परमप्रभुले आशिष देउन् तिमीलाई
अनि रक्षा गरून्
उहाँको मुहार तिमीमा चम्किरहोस्
अनि शान्तिले जीवन भरोस्
आ आ आ आ आमेन
आ आमेन, आमेन
उहाँको निगाह तिमीमा बनिरहोस्
हजारौं पुस्तासम्म
तिम्रा छोरा अनि छोरी
तिनका छोरा अनि छोरी
जैतून झैं मौलाईरहोस्
तिमी पुर्व अनि पश्चिम
उत्तर अनि दक्षिण
भित्र जाँदा बाहिर आउँदा
तिमी हिड़दा, बिसाउँदा
उपस्थीति यहोवाको
सधैं नै बनिरहोस्
आ आ आ आ आमेन
आ आमेन, आमेन
16 окт 2024