Тёмный

Aajako Rashifal Bhadau 22 | आजको राशिफल भदौ २२ | Todays Horoscope 07, Sep 2024 | ajako rashifal 

Tulasi Guru 9841405073
Подписаться 175 тыс.
Просмотров 3,4 тыс.
50% 1

22, भदौ, 2081 - 07, Sep, 2024, शनिबार
मेष-कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन । व्यापार-व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ ।
वृष-बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुर्याई बोल्नाले समस्या उत्पन्न गर्न सक्छ । सामाजिक प्रतिष्ठा मिल्नेछ, गरेका कामको प्रशंसा हुनेछ ।
मिथुन-नजिकका साथीभाइ टाढिन सक्छन, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ । टाढिएका सहयोगीहरूको साथ पनि मिल्नेछ।
कर्कट-सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। ।मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढने समय छ ।आम्दानी बढ्ने समय छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी हुन पाइएला ।
सिंह-प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् । काम बने पनि बोझ र जिम्मेवारी थपिन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन्।
कन्या-हतारको निर्णयले पनि धोका हुनेछ । स्वास्थ्यमा होस पुर्याउनुहोला । मौसमी रुघाखोकी, टाउको तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ । सावधान रहनु होला । स्वास्थ्य कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । अरूका काममा समय खर्चनुपर्ला ।
तुला-रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । काममा अलि प्रतिस्पर्धा गर्नुपर्ला । केही चुनौतीसमेत देखापर्नेछन् । कोसिस गर्दा केही अवसर मिल्न सक्छ ।
वृश्चिक-सहयोगीहरूले साथ र हौसला दिनेछन । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । समय लाभदायक देखिन्छ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यापारमा पनि फाइदै हुनेछ तर खर्च भने बड्नेछ ।
धनु-व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । आयआर्जन भए पनि चोटपटक लाग्न सक्छ ।
मकर-भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ । घरायसी समस्याले पनि सताउने छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ । आर्थिक अभावले सताउनेछ भने कामको चाप पनि बढ्ने देखिन्छ ।
कुम्भ-आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन, भोतिक साधनको क्षति हुने समय छ । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा समेत केही चुनौती देखा पर्नेछन् ।
मीन-रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ ।श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ ।
बिशेष कुरा = नभत्काई नबिगारी वास्तुदाेष निवारण पूर्व दिशाकाे भरपूर प्रयाेग गर्ने मुलद्वार, शिरानि, एैना, घडी, बसाई, पूजा, पकाउदा, खादा, लेखपढ्मा ।
Non-demolished, non-invasive architectural remediation.
#AajakoRashifalBhadau22
#आजकोराशिफलभदौ२२
#TodaysHoroscope07Sep2024
#ajakorashifal
Aajako Rashifal Bhadau 22 | आजको राशिफल भदौ २२ | Todays Horoscope 07, Sep 2024 | ajako rashifal
भदौ २२ गते शनिवार २०८१
07 Sep 2024, Saturday
आजको राशिफल,
Aajako rashifal,
Rashifal 2081,
Daily horoscope today,
Rashifal,Rashifal 2081 nepali,
rashifal 2081,
rashifal nepali,
Aajaka rashifal,
Aaj ka rashifal,
Rashifal today,
Rashifal today in nepali,
राशिफल,राशिफल २०८१,
राशिफल आजको,
Today Horoscope,
Horoscope 2024,horoscope in nepali,
tulasi guru,
ajako rashifal,
Bhadau 22 rashifal,
Bhadau 22, gateko rashifal,
aja ko rashifal Bhadau 22,
भदौ २२ गते, aaja ko Bhadau 22,
Bhadra 22 rashifal,
Aaj ko Rashifal in Nepali,Aaj ko Rashifal,Daily Rashifal in Nepali,Daily Rashifal,Dainik Rashifal,Aajako Rashifal
2024,rasifal),aajako rasifal,Aajako rasifal Bhadau 22,aajako rashifal
nepali rashifal,aajako rashifal nepaliRashiphal,Rashifal,Mesh Rashi, Brish Rashi, Mithun Rashi, Karkat Rashi, Singha Rashi, Kanya Rashi, Tula Rashi, Brishchik Rashi, Dhanu
Rashi, Makar Rashi, Kumbha Rashi, Min Rashi, rashifal, aajako rashifal
N
epali,aaja ko rashifal, rasifala 2024, rasifala today, आजको राशिफल,
rashifal 2081 ,nepali rashifal, rasifal,aajako rasifal, rashifal today
in nepali,
#aajakorashifal,
aajako rashifal 2081, ajako rashifal in
nepali, today rashifal, rashifal today, aaja ko rasifal, today
rashifal in nepali, horoscope for today,
nepali rashifal 2024, आजको
राशिफल,Aajako rashifal,Rashifal 2081,

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 14   
@chiranjibisubedi1195
@chiranjibisubedi1195 10 дней назад
Om Shree Gadeshay nam... Thank you guru jee.
@umeshmagar9643
@umeshmagar9643 10 дней назад
जय शनि देव
@nirmalarai4432
@nirmalarai4432 10 дней назад
Thanks guru ji jankari ko lagi 🙏🏻 ❤🎉❤🎉❤🎉
@moonaacharya913
@moonaacharya913 9 дней назад
Thank you guruji
@tikaramkhanal3386
@tikaramkhanal3386 10 дней назад
❤❤om jai Shree guru dev 🔥🌹🌹🌹🌹❤️♥️♥️🔥🌹🌹💛🙏💚💙🤍🤍🤍🙏
@ramparshadkathariya1813
@ramparshadkathariya1813 9 дней назад
Namaskar guru ji
@anjanagurung8484
@anjanagurung8484 10 дней назад
Guru❤❤🙏🙏🙏
@ritabhattrai7353
@ritabhattrai7353 10 дней назад
गुरु जिई नमस्कार सुनसरी जिल्ला इटहरी बाट रेगुलर सुन्छु
@rajkumarikhadka1299
@rajkumarikhadka1299 9 дней назад
राधेश्याम गुरु🙏🙏🙏 भोलि मेरो जन्म दिन हो गुरु पुजा लगाइ दिनु है
@simabashyal1838
@simabashyal1838 10 дней назад
Guru maile ahile samma panchami gareko xaina ahile suru ģarna milxa ki nai
@simabashyal1838
@simabashyal1838 10 дней назад
Guru Pranam hajurko jay hos🙏🙏🙏🙏🙏🙏
@user-ui9hy3xz4c
@user-ui9hy3xz4c 9 дней назад
गुरू नमस्ते म जिल्ला जुम्ला देखी रेगुलर सुन्छु
@sunitachettri949
@sunitachettri949 9 дней назад
Namaskar Guruji
Далее
@HolyBaam ультанул в конце 🧨
00:34
Просмотров 192 тыс.
😂😂
00:16
Просмотров 856 тыс.