Na Birse Timilai Na Paye Timilai... Movie: Na Birse Timilai Na Paye Timilai Original Singer: Jagdish Samal (Male Version) Anju Panta (Female Version) Lyrics: Bipin Kiran Music: Mahesh Khadka
अन्जु पन्तले यो नानीले गाएको हेर्नु भयो भनेत मैले भन्दा राम्रो अनि Best गाउनु भो भनहुन्छ होला है wow so nice best up luck nanu and couch chhewang sir all the best both off you!!!❤❤❤
सधै यसरीनै आफ्नो प्रतिभा प्रस्तुत गर्नुस । आचल तिमीलाई हाम्रो साथ र सहयोक रहिरने छ । यो प्रस्तुतिले साह्रै मन छोयो आँखापनि रसायो । अगामी दिनहरूको लागि धेरै धेरै शुभकमना आँचल ❤❤❤
मो इंडिया आसाम बाटो लिख्दै छु,,,, वाह मोजा आयो ,,,,,,, जोती सुनेनी मन भोरेना मेरो,,,, क्या राम्रो सुर- ताल जोममै मिलाएर गाएकी नानी आचोल को योह Song चै मोइले आज सोममा 158 चोटी सुने अनि हेरे पनि टरो मन भोरेना wow ❤❤❤❤❤ बोधाई छो है नानी आँचोल लाई,,,,,,
यो गित निकै अफ्ट्यारो खालको छ, निकै रंगहरुले सजिएको, तर नानिले सजिलै संग पूरा गर्नु भएको छ, म त छक्कै परे, उज्वल भविश्यको कामना गर्छु, + सबै नानिहरुलाई बधाई❤