Тёмный

Aalu Jasto Gayak by Durgesh Thapa | Feat. Paul Shah, Puspa Khadka & Sarika KC | New Nepali Song 2077 

Eenakshi Entertainment
Подписаться 697 тыс.
Просмотров 4,1 млн
50% 1

नमस्कार यस (आलु जस्तो गायक) भित्र प्रयोग भएको दृष्य सहितको प्रतिक्रियामा अग्रज गायक आदरणीय रामकृष्ण ढकाल, यम बराल, आदरणिय संगीतकार आलोक श्री र गायिका दिज्जु अन्जु पन्तका सुझावहरू अमृत सरी लिएको छु र उहाँहरू प्रति न्यानो मायाको लागि आभारी पनि छु र मैले भुल्नै नहुने सन्दर्भ हो हो माले रेडियो साउन्ड आदरणिय नेपाली लोक गीतका पिता धर्मराज थापा बाट सृजना गरिएको र गाईएको ऐतिहासिक मौलिक प्रतिनिधि गीत हो हरियो डाँडामाथि हलो जोत्ने साथी आज त्यहि साथि पनि हलो जोत्दा जोत्दै समय र प्रविधि को प्रयोगले गीत गाउने बनाईदियो भन्न मात्र खोजेको हुँ उहाँ प्रति मेरो नतमस्तक सम्मान मैले कहिकतै आग्रह पूर्वाग्रह नराखी उहाँ प्रति अपमान गर्ने नियत नभएको स्पष्ट पार्न चाहन्छु, धन्यबाद।
जय जननि, जय लोक गीत, जय सुन्ने गीत जय नाच्ने गीत जय संगीत
- Durgesh Thapa
Presenting new Nepali song Aalu jasto gayak by Durgesh Thapa penned & composed by Basanta Thapa featuring Paul Shah, Puspa Khadka & Sarika KC only on Eenkashi Entertainment's official RU-vid channel.
🎬Eenakshi Entertainment Presents:- New Nepali Song
#EenakshiEntertainment #DurgeshThapa #BasantaThapa #PaulShah #PuspaKhadka #SarikaKC #NewNepaliSong
-------------------------------------------------------
🎶 Audio Credits:-
♪Song:-
Aalu Jasto Gayak आलु जस्तो गायक
♪Vocal:-
Durgesh Thapa
♪Lyrics / Music:-
Basanta Thapa
♪Arrange:-
Krishna BK "Bhanja"
♪Mix/Master:-
Chandra Chaudhary
♪Studio:-
Acoustic Nepal Pvt. Ltd.
♪Audio / Video:-
Eenakshi Entertainment
-------------------------------------------------------
🎬️ Video Credits:-
🎬Choreographer / Direction:-
Shiva BK
🎬Asst. Director:-
Madhab Shrestha
🎬Special Appearance:-
Paul Shah
Puspa Khadka
🎬Artists:-
Durgesh Thapa
Sarika KC
🎬Edit / Color:-
Milan Bishwokarma
🎬Cinematographer:-
Arjun Tiwari & Team
🎬Drone:-
Suresh Kafle
🎬Technical Support:-
Rajendra Aryal
🎬MUA:-
Bimala Tamang
Sakcham Pudasaini
🎬Photographer:-
Rock Kaushal
🎬Production Designer:-
Manoj Joshi
🎬Production Manager:-
Bishow KC
🎬Light Men:-
Krishna Garib
Pema Lama
Laxman Tamang
Pawan Khadka
🎬Camera Taker:-
Prem / Santosh
🎬Focus:-
Krishna Garib
🎬Transport:-
Roshan
🎬Kitchen:-
Khil Bdr. Shrestha
Sujan / Sakar
🎬Sport:-
Suman / Dari Bhai
🎬Making Video:-
RD Dulal
🎬Post / Publicity Design:-
Dragon Pictures
© Eenakshi Entertainment, 2020
------------------------------------------------
Social links:-
Facebook:- tinyurl.com/yy6gvqer
Please like, share & subscribe Eenakshi Entertainment's official videos.
Unauthorized downloading and uploading on RU-vid channel is Strictly Prohibited And will attract punitive measures from Eenakshi Entertainment. Embedding to a website is allowed.

Развлечения

Опубликовано:

 

19 авг 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 9 тыс.   
@DurgeshThapa
@DurgeshThapa 4 года назад
नमस्कार यस (आलु जस्तो गायक) भित्र प्रयोग भएको दृष्य सहितको प्रतिक्रियामा अग्रज गायक आदरणीय रामकृष्ण ढकाल, यम बराल, आदरणिय संगीतकार आलोक श्री र गायिका दिज्जु अन्जु पन्तका सुझावहरू अमृत सरी लिएको छु र उहाँहरू प्रति न्यानो मायाको लागि आभारी पनि छु र मैले भुल्नै नहुने सन्दर्भ हो हो माले रेडियो साउन्ड आदरणिय नेपाली लोक गीतका पिता धर्मराज थापा बाट सृजना गरिएको र गाईएको ऐतिहासिक मौलिक प्रतिनिधि गीत हो हरियो डाँडामाथि हलो जोत्ने साथी आज त्यहि साथि पनि हलो जोत्दा जोत्दै समय र प्रविधि को प्रयोगले गीत गाउने बनाईदियो भन्न मात्र खोजेको हुँ उहाँ प्रति मेरो नतमस्तक सम्मान मैले कहिकतै आग्रह पूर्वाग्रह नराखी उहाँ प्रति अपमान गर्ने नियत नभएको स्पष्ट पार्न चाहन्छु, धन्यबाद। जय जननि, जय लोक गीत, जय सुन्ने गीत जय नाच्ने गीत जय संगीत
@binodyonzan8063
@binodyonzan8063 4 года назад
You are great durgesh sir
@baral619
@baral619 4 года назад
Ajjai Guitar bokayera nachaunu parthyoni
@arunthapa7948
@arunthapa7948 4 года назад
Hajur le ho ho male ho vane geet ko thau mAh frequently aalu jasto gayak rakhnau vakko vaye hunthiyo.... Yo sabda naramro lageu malai.... Kina ki Lok geet jibanta hamro Sanskriti ho.
@santoshbogati1729
@santoshbogati1729 4 года назад
Fb मा त लेखियो सुरताल नमिल्ने अनि चुरीको आरोप अब यस्तो गाना अनि डान्स चुरिको आरोप लगाउने हरु फिल्मको हिरो भन्दा के कम छन् सिमाना भारत ले मिच्दाखेरी देश को बारेमा गाना गाउने पनि यिनै हुन् ( देश बारेमा गाना गाउने अराे गायक छन् यिनिले त युवाको मनरोञ्जन अनि योबालाई कसरी अगाडि बढ्ने भन्ने बारेमा संदेश दिएको छ जुन गाना चुरी को आरोप लगायोनी यो गाना बिहे लेहेर घर आउँदा खेरी सालीहरोलाई देखेर गाईनथियो ) (आस्ता जी )
@rajaindra467
@rajaindra467 4 года назад
Rock on👊💪👍
@DurgeshThapa
@DurgeshThapa 4 года назад
नमस्कार यो आलु गायकको तर्फ बाट अध्ययन र सिकाई का लागि दाई ले धेरै नै फोर्स गर्नु हुन्थ्यो तर मलाई औपचारिक सिकाई अलि झन्झटिलो लाग्थ्यो कुनै पनि चिज छिट्टै प्राप्त गर्ने हुटहुटि थियो लोक गित गाए राम्रो भएन मोडल गरे ठिकै तर आफैलाई ड्रेस किन्न पनि पुग्दैनथ्यो म खासै खुशि हुन सकिन जिवनमा धेरै ठाउँमा पुगे तर पैसा र प्रतिष्ठा का लागि मानिसहरू तछाड मछाड गरेको मात्र पाए म आफैले एउटा संकल्प गरे कि गितै गाउछु कि पेशा परिवर्तन गर्छु गित गाए तर कुन विधा को कस्तो भन्ने थाहा भएन गित चाई मुद्दा हाल्दिन्छु न शब्दको ओजिलो चाहिन्छ भन्ने थाहा थियो न संगित दमदार तर बच्चा बच्चाले मलाई रुचाए र यहाँसम्म आईपुगे त्यो भन्दापनि जिवनमा मैले गरेका कुनै पनि काम प्रशिक्षण लिएर गरेको छैन न त अभिनय नै सिके न नृत्य न संगित नै जे जति गरे अनुभव को आधारमा गरे सबैले माया दिनु भो हौसला दिनु भो बास यत्ति तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अनुभवले मलाई स्टेज पर्फम सिकायो र बिकायो पनि मलाई संगित नजानेकोमा पछुतो छ पनि छैन पनि तर मैले आफुलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु आलु जस्तो गायकमा तेस्तो केही मात्र वास्तविकता र स्वीकारोक्ति छ
@Samirchettri678
@Samirchettri678 4 года назад
😍😍😍😍😍
@shishirritu2173
@shishirritu2173 4 года назад
love u dada
@mpnepal3280
@mpnepal3280 4 года назад
MISS ❤️ YOU ❤️ brodar
@rambahadurbudhathokai2077
@rambahadurbudhathokai2077 4 года назад
Miss you da
@bibikasharma7213
@bibikasharma7213 4 года назад
Love u dada
@reshamchhetrioffical2677
@reshamchhetrioffical2677 3 года назад
आलू गायक 🎤🎤🎤होईन 🔥🔥🔥आगो गाएको हो 👌👌👌👌❤❤❤❤बाग्लुङ्ग यता हजिर हुम ल
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-vm6ff4xj6r
@user-vm6ff4xj6r 20 часов назад
😢😮😮😮😮😮😮😮😢😮
@ChinjanTvचिनजानटीभी
नयामा पुरानो पुरानोमा नया सफल गायक दुर्गेशलाई हार्दिक बधाई तथा शुभकामना धेरै राम्रो गीत
@khemtamang1160
@khemtamang1160 4 года назад
अस्तिको भाइरल भिडियो ले गर्दा भएनी हेर्न मन थियो तर मान्छे कडा हो पछि हट्ने वाला चाहिँ नरहेछ ,love ur confidence and strength 😜😎
@kabitabarakoti5388
@kabitabarakoti5388 4 года назад
आफुले आफुमा भएको गल्ती , कमि कमजोरी हरुलाइ स्विकार्नु अति ठुलो हिम्मत भएको मान्छे हो! lots of love dada .. keepgoing...
@vlogsnepalyt66
@vlogsnepalyt66 3 года назад
दुर्गेश दाजु एउटा गायक मात्र नभई उहाँले देशको नकारात्मक अवस्था सुधार दै आउनु भएको छ❤ LOVE YOU DAI❤ जय नेपाल🇳🇵
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@siwonchoi2514
@siwonchoi2514 3 года назад
Huge respect to Durgesh Dai !!👍❤️ Everyone has their own life experience and struggle in life. Sampanna ghar ma janmeka le ho sikna Paune, bihan belka chak tarna garo huneko baccha le Kaha BATA siknu institute ma gayera sur Tal.☹️ Afno sangharsa le sabai Nepali le chinnu ani ruchaunu vayeko xa Durgesh lai.❤️
@rameshkshetri852
@rameshkshetri852 4 года назад
भोलि-विहान सम्म Trend मा आउछ sure❤️#Dami xa Song & Best reply.🔥🔥
@namastenepal718
@namastenepal718 4 года назад
दुर्गेश थापाले यो गितमा धेरै इख लियर बनाएको देखियो ! video super hit छ ! आगामी दिनमा यो भन्दा कडा प्रस्तुति देख्न पाइयोस् !! बधाई होल युनिट लाई !!🙋😍
@srijanathapabohara733
@srijanathapabohara733 3 года назад
Lyrics is jus Wow .. Yo geet lekhni manchey lai chai I wanna give a salute .. What a answer to all the trollers ...
@Sandyhere12
@Sandyhere12 3 года назад
दाइ तपाइ जस्तो Multi talent कलाकार कोहि पनि छैन । Never gives up brother we are always with you💖💖
@dipendrasapkotadpn9998
@dipendrasapkotadpn9998 4 года назад
दुई चार ओटा काडा भेटिए भन्दैमा बाटो हिड्न नै छोड्ने हैन काडा पन्छाएर हिड्नु पर्छ दामी छ गीत ।keep it up durgesh
@baburamkandel2239
@baburamkandel2239 4 года назад
Good reply to all...😜 Basanta Thapa dai you are great 👍 love you all ❤️. Watching from Maldives 🇲🇻❤️❤️❤️🔥🔥🔥
@user-fz7sl7lq1o
@user-fz7sl7lq1o 3 года назад
He is my true motivator,.. Loved it. सबै कुरा मा पुर्ण हुनै पर्छ भन्ने छैन, मान्छेको मन जित्नु ठुलो कुरा हो।
@ankitaadhikari9344
@ankitaadhikari9344 3 года назад
Ohh Paul love you😍😍😍durgesh dai rocks...
@brv2440
@brv2440 4 года назад
हो हो माले भन्ने मान्छे गाएक भो बबाल❤️❤️Durgesh Thapa ❣️
@Sangit
@Sangit 4 года назад
समस्या जस्तो होस आफ्नै दममा बिस्वाश राख्ने durgesh thapa.......❤️
@pooreyaarbixed9052
@pooreyaarbixed9052 3 года назад
आरिसेहरुको लागी प्रतिबादस्वरुप निकै दमदार शब्दहरुको सँगालो बसन्त थापा अनि दुर्गेश थापा दाज्यु सधैँ हाम्रो समर्थन छ !!आउदा दिनहरुमा अझै उत्कृष्ट प्रस्तुतिको अपेक्ष्या राख्दछु !! आफैलाइ महान सम्झनेहरुको लागी कडा जवाफ ,,,,,,,,,
@kedarbogatee8604
@kedarbogatee8604 3 года назад
दुर्गेस जीको यो गीत धेरै राम्रो लाग्यो । यो गीत समय सापेक्ष छ । नेपाली समाजमा जे जस्तो भइरहेको छ, त्यही विषयलाई मीठो सांगीतिक लहरबाट ब्यंगात्मक तवरले प्रस्तुत गरेको शैली सटीक छ । उहाँलाई साधुवाद एवं धन्यवाद छ ।
@sureshthapa6720
@sureshthapa6720 4 года назад
नौ मति बाजालाइ जन्त पठाइन्थ्यो रतौली सुनेर गेलिन ठटाइन्थ्यो। best line..
@homedecor7079
@homedecor7079 4 года назад
Sahi
@ajitvlogs6290
@ajitvlogs6290 4 года назад
Aayush khadhka dai mero channnel subscribe garnu
@Smilenepal7
@Smilenepal7 4 года назад
ट्रोल को जबाफ़ गित बाटै दिया यो नै तपाइको माहानता हो दुर्गेश जी 🤘🤘💟
@poojapaudel7013
@poojapaudel7013 4 года назад
😂😂
@easternboy952
@easternboy952 4 года назад
घन्टीको महानता! कन्डोजस्तो गीत
@nirmalashreemal7445
@nirmalashreemal7445 4 года назад
Strong dai
@user-wc9jm7lc1g
@user-wc9jm7lc1g 4 года назад
Rd production randiko ban to gayera dekha gana muji Bora ma muteko jasto tero voice hola
@kripabohora2322
@kripabohora2322 3 года назад
🙏🙏👌👌👌
@Ankitkhaptari726
@Ankitkhaptari726 3 года назад
कसैलाई केकुरामा चित्त बुझ्ला कसैको न ब्य्झ्ला सबैको ठेक्का लिनेनी हैन तपाइँको support गर्नेले गरिरको छ । राम्रो छ तपाईको durgesh brother you are really great 💜💛💚❤️
@Dipeshpandey
@Dipeshpandey 3 года назад
पलको ह्रदय साच्चिकै माहान रहेछ। कसैलाई केही याद आयो ? 🖐️
@sherbahadurbohara3151
@sherbahadurbohara3151 4 года назад
दुर्गेस थापा कति सङ्हर्स गरेर यो उचाइमा पुग्नु भये को हो। यो गित मा कति पीडा पोख्नु भये को छ। सच्चा मन ले हृदयेदेखि नै धन्यवाद ।।
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤
@vunteproduction1662
@vunteproduction1662 4 года назад
पल जि । कालिकोट मा यसै साता गयको बाडि पहिरो मा परि ४० घर बारमा वन बास भयको अबस्थामा पल जि सहयोग को लागि कालिकोट जानुभएको थियो । यसै कारण पल जि लाइ जति धेरै माया गरे पनि कम नै लाग्छ मलाइ। पल दादा यक दमै धेरै धेरै माया र सपोर्ट गर्ने छौं दादा हजुर लाइ ♥️♥️
@badalthakuri2820
@badalthakuri2820 4 года назад
Really paul Shah is the king of nepali film industry... My favourite actor... I am from kalikot...
@rameshramesh-xq6lu
@rameshramesh-xq6lu 4 года назад
धेरै राम्रो बिचार धेरै सहयोगी मन भएको कारण ले गर्दा पनि मलाई झनै मन परेको पल जि 🙏❤️
@moviestrailer432
@moviestrailer432 4 года назад
पल शाह र प्रदीप खड्काका fan हरुले छुटाउन नहुने video | आत्यन्तै जरुरी सूचना : ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aqbqf8zYI44.html
@balaramgiri384
@balaramgiri384 4 года назад
National hero , real hero paul saha❤❤❤❤❤❤❤❤❤❤❤❤❤😘😘
@ajitvlogs6290
@ajitvlogs6290 4 года назад
Plz mero channnel subscribe garnu hai
@thesapkotafam2574
@thesapkotafam2574 3 года назад
नसोचेको गित रैछ सारै राम्रो लाग्यो एक प्रश्न नजान्दा अनेक टीका टिप्पणी गर्नेलाई दरो झापड एक हलि बबाल गाएक 😍
@aashikaniure7821
@aashikaniure7821 3 года назад
Really
@dilkumar7313
@dilkumar7313 3 года назад
दमदार लाग्यो मलाइ चाहि दुर्गेश जि को कोसेलि,राम्रो छ दुर्गेश जि
@alicjaan9460
@alicjaan9460 4 года назад
Paul shah g लाई माया गर्ने यता हाजिर गरम है अनि video almost राम्रो छ है दुर्गेश जि
@mahanandajee
@mahanandajee 4 года назад
लोकगित गाउने मान्छे कहिले "आलु " जस्तो गायक हुन्छ कहिले "पाखे" जस्तो हुन्छ तर जनता "जनार्दन" जनताले माया गरेपछि number 1 हुन्छ !! अरुलाई जे जस्तो होला तर आफुलाई दुर्गेश ईज बेस्ट
@nenexetri8990
@nenexetri8990 3 года назад
Song tw suppop xa durgesh Dada ko✌✌💕💕
@sarojneupane2307
@sarojneupane2307 3 года назад
दर्सक ले रुचाएका छ्न 1/2 जना उफ्रिदैमा केइ हुदैन Nice song♥️♥️♥️
@srijanabhattarai4792
@srijanabhattarai4792 4 года назад
daami hoina Babaaaaaaal xa😘😍vanne le do like pls..!😋😋😋😋
@krishnashrestha656
@krishnashrestha656 4 года назад
Nepal ko no 1 Paul Shah 👌🤟❤️💁
@barshasharma4905
@barshasharma4905 3 года назад
durgesh bibadh ma aaye pachi jham man parna lagyo afnai taal ko cha bindas cha ani arko kura paul ra durgesh ko chemistry le dami result lyaucha ek din !! Best wishes bro keep going all the best !!
@robinsinghcreation6949
@robinsinghcreation6949 3 года назад
Durgesh bro base bat ako geetkar ho...bro le ab ghirna grne harulai dekhe dekhe garidiyo...awesome bro...Jai Nepal 🙏🕉️🚩🇳🇵
@donedone7955
@donedone7955 4 года назад
Paul dai ta babal ,kind hearted actor of NFI
@ishwardiyali2249
@ishwardiyali2249 4 года назад
Jaya Paul Shah Finally Wait Is Over🙏😍💖
@pratimabohora9554
@pratimabohora9554 3 года назад
Durgesh dai le nepali music industry lai next level ma lagnu vako xa jasto lagxa. His voice is unique and rocking.without using any rough and slang words he is able to make his song hits.still people are complaining. Ja pani hununxa afno hardwork le hununxa.criticise garnu vanda poila please see ourself.what we're doing in our life. nothing.just criticising hardworking persons.
@chsruthika9753
@chsruthika9753 3 года назад
चलचित्र को हिरो मात्रै होइन, समाज को लागि real hero हो तपाईं Paul shah My best hero ❤️♥️❤️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@paulshahofficial7953
@paulshahofficial7953 4 года назад
नमस्कार म paul shah , धेरै धेरै धन्यवाद यो गित मान्परैदिनु भाकोमा कृपया प्रतिक्रिया दिनु होला।। धन्यवाद। साथ जोडिन subscribe गर्नु होला
@maheshrai1638
@maheshrai1638 4 года назад
💝💝💝💝
@rijankc3470
@rijankc3470 4 года назад
Babal
@sudeep694
@sudeep694 4 года назад
Fake g
@govindakatuwal6312
@govindakatuwal6312 4 года назад
रामो छ पावाल जि हजुर को आगमन ले यो गित मा झन राम्रो
@thapakazi8556
@thapakazi8556 4 года назад
Nakkli ki sakkali paul shah tmi
@chetanbohara
@chetanbohara 4 года назад
काउन्टर हान्नु भो दाइले, स्वभाबिक नि हो। बधाइ छ दुर्गेश दाइ
@mysterious6959
@mysterious6959 3 года назад
proud to see that Nepali song trending #2 worldwide.
@surajnepal5228
@surajnepal5228 3 года назад
One of the controversial singers... Though he has no especial talent, he is good entertainer, performer. Attitude xa...ani haar manne bani xaina...j hos malai chai maan parxa
@arjunJi2048
@arjunJi2048 4 года назад
Patient vayera answer dinu vayo brother. Love you. This calls genuine personality.
@sureshbond7036
@sureshbond7036 4 года назад
Penned by basanta Thapa🙏
@rameshsaund2221
@rameshsaund2221 4 года назад
respectfully great job!! आफुले आफुमा भएको गल्ती , कमि कमजोरी हरुलाइ स्विकार्नु अति ठुलो हिम्मत भएको मान्छे हो!!! गजब को गित
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sagarsyangdan4868
@sagarsyangdan4868 2 года назад
dance गित bhaneko दुर्गेशको जस्तो चाहिन्छ ! best of loc
@dilimarai9254
@dilimarai9254 3 года назад
big fan bro... aarish garne le gardae garxa ball xaixa dgerai ramro lagxa... hjrko songs
@bibekgm8974
@bibekgm8974 4 года назад
निखारेरै आउदै हुनुहुन्छ go head durgesh thapa ❤️आफ्नो geet मा अब्बल हुनुहुन्छ अर्काको गीत किन जान्नु पर्यो geet राम्रो छ ❤️
@ujwalthapa202
@ujwalthapa202 4 года назад
ho ni
@numasalakha4986
@numasalakha4986 4 года назад
राइट
@bimalbohora3854
@bimalbohora3854 4 года назад
Good
@Lovely-kd9bp
@Lovely-kd9bp 4 года назад
Sai ho yll blo
@dipendradeuwa1790
@dipendradeuwa1790 4 года назад
Waiting only foh Paul ♥️♥️♥️
@ff-sn7ml
@ff-sn7ml 3 года назад
Well performed 👍🏻👍🏻👍🏻
@bhukampasharma6848
@bhukampasharma6848 3 года назад
Wwo Very Good dada Ati Ramro xa hjrko ayaktim .....
@Bihaniupdate
@Bihaniupdate 4 года назад
0 बाट ऊठेका भुई मान्छे यती माथी पुग्नु खुसीको कुरा हो गर्व गर्नु पर्छ रिस हैन सलाम छ दुर्गेश भाई
@madebendra4723
@madebendra4723 4 года назад
Dugesko git anusar ....gayak hunuko lagi ta pahile nahi bauaama gayak hunuparne.....yestai j payo tehi git le ..bejat vako ni
@RapperSamratpyasi
@RapperSamratpyasi 4 года назад
आवाज सबैको खत्रा हुन्छ भन्ने छैन तर दुर्गेस सर एनर्जि र सबैलाई झुमाउन सक्ने एउटा रार्मो कलाकार हो Love you sir
@balarammagar8604
@balarammagar8604 4 года назад
That's is right ❤️❤️❤️
@santoshvlog9408
@santoshvlog9408 4 года назад
Gula jasto geet
@user-ri4cl8xq4t
@user-ri4cl8xq4t 4 года назад
कहाँ बाट सिक्ने तिम्ले सुर ताल ? मेराेमा अाउ म सिकाइदिन्छु । संगीतकाे बेइज्जत गर्न छाड। बरू सुर ताल सिक । बाेरा च्यातिएकाे स्वर सुनाएर जगत नहसाउ । तिम्राे गित चल्याे भन्दैमा तिम्लाइ सबले राम्राे मान्छन र । त्यसाे त मुकुन्दे र घमला पनि चलेकै छन त । के उनिहरू गतिला छन ।
@RapperSamratpyasi
@RapperSamratpyasi 4 года назад
@@Lajim-shrees kada jawab 👌👌
@user-ri4cl8xq4t
@user-ri4cl8xq4t 4 года назад
@@Lajim-shrees कसले खुट्टा तान्याे हँ कुकुर । दुर्गेश थापाकाे स्वर राम्राे छैन भनेर भन्न नि नमिल्ने मैले । त जस्ताे पुछार हैन दुर्गेश काे ।
@Tweentwist7311
@Tweentwist7311 3 года назад
Though you are not a professionally trained but your hard work, energetic performances entertain an bring smile to many faces. And is greatest achievement that an artist can achieve. Keep your hard work up. Best wishes
@Rituranamager9064
@Rituranamager9064 3 года назад
wow bro dhilo haina xittai aayo 100% kada aayoni thank you so best of luck
@magarraj8713
@magarraj8713 4 года назад
दुर्गेश थापा जसले जे भने पनि `आलु जस्तो गायक´ होईन `आगो´ हो आगो Guys 🙏 Dance super singer babal 🇳🇵
@paulshahmyheart5203
@paulshahmyheart5203 4 года назад
absolutely
@ujwalthapa202
@ujwalthapa202 4 года назад
really
@sandeshbudha1629
@sandeshbudha1629 4 года назад
सही हो
@Dewarajluitel2939
@Dewarajluitel2939 4 года назад
correct #
@rupeshlamichhane7996
@rupeshlamichhane7996 4 года назад
J vane pani gayek aalu jasto nai ho
@user-kh2ne7lh4c
@user-kh2ne7lh4c 4 года назад
दुर्गेश थापाको एकदमै ठूलो फ्यान को को हुनुहुन्छ हाजिर हौं त हजुर
@rupeshlamichhane7996
@rupeshlamichhane7996 4 года назад
Kina garnee👊👊
@sandeshbudha1629
@sandeshbudha1629 4 года назад
M
@nepalibabu2076
@nepalibabu2076 4 года назад
No.1 m
@ushaathapa1614
@ushaathapa1614 4 года назад
🤚
@user-iy8py8ye6z
@user-iy8py8ye6z 7 месяцев назад
Durgesh Dai king 👑
@narenhanglimbu1977
@narenhanglimbu1977 2 года назад
जेहोस परिवार प्रेमी दुर्गेश भाइ को गायन मा दम छ 👍️ यसमा दुइमत छैन 🎤🏆️🌟
@user-wl1sn5cd7i
@user-wl1sn5cd7i 3 года назад
Specially thank you for Mr Paul shah and puspa khadka joining this song love you all.. I like it's this song so much...
@musicboy_rl
@musicboy_rl 4 года назад
दर्सक हरुले मन पराये पछि vocal निखारे रै आउनु पर्छ भन्ने छैन दर्सक ले जे मन पराको छ त्यो सहि छ । रिस गर्ने हरु कोहि छौ भने गीत hit बनायेर देखाउ अरु को रिस चाइ नगर । 1k like guys 👍️
@bimalbohora3854
@bimalbohora3854 4 года назад
Sahi ho bro
@rajmahar3756
@rajmahar3756 4 года назад
सहि हाे,,,,,दुर्गेश ले अाफ्नै गित पनि बेसुरा गाउछ भने पनि हामीलाई मनपर्छ,,,मन नपर्ने ले अाफै गितगाउदा भै हाल्छ नि
@musicboy_rl
@musicboy_rl 4 года назад
Jasto gaaye pani haamro man jete ko xa we are always happy dutgesh thapa songs
@madhusudanneupane3463
@madhusudanneupane3463 4 года назад
Paul, Durgesh and Pushpa are all best 👍👍❤️
@himalagri4169
@himalagri4169 2 года назад
Faada ke rakha 🪔🪔....Durgesh sir le...keep it up....
@musiclyrics9321
@musiclyrics9321 3 года назад
Durgesh daju ko Yo video ko hair style chai dammi X ..yestai Rakhnu abo hairstyle 💕💕✌✌🤙🤙💝💝
@krishnashrestha656
@krishnashrestha656 4 года назад
Paul vaneko Paul honi 👍
@dipeshsunar1968
@dipeshsunar1968 4 года назад
Namaste Everyone 🙏 याे माया र साथका लागि धेरै धेरै धन्यवाद! भिडियाे मन परेमा सेयर गरिदिनुहाेला है ! धन्यवाद! 🙏 love you All ❤️❤️❤️
@milankhatri2755
@milankhatri2755 4 года назад
तपाईलाई सबैले राम्रो मान्छन् आफ्नो वेट राख्नुहोला प्लिज।।
@sitaksen
@sitaksen 4 года назад
Paul Shah You are such a lovely hero. God bless you
@startoday6775
@startoday6775 4 года назад
paul jindabad
@gorkhebohara1834
@gorkhebohara1834 4 года назад
🖕🖕🖕🖕 kati music video gereko...
@dineshbohora4314
@dineshbohora4314 4 года назад
बेस्ट
@kishanrai7555
@kishanrai7555 3 года назад
Paul shah Sir and Durgesh Thapa dai is always best For us💖🙏🇳🇵
@chamelidanuwar2029
@chamelidanuwar2029 Год назад
Coments
@dibyagautam3230
@dibyagautam3230 3 года назад
Mordern and energetic singer for youth keep it up . Best wishes
@maheshofficial902
@maheshofficial902 4 года назад
यो गित चै Durgesh thapa लाई जो जस्ले roast हानेथो तिन्लाइ ।kadak babal छ।😊
@meromuskan887
@meromuskan887 4 года назад
सुर ताल न मिले पनि दुर्गेश दादा को गित ले फेरि तहल्का पिट्ने भो 👌👌👌👌👏👏👏👏🙏🙏🙏🙏
@sushant6236
@sushant6236 3 года назад
Sawal garne lai garna dine ho nepal ma jo hit hunxa usaiko khutta tanna khojinxa so hjur nepal ko no 1 singer and dancer ho
@sarojtheeng4624
@sarojtheeng4624 3 года назад
Sayed nai aru thulo thulo singer geet trending ma aula.... U r great bro
@abinashab6171
@abinashab6171 4 года назад
के हामी पुस्प को चै फ्यान छैनौ?
@rockingprince24
@rockingprince24 4 года назад
💓💞
@jamunapanta5072
@jamunapanta5072 4 года назад
Chauu
@abinashab6171
@abinashab6171 4 года назад
@@jamunapanta5072 thank you
@abinashab6171
@abinashab6171 4 года назад
@@rockingprince24 thank you
@manojbhatta2799
@manojbhatta2799 3 года назад
💕💕💕
@sanamghartimagar3286
@sanamghartimagar3286 4 года назад
नीकै मार्मिक सिर्जना गर्नु भको छ दुर्गेस दाई ले। सम्पूर्ण टीम लाई बधाई छ।
@jitunepal2752
@jitunepal2752 3 года назад
मनमा निसासियर रहेका हरेक शब्द लाइ पुन गितको माध्यमबाटै पस्कनु भएकोमा हजुरका अागामि दिन सफल रहुन शुभकामना
@nareshbc9397
@nareshbc9397 2 года назад
Dammi xa dada good nice dada🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@arjunJi2048
@arjunJi2048 4 года назад
He never cried in social media. He never asked for any excuses. Just kept quiet and came with strong answer. Wawoo brother. Huge respect to you. 🙏🙏🙏
@ajitvlogs6290
@ajitvlogs6290 4 года назад
Arjun bk plz mero channnel subscribe garnu hai
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@birkarki2038
@birkarki2038 4 года назад
जसले जे भने पनि दुर्गेश थापा एक दमै मन पर्छ मलाइ दुर्गेश थापा ले एक महिनामा ३० वटा गित निकालेनि सबै सुपर हिट नै हुन्छन यस्म कुनै सङ्का नै छन
@binakarki1805
@binakarki1805 3 года назад
😜😜😜😜
@pragyabasnet4307
@pragyabasnet4307 3 года назад
I feel like watching a worthwhile movie after watching your vedios! You are very versatile & natural actor, good dancer, performer & singer! A good package, keep bringing n entertaining us
@abeecapokharel5371
@abeecapokharel5371 3 года назад
Aaja suneko ramro lagyo best of luck.. 👍👍
@khagendramc6825
@khagendramc6825 4 года назад
दुर्गेशले interview मा गल्ती बोल्नु , ट्रोल बन्नु , यो गित निकाल्नु अनि फेरि live आयर माफी नि माग्नु को अर्थले दुर्गेशमा positive igo र कडा मेहेनती ब्यक्ति हो भन्ने बुझिन्छ !!
@meenu4585
@meenu4585 4 года назад
यो गितमा उहाँले आफ्नो पिडा पोख्नु भको छ 🤔🤔😢😢
@sherbahadurbohara3151
@sherbahadurbohara3151 4 года назад
good thinking
@devendraprasadshrestha8902
@devendraprasadshrestha8902 4 года назад
Hoina u darpok ho bhanne bujhinchha
@ashmanagarkoti3961
@ashmanagarkoti3961 4 года назад
मैले अाजसम्म RU-vid हेरे देखि सबै भन्दा मन परेकाेvideo याे हाे । र तपाईंको पनि छ भने reply गर्नुहाेस् । m.ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-maq1PPwM_Jo.html
@diplal5871
@diplal5871 4 года назад
गल्ति बाट पन्छिन खोजेको देखिन्छ तर तथ्य सत्य होइन किनकि देशका होनहार गाएक तथा गायिका हरु को पुर्खा वा आमा बुवा गाउने भएर होइन रामकृष्ण ढकाल को बिगत हेर सडक बाट आएका हुन,,पहिले गाउघर मै हुर्के पनि पछि शहर पसेपछि सारेगामापा,सुर ताल को बेवास्ता गरेपछी यो गति भोग्नु पर्यो,त्यसैले आलु होइन पिँडालु जस्तो गाएक हो,,मैले पहिले नै चिनेको
@shankarkadel
@shankarkadel 4 года назад
दुर्गेशले गल्ती त पक्कै गरेकै हुन तर अपराध होईन ! एउटा सानो गल्तिलाई लिएर धेरै घोचपेच गर्नु पनि राम्रो होईन ! उनी गायकका रुपमा तेती अब्बल नभएपनी एक राम्रा इन्टेरटेनर हुन !!!
@reshamhiskimagar495
@reshamhiskimagar495 4 года назад
honi dai
@bimalbohora3854
@bimalbohora3854 4 года назад
सही भन्नु भयो हजुरले
@AnishKhanal
@AnishKhanal 4 года назад
@@reshamhiskimagar495 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-CsGPlv-E5Do.html
@pandeyji7525
@pandeyji7525 4 года назад
Sahi ho but singer hoina hai durgesh sor gatilo xina
@AnishKhanal
@AnishKhanal 4 года назад
@@bimalbohora3854 ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-CsGPlv-E5Do.html
@pragyabasnet4307
@pragyabasnet4307 3 года назад
You are very creative, no matter what others say keep continue your work! Answer is on your song “ ho ho male vanne manche gayak vo babaal” so they are feeling insecure & jealous. Simple🙏👍👍👍👍
@lekbesikhabar9553
@lekbesikhabar9553 3 года назад
साच्चे भन्ने हाे भने दुर्गेश मिहिनेतले नै जन्मिएकाे एक कलाकार हाे । उसकाे हिक्मतलाइ सलाम ।
@ishelkhanal
@ishelkhanal 3 года назад
...Poem for sushant singh rajput ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-C2o6LkxrUXo.html every sushants fan should watch this
@crazyfan8323
@crazyfan8323 4 года назад
#दुर्गेश थापा #पल शाह #पुस्प खड्का को फ्यान म जय हो आलु जस्तो गायक गीत लाई निकै कुरियो सफलताको शुभकामना 🇳🇵🇳🇵🇳🇵
@magarkanchoo4463
@magarkanchoo4463 4 года назад
Durgesh thapa ko sabai geet babal xan
@magarkanchoo4463
@magarkanchoo4463 4 года назад
Aafno tarfa bata best dinuvako xa aruko bal nagare hunxa durgesh da da ....
@mirajdahal2740
@mirajdahal2740 4 года назад
जे होस दुर्गेश अरु जस्तो होइन उ अलि पृथक छ ! त्यही पृथकताको कारण दुर्गेश थापा मन पर्छ!!
@harkamanpariyar342
@harkamanpariyar342 4 года назад
@ ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-bDFolV6Xvi8.html
@paudel6
@paudel6 3 года назад
Listened this video first because I saw Durgesh Thapa's name. Second time I watched because I saw name Puspa Khadka. it's always nice to see puspa khadkas videos.
@ravixettri813
@ravixettri813 3 года назад
thank you keep supporting
@gunadevisundas8061
@gunadevisundas8061 3 года назад
बल्ल आयो कडा जबाफ सलुट छ दुर्गेस जी
@rakeshthakureeofficial
@rakeshthakureeofficial 4 года назад
पल शाह, पुष्प,सारिका र दुर्गेश थापा को फ्यान जति यता है👍👍 जसले जे भने पनि मेरो चाही Favorite है🤘💓
@karansinghmusic9635
@karansinghmusic9635 4 года назад
3 otai ko dherai thulo fan ho ma ❤️❤️❤️
@tekendramahatara4460
@tekendramahatara4460 4 года назад
wow wow dai
@rakeshthakureeofficial
@rakeshthakureeofficial 4 года назад
Facebook tir ni sathi banau hai sabai. mero facebook id.Rakesh Pal Thakuree ho hai✅
@santalimbu6002
@santalimbu6002 4 года назад
only paul my best
@moviestrailer432
@moviestrailer432 4 года назад
पल शाह र प्रदीप खड्काका fan हरुले छुटाउन नहुने video | आत्यन्तै जरुरी सूचना : ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-aqbqf8zYI44.html
@srijanabhattarai4792
@srijanabhattarai4792 4 года назад
Durgesh, Paul , Pushp All R Best here😍😍
@anuthapamagar814
@anuthapamagar814 3 года назад
WOW!!! It is wonderful to see 2M views in just 2 weeks. Keep it up. Love you Durgesh.
@mrrobinmusicproduction4536
@mrrobinmusicproduction4536 3 года назад
Don't worry durgesh sir arule je pani bolna deu Tapai star thiyeu star hou ani star hai hunu hunxa tapai le sabai lai entertain garnu va ko xa Hami haru ko favorite singer ho 😊😊😊😊😊
@NAYAPAL
@NAYAPAL 4 года назад
पल शाह सर अछाम मा गाको बाढी पहीरो को लागी सहयोग लगेर जाने कुरोसुन्दा सारै खुशी लाग्यो हजुरको यो मनकारी मन सधै रहीरहोस we love you 😍❤️❤️
@dawadorjee784
@dawadorjee784 Год назад
😍😍😍😍😍😍
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 6 месяцев назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@swetashrestha6857
@swetashrestha6857 4 года назад
एक दिन रेखा थापा दिदिले भन्नु भको थियो कि गित गाउन जस्ले पनि सक्छ तर चाहना हुन पर्छ भित्र देखि भन्नु भको थियो हो रछ!
@milanpun8535
@milanpun8535 4 года назад
Hor medam ji jehos interested song
@deepakdipak2327
@deepakdipak2327 4 года назад
Yes you are right
@pbless2309
@pbless2309 4 года назад
Sai vannu vo
@anginpoch
@anginpoch 2 года назад
Lots of love from Bhutan 🇧🇹
@4bgamer21
@4bgamer21 3 года назад
Dami xa dada
@cristinarai2118
@cristinarai2118 4 года назад
Paul❣️❣️❣️ ko lagi ak like maile Ni garde...Ani geet dami lagyo malai ta...🤟🤟🤟💙💙
@Ramjali-2040
@Ramjali-2040 4 года назад
गितको भाव गज्जव छ फष्ट फ्रन्टमा पक्कै आउछ गित सहि र सन्देश मुलक छ प्रगतीको शुभकामना
@kesharakadeldangali6442
@kesharakadeldangali6442 3 года назад
Durgesh sir yo dunia mtlbi xa j jsto vyw pni uni hruli sabak sikaudi agi badnu mero suvakamana xa sir best of luck
@raptimobile8993
@raptimobile8993 3 года назад
Keep it up dai🌏👌❤
Далее
кажется, началось
00:45
Просмотров 1,4 млн
New Nepali Collection Songs | 2021
54:08
Просмотров 3,2 млн