च- सम्मान छ ।
@Bhimmalla672
@Bhimmalla672 4 года назад
यहाँ भन्दा मीठो गित बन्नु आधार कुनै छैन बधाई सम्पुर्ण लाई
@awatarmusic7982
@awatarmusic7982 4 года назад
Thank u siva sir herdai jada majja lagyo antema vet vayo ni maya bhaneko maya ho best of luck prakash bhatta sir lai katha ekdam man paryo
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, कम्युनिटी शेयर गरिदिनुहोला।
@gomapudasaini1290
@gomapudasaini1290 4 года назад
Wow wow बधाई छ सम्पुर्ण िटम लाई
@sunitaadhikari4689
@sunitaadhikari4689 4 года назад
जति सुनेपनी मन बुझ्दैन कति मीठो शब्द कति मीठो स्वर।बधाई छ शिव हमाल दाजु यस्तै शव्द लेख्दै जानुस् सबैको मन मस्तिष्क मा वसोस साथै सम्पूर्ण टिम शुभकामना
@krishnakarki2389
@krishnakarki2389 Год назад
Same here
@mah_ima101
@mah_ima101 8 месяцев назад
Same
@Dharmaraj1
@Dharmaraj1 4 года назад
Lalumai.😍😍😍 sailo😍😍 Aja mutu dukhanas kina.😍 bishnu majhi😘😘😘😘😘
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@rameshkhadka3728
@rameshkhadka3728 4 года назад
आज मुटु" यो गीतको अडियो पहिले बाटै मन परेको थियो तर विडियो पनि हेर्ने मौका जुर्यो बधाइ छ । प्यारो शिव दाइ लगायत सम्पुर्ण टिम्लाई।।👏👏😍😍😍😍😍
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@manjuchhetri3601
@manjuchhetri3601 4 года назад
आज मुटु दुखेनस किन छोडिस क्याहो माया लाई सम्झन जिन्दगी ले म माथी अन्याय नै गर्यो फुललाई माया गरेको ओईलिएर झर्यो, जुन लाई माया गरेको बादल भित्र सर्यो, उनलाई माया गरेको रुदै हिड्न पर्यो....!हार्दिक बधाई साथै सफलता को शुभकामना सर!!!
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@bhabinbishwokarma2693
@bhabinbishwokarma2693 4 года назад
Shiva dai yo sachikai bhabpurna sabda xa aaj mutu dukhinash kina kina ki malai pani yehi rog le grashit bhaye ko manxe ho jun din sajhinthiye tehi din mutu dukhathiyo happy birthday dada
@parasaidevika7031
@parasaidevika7031 4 года назад
बजारमा यस्तो गित आय पो लोक सस्कृती बच्छ त सारै राम्रो गित सब्द- सङित, अभिनय , गायन सबै पक्ष अब्बल छ धन्यवाद सबै युनिट्लाई
@prakashgurung7025
@prakashgurung7025 4 года назад
Good songs I love this video from Qatar
@saruregmi8318
@saruregmi8318 4 года назад
Super
@manojkaushal6253
@manojkaushal6253 4 года назад
man xune geet rahex nikai ramro lagyo dhnyabad shiv hamal ji lagayat sampurna team lai . ani safaltako kamana pani
@rameshneupane3703
@rameshneupane3703 4 года назад
Sarai ramro xa geet lay man xoyo chasakai ajha bisnu majhi swoor ta kurai nagaram
@pratapsp4345
@pratapsp4345 4 года назад
आह सारै राम्रो छ गीत (जय संगीत जय बिष्णु माझी )
@ramhari2400
@ramhari2400 4 года назад
स्वर,शब्द,सङ्गीत,र अभिनय सबै 101
@bibek799
@bibek799 4 года назад
सार्है मीठो गित स्वर शब्द भिडियो अनि सर्जकको त झन कुरै नगरम। हाम्रो सदैब साथ छ दाजै
@harikoirala9206
@harikoirala9206 4 года назад
अत्यन्तै मार्मिक सारै मन पर्यो
@tmgsunil8021
@tmgsunil8021 4 года назад
Wow गित भनेको एहि होनि यार धेरै राम्रो छ बाधाइ छ सार्म्पुर्न टिम हजुर हरुको टिम लाई
@basantaksee552
@basantaksee552 4 года назад
उसलाई चाहे अासुकाे भल पाय धेरै माया गरेको फल पाय 😘😘😘
@sumangiri9837
@sumangiri9837 4 года назад
wow मन छुने गित सम्पुर्ण प्रती नमन गर्न चान्हछु आस छ अजै यस्तै यस्तै शब्दमा अब आउने गित सुन्न हामी दर्सक्क सोर्ता आतुर छौ सम्पुर्ण टिमलाई धन्यवाद👌
@nakuldhurba
@nakuldhurba 4 года назад
"मुखियाको नाती" को तर्फबाट पनि लाखौ करोडौ सुभकामना छ, आज मुटु दुखिनस किन ? ???
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरिदिनुहोला।
@nakuldhurba
@nakuldhurba 4 года назад
@@ShivaHamal भै हाल्छ नि उप महासचिव ज्यु ।
@harkabahadurtamang3824
@harkabahadurtamang3824 4 года назад
आहा गीत होस त ऐस्तो जति सुनेनी धित मरेन धन्यवाद सबै टिमलाई
@sangeetpremeedhanishor1120
@sangeetpremeedhanishor1120 4 года назад
सब्द संगित नै उत्तम हून्छ हिब दाईको💗
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@bikrammagar8325
@bikrammagar8325 4 года назад
Man mutu chasakkai xune kati mitho song
@turistjungbk2442
@turistjungbk2442 4 года назад
राजा सधै राजा नै हुन्छ ,सलाम छ शिव हमाल दाजुलाई ..
@chandrakhadkaoli1240
@chandrakhadkaoli1240 Год назад
😮 hi gaw a few was we have wswswwd we we wwwd w we we we we sswsd you
@rampunmagar5519
@rampunmagar5519 4 года назад
शिभ सर सधै यस्तै सुपरहिट गीत सुन्न पाइयोस ।धन्यवाद
@bishnupandey9951
@bishnupandey9951 4 года назад
ekdamai marmik soung congratulations
@ramkhatiwada5583
@ramkhatiwada5583 Месяц назад
आहा मन भक्कानिएर आँखा रसाएर आयो यो गीत सुन्दा यति मिठो श्रीजना गर्नु हुने स्रष्टा सर्जक प्रति सम्मान 🙏❤️
@madanshahithakuri7160
@madanshahithakuri7160 4 года назад
मान्छेको मर्म र धर्म बुझ्ने एक सफल सर्जक आदारणिय दाजु शिब हमलाइ जन्मदिनको अनगिन्ति शुभकामना साथै सफलताको कामन दाजु।
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@saroj_lamsal
@saroj_lamsal 4 года назад
२०७२ बैसाख १२ गते को भुकम्प पछि फेरि आज तिम्रो यो अबिन्य ले नेपाल हल्लाएको छ ।।निकै उत्कृष्ट अबिन्य हेर्ने मौका दियौ ।। म तिमी प्रती आभारी छु ।
@shisirpoudel3486
@shisirpoudel3486 4 года назад
Tq raja tq
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरिदिनुहोला।
@hemantagurung2016
@hemantagurung2016 Год назад
लोक स्टार सकिएपछि थाहा भयो बलराम विश्वकर्माले गाएको गीत रहेछ यति मिठो❤
@aayushthapa5555
@aayushthapa5555 4 года назад
यति राम्रो लय शब्दमा छ गीत अझै कुलेन्द्र सरको स्वरमा सुन्न पाएको भए सुनमा सुगन्ध हुने थियो र पनि राम्रै छ
@Adiptadip
@Adiptadip 4 года назад
आम्मा.......... जिरिंग बनायो.... काडा उम्रन्छ शरीरमा.....best song badhai xa team lai
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@rajsigdel3544
@rajsigdel3544 4 года назад
TikTok bata aauni hajir garam hai yeta😁
@rossybhatt7703
@rossybhatt7703 4 года назад
Me
@ganeshpokhrelofficial5922
@ganeshpokhrelofficial5922 4 года назад
Wow yo po gita...
@smritibhandari2302
@smritibhandari2302 4 года назад
आज मुतु दुखेनस किन? छोडिस केहो मायालाई सम्झिन 😭😭😭मार्मिक 😭😭 ❤️❤️❤️ मन छोयो !!! सफलता शुभकामना सम्पुर्ण टिमलाई 💌💌💌
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरेर साथ दिनुहोला।
@mrongbusherpa5954
@mrongbusherpa5954 Год назад
नमस्कार सम्पुर्ण दर्शकलाई यो गीत मैले धेरै मान परेको गीत हो धेरै चोटि सुने अजा बल्ला थाहा भायो लोक इस्टार उइनार बालाराम बिक को हुन भनेर बालाराम जि हजुर लाई आगामी दिनको लागिपनी धेरै धेरै शुभकामना छ ....🙏🙏🙏
@sundaraasu7549
@sundaraasu7549 4 года назад
आहा अत्यन्तै मार्मिक लय शब्द भावुक बनायो 😭😭😭
@anilkumarpaudyal6488
@anilkumarpaudyal6488 4 года назад
धेरै राम्रो गीत जति सुनो त्यति सुन्न मल्ग्ने 😍😍
@sovitkhadka2629
@sovitkhadka2629 Год назад
पशुपति शर्माका हरेक गीत हरु मर्मस्पर्शी एथार्थ र मौलिक अनि मानवीय जीवनको धरातलीय मा आधारित हुन्छन त देशमा बेतिथी बिसङ्गती र संस्थागत रुपमा भित्र्याइएको बिकृती को राजनीतिक भित्रको मौलाएको भ्रष्टाचार हरु माथी प्रहार तथा सुझाव गरिएको हुन्छ त्यसमा झन यो गीत मानव जीवन को दिनाचर्या प्रती मौलिक छ । जति सुनेपनी नअघाईने छ ।
@mr.mannukumar3230
@mr.mannukumar3230 4 года назад
Super song shiva sar r balaram sar ko voice ko t ma fan ham , balaram sar ko samjana ko tareli ma bol ko geet mile deri coti suneko chu .super sar
@sagarranpal4604
@sagarranpal4604 4 года назад
म्युजिक सुरुवात अनि बिष्णु दिदी को स्वर,, ज्यान मा काडा फुल्यो अनि आँखा रसायो
@krishnaadhikari4321
@krishnaadhikari4321 4 года назад
Siva daiko git sadai sadai kaljai hunxa badai xa git supper hit xa .
@dipakbhattarai5198
@dipakbhattarai5198 Год назад
Aaj aayer thaha paye male voice balaram bro po rahex nikai khatra lagxa voice ❤
@santoshmagarsantoshmagar7042
@santoshmagarsantoshmagar7042 4 года назад
अति मिठो सान्दर्भिक भावूकताको शव्दसंगै मिलेको संगित "आज मूतू"धन्यवाद सिव हमाल दादालाई
@rajendrakhadka176
@rajendrakhadka176 4 года назад
निकै मार्मिक गीत सफल्ताको शुभकामना होल युनिटलाई । स्वरका धनि बालाराम बि.क. धेेेरै सम्झेको छु है ।
@ramkrishnalamichhane1527
@ramkrishnalamichhane1527 4 года назад
अज्कल दिनको दुई तीन चोटि यो गीत सुन्नी गरेको छु तर जति सुने पनि आघायको छैन । अति मिठा छ्न शब्द
@amritchapagain7169
@amritchapagain7169 4 года назад
आहा कति मर्म इस्पर्सी गित मलाइ त सारै मन पर्यो सफल्ताको सुभकामना siva hamal dai ani all timlai 👍️👍️👍️👍️👍️❣️❣️
@salinaxetri491
@salinaxetri491 4 года назад
बिस्नु माझी दिदीको आवाज सारै मिठो ! जस्तो सोंग नि सुनम सुनम हुने ! सारै मार्मिक !
@SantoshKumar-im8bd
@SantoshKumar-im8bd 4 года назад
Wow
@hemantabikram1284
@hemantabikram1284 4 года назад
अाहा रूवाउनु भयाे शिव दाइ । याे गीत सुनेर ती बिगतका दिनहरू याद अायाे । धेरै धेरै माया शिव हमाल दादा ।
@rupendradangi3319
@rupendradangi3319 4 года назад
Oww key saro mitho xa hai
@janaksangambc2773
@janaksangambc2773 4 года назад
#आज_मुटु दुखेनश_किन_छोदिश_क्या_हो_माया_लाई _सम्झीन_ ज्यान नै सिरिङ्ग भयो आज कैयौं समय पछि बधाई छ हार्दिक बधाई छ शिव दाजु साथै यश गित को सम्पुर्ण टिम लाई .
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद।
@kamalsaud3785
@kamalsaud3785 4 года назад
आहा कति राम्रो गीत.... यो गीतले सफलतालको शिखर चुम्न सफल होस्
@fashionraja9371
@fashionraja9371 4 года назад
एकदमै मन छुयौ यो गितले पनि नमन छ आधार्णीय दाजु लाई
@dharmadangi5040
@dharmadangi5040 4 года назад
आहा कति मीठो शब्द छन मन पर्य्यो
@user-ue3zj6uw8x
@user-ue3zj6uw8x 4 года назад
Wow dai
@shankarbaniya5116
@shankarbaniya5116 4 года назад
लय शब्द गीत एकदम मन पर्यो शिशिर राजाको आभिनय बबाल छ ❤️👍️💞
@shisirpoudel3486
@shisirpoudel3486 4 года назад
Tq raja
@ShivaHamal
@ShivaHamal 4 года назад
धन्यवाद, शेयर गरिदिनुहोला।
@jitendrabk6557
@jitendrabk6557 4 года назад
शिवा दाजुको हरेक गीतमा शब्द नै काफी।
@tankprakaspun4291
@tankprakaspun4291 4 года назад
गित निकै नै मार्मिक छ??शब्द नि मार्मिक छ! मन छोयो ।।यस्को 2 भाग नि ल्याउनु पर्यो है जसरी नि ???I like this song ..my heart touching ...
@shisirpoudel3486
@shisirpoudel3486 4 года назад
Tq
@himalgm9849
@himalgm9849 4 года назад
dammi x daji songs
@aakarshan_Aagri
@aakarshan_Aagri 4 года назад
आहा कति मीठो मार्मिक गित जन्मदिनको नि शुभकामना
Далее
Doston Ergashev - Kambag'alga (Official Music Video)
5:32
OG Buda, 4n Way - МЭВЕРИКС
2:15
Просмотров 220 тыс.
Mirjalol Nematov - I love you (Videoklip)
3:56
Просмотров 3,4 млн