गाउँमा पास्नी नगरेर होला गाउँमा पास्नी गरेको भए त पेट भरि खानु पाउथो होला. काठमाडौँमा पास्नी गरेकोल़े दाहा रिस भाको हो अरु केहि होइन. हाम्रो रिस दाहा गर्ने नजिकै छिमेकी नै हुन्छ टाडाको हुदैन.
अरे यार बाच्चा हजुरहरुको हो , जीवन हजुरहरुको हो, मुला त्यो गाउलेलाई के मतलब ,आफ्नो जीवन अनि आफ्नो रोजाई पनि अब तिनिहरु बुकेको भरमा चल्दिनु पर्ने😡जाहाको मानव रुपि दानबहरु को सोच तेस्तै हुदोरहेछ काग कराउदै गर्छ पिना सुक्दै गर्न, चिन्ता न गर्नु, तेस्तो मान्छे हरुको आझ अनुहार public गर्नुन हो कति तनाब दिदो रहेछ हामी पनि हेर्न मन छ त्यो पशुको अनुहार, अरुको प्रगती देख्न न सक्ने पापि
Aarule naramro vandai ma k Farka pardain daju vauju so dherai tenson nalinu😢 tar tapai haruu sadaii khusi vyo vasnu daju vauju sadaii ramro kamma garnu 😘🙏🥰🤭miss you so much daju vauju❤❤
नखाई नखाई पैसा साचेर राखेको थियो होलानी पास्नी को लागी, जे जस्तो भए पनि खुशी भएर बस्नुस मनोज मुना! नराम्रो कमेन्द गर्नेहरु ले नि पनि बिचार गरेर मात्र कमेन्द गरेको राम्रो अरुको बारेमा नराम्रो बोल्नुअपराध हो!
कुहिएको फ़ल लाई दुङगा हानेर झार्नु पर्दैन भनेको जस्तै नराम्रो मान्छे भनेको पछाडी बाटनै भुक्ने गर्छ उनिहरुले यस्तो भन्यो भन्दैमा रुनु हुदैन नानू be strong Muna bahini❤
कोहि पनि मान्छे को जीन्दगी सदाबहार एकै नासे हुदैन मुना be strong . मनोज र मुना दुबै जनाको मेहेनत ले यो ठाउ सम्म आकोछौ अझै प्रगति को शुभकामना god bless yoo both❤❤❤
बहिनी यस्तो नराम्रो कमेन्ट आयो भनेर चित्त दुखाउनु हुँदैन यस्तो मान्छेहरूको अगाडि अघि बढेर देखाउनुपर्छ। आफ्नो सासुससुराले साथ दिएको छ आफ्नो श्रीमानले साथ दिएको छ आफ्नो दिदीबहिनीले साथ दिएको छ ❤❤ मुना मनोजलाई धेरै धेरै माया र सम्झना छ। नराम्रो कमेन्ट हेर्ने नै होइन के बहिनी त्यस्तो नराम्रो कमेन्ट आइरहोस् हेरेर अघि बढ्ने कोसिस गर्नुपर्छ देखाउनै पर्छ बहिनी ❤❤
Manxey lai kaile khusi banauna sakidaina sabai ko aafanai socha bichar Hunchha wastha nagarnu yesto naramro comments lai tapai haru khusi hunu dhulo kura ho 100 ma 50 le naramro vanxa 50 le maya garxan man nadukhaunu ❤❤❤
Be strong dada and dd ... अरूले नराम्रो भन्यौ भन्दैमा कैले नी नराम्रो नमान्नु हाम्रो नेपाली समाज नै यस्तै हो ।आफू भन्दा अलिकति माथि भाको हेर्न सक्दैन।हामी उनीहरू भन्दा अलि माथि पुग्न लागेउ भने यस्तै नराम्रो नराम्रो कुरा गरेर खुट्टा तान्छ। सबै कुरा था हुने मान्छे टाढाको हुँदैन,नजिककै हुन्छ। सायद गाउँ घर कै मान्छे नी हुन सक्छ।teii भएर तिनीहरूले नराम्रो भन्यौ भन्दैमा कैले नी हार नमान्नु ,सधैं अगि बढ्नु ।नराम्रो भन्नेलाई झन् kei गरेर देखाउनु पर्छ। त्यसैले झन् हिम्मतका साथ अगी बढ्नु।।dada dd lots of Love ❤❤❤❤❤❤❤
के भन्न पाए भन्दै मा जे भन्नु मान्छे ले कस्तो खाल को मान्छे हौं आरिस गर्ने ❤❤❤ मान्छे ले vanna पाए भन्दै मा जे भन्छन् तस्तो कुरा को याद नाई नगर्नु है ❤❤❤❤ कति राम्रो लाग्छ मलाई तपाईं हरु❤❤❤❤
नराम्रो भन्नेहरुको अगाडि रुनु हुदैन तिनिहरूको अगाडि झन हासेर देखाउनुपर्छ सबै कुरा थाहा पाउने मान्छे टाढाको हुदैँन नजिकैको हुन्छ मनोज भाइ मुना नानिको अझै राम्रो हुदै जाअोस आशिर्बाद छ ❤❤❤❤
न रूनू दाजु भाउजू तेस्तै मान्छे कूरा ले मन नदेखाऊनू दादा भाउजू म सधै हजुर हरू को भिडियो ह्रछू तेसको मान्छे हरू अगाडि रोयर होइन हाँसे र अगाडि बडनू पछ❤❤❤❤❤❤miss you dada vauju❤❤
प्रगति गरेको देखेपछि स्याल पनि भुक्न आउछ तर दुनिया ले हेपे पनि भगवानले नहेपन् सधै हासेर रै जित्नु पर्छ स्याल हरुलाई त 🙏🙏🙏be strong. 💪be happy🥰🫶muna and manoj dai🫶🫶🫶
He said:-हामी दुस्मनहारुको अगाड़ी कैले रनू हुनना❤ Asari nai muna lai motivat garnu aafuni strong hunu brother testa kuhiyeko 2 4 ota aalu lai wastai nagarnu Lot's of love❤❤
यस्तो मान्छेको रूप मात्र भाको पशुको कुरामा ध्यान नदिनु भाई बहिनी । अरूको प्रगति देख्न नसक्ने यस्ता भिखारीहरु खुट्टा तान्ने काम गरिरहन्छन् , आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै अगाडि बढ्नु पर्छ है। Be strong
तपाईंहरुको जिन्दगी हो तपाईं हरुको खुसी आफुले गर्दै जानू त्यो भुक्दै गर्छ फेरि अलि अलि प्रगती गरेसी आफ्नैले त देख्न सकिँदैन अरुले त झन किन नभन्नु तेस्तो कुरालाई पर रखेर अफु आगादी बढनु होला ❤❤ be strong हामी सधै हजुर हरुको साथ म छु❤
K saro agi badheko dekhnu na sakeka ni aru ko ris garnu vanda... Aafu lai pani tsto garda chitta dukhxa vaner kin na samjheka hola 😢 anyway always stay strong both of you 🤝 always focus your dreams 🤗lot's of love ❤❤❤❤❤
त्यो चिनेकै मान्छे तपाइहरुलाइ माथि गयो भनेर हो।मुना तिमि खुसि र बलियो हुनु❤ इख राखेर प्रगति गर्दै जानु।कुकुरले टोक्यो भन्दैमा त्यसको खुट्टा टोक्नु हुदैन्।म धेरै हेर्छु पहिला गाँउ हुदा देखि कै।दुखि नहुनु, सत्रुलाइ प्रगतिले जवाफ दिनु पर्छ तिमि त असल बुहारि हौ है❤ धेरै माया सबैलाइ
Mah जस्तो waiting मा बस्ने कोको हुनुहुन्थ्यो,बाँदरले आफ्नो घर बनाउँदैन ,अरुलाई नी बनाउन दिँदैन 😮तनाव नलिनु होला🙄 Anyway खुट्टा तान्ने धेरै हुन्छन् तर पनि तिनीहरूलाई खुट्टा मुनि राखेर अघि बढ्नु होला शुभकामना मनोज दाई and मुना बहिनी❤🤞💐
मनोज भाइ तेस्तै हो मान्छे ले अलिक कमाको देखेर आखा दुखेको तर जीत सधैं राम्रो सोचने कै हुनेछ मन नदुखाउनू नि हजुरहरू को मन कति सफा छ नि इन्वारले देखछ नरुनु है बैनी सधैं खुशी हुनु पर्छ❤❤❤
प्रगती देख्नु नसक्ने भनेकै छिमेकी र आफन्त हुन्छन भाइ बैनी कति पनि मन नदुखाउनु झन प्रगती देखाउदै जानू प्रगती गर्नु लाई थोरै डाह चाहिँ चाहिन्छ सबै ले आहा भनेरै डाह गर्ने हरु निकेको हो❤गाउँ मा पास्मी गरेको भए खानु पाउथ्यो काठमाडौ मा गरेर देख्नु मात्रै पायो तेइ भएर हो
कुरा काटने डाहा गर्ने भनेकोइ आफू गर्नु नसक्ने आरिश गर्ने ले हो तपाईं हरु येसरी नाइ अगाडि बदै जानू अझै प्रगती गरेर देखौनु येस्तो कुरा हरु मन म नलिनु❤😊सधै माया छ सक्ने ले पो गर्छ त नसक्ने ले अर्कको देखा सिखी गरदै जिन्दगी बित्छ सधैअगादी बदेको हेर्न पाम
Na rou muna baini gari khako na dekhne le kaile ramro sochdeina timiharu testoko kurai na Nikal tesleta maile thik gare ruwayera vanxa dekhera ❤daro vayera agadi bad ❤malaita timiharu dherei man parxa ❤
तपाईंहरुले प्रगति गरेको राम्रो गरेको देखेर डाहा भाको हो मान्छेहरुलाई भन्नेलाई भन्न दिनुहोस खुट्टा तान्ने मान्छे धेरै हुन्छन् तपाईं हरु मन नदुखाउनु अझै धेरै प्रगति गरेको अझै अगाडि बढेको देख्न पाम सधैं खुसी भाको देख्न पाम छोरीको राम्रो सँग ख्याल गर्नू ❤❤️🩹🥰god bless both
येस्तै हो सतुर हरु जुन आफुले केहि गर्न सक्दैन अनि अरुले प्रगति गरेको देख्न देख्न नसकेर डाहा गर्छ 👿 अरुको कुरा सुनेर चित्त नदुखाउनु Always be strong Best up luck👍 Manoj❤️muna
रुनु हुदैन नानी त्यो मान्छे झन रमाउछ तेस्लाई जलन भाको हो नानी को राम्रो ख्याल गर्नु मन नदुखाउनु ल ल हासेर देखाउनु ल भाइ बैनी म पनि राई को छोरी तामाङ को बरी भएको तपाईं हरु सारै मन पर्छ अगाडि बड्नु शुभकामना 😊😊
Jasle j vane Pani aafno Kam garna naxodnus khutta tanna khojne Kati hunxa hunxa,,,,, don't worry, keep it up ❤❤❤❤❤ tar tyo comment dekherw kasto namro lagyo 😢😢😢😢
Tyasto haru lai sahdhai ramro vaus bhagawan lai tye vannu muna sister tyasto haru ris daha garne harule vanxa koi nahh dukh Namannu afno videos ajhai agadi badaunu hami xan ni hajur haruko sath ma god blees both of you ❤
अरु ले नराम्रो भन्यो भन्दैमा रुनु हुँदैन सत्रु को अगाडि आँसु नदेखाएको राम्रो बुनु झन् राम्रो गरेर देखाउ त्यस्ता झारपात को धम्की ले केही फरक पर्दैन ❤❤❤❤❤❤ be storng bunu vai
तिनिहरुले खानु पायेनन अनि तेस्तो लेख्छन तिनिहरुले पनि गरेर देखाओस न तिनिहरुको त आट बुद्दी हुनु पर्योनी भाइ बहिनी तिनिहरुले जे सुकै लेखी रहोस जल्ने जलिरहोस तर आफ्नो बाटो हिडिरहनु कहिलै दुखी मन नगर्नु तेस्तो कमेन्ट त हावामा उडाइ दिनु सधै हासेर 5:57 कमेन्ट को पछि नलाग्नु तेस्ले तेस्तो लेख्दैमा के को मन दुखाइरहन्छौ love you ❤❤ take care
मलाई नि धेरै राम्रो लाग्छ यो जोडि को भ्लग आज भोलि नछुटाई हेर्छु कति राम्रो लाग्छ यसरि नै अगि बड्नु होला येस्तै यो फिल्ट मा कसै ले राम्रो त कसैले नराम्रो त भनि हाल्छ नि अफ्नो बाटो छोड्नु हुन्न भन्ने ले भनि हाल्छ नि धेरै धेरै सुभकामना🎉
दुखि न हुनु होस रिस गर्ने मान्छे हुनु पनि पर्छ नत्र कसरी अघि बढनु हुन्छ यो बुझ्नु कि उहा भन्दा तपाईं हरु धेरै माथि हुनुहुन्छ तेसैले नै येस्तो गर्नु भएको हो फलेको हागामा त ढुङगा हान्छ्न मान्छे तपाइ हरु एउटा सफल युटुबर हो
तेस्तो नराम्रो सोच बिचार भको कुमान्छे को लागि आफ्नो अमुल्य आँसु किन झार्नु हुन्छ बइनि आफ्नो मन लाई दरो बनाइ हासेर अघि बड्नुस ल धेरै सम्झना अनि न्यानो माया❤स-परिवार लाइ❤
Vukne kukur haru vukdai garxan vai बैनी be strong testo haru lai ignore garnus kinaki tyo kukur haru lai daha vko ho so man दुखाउनु hunna है त्यस्तो sano कुरामा testo vukne haru lai jhan गरेर देखाउनुस् सधैं खुसी हुनु❤❤❤
Tapie haru testoo cmt aayerw dukkha na manunu hernus yesto cmt garni haru ko Kehi kam hudiana just attention pauna ko lagii testoo garxa tehi vara testoo jhar pat ko kura sunerw Kehi dukha na manunu kasaii le Kehi vanyo vani tesko name sabaii public garnu ani hamle teslaiii thik parnu parxa your very nice people and in this generation hajur haru jastoo safa man vako manxe kam naii hunxa teslaii yesto na ramro vanene ko kura Hawa ma uudai dinu be happy hami xam tapie haru ko sath ma 🌸🙌
काठमाडौं बाट गाउँ पनि नजिकै रहेछ अब अझै राम्रो सँग सम्हाल्न सक्नुपर्छ मनोज र मुना रोयर त शत्रु हरुलाई हसाउने मात्रै हो दुख सङ्घर्ष गर्नुपर्यो घर बाट तरकारी अन्न हरु उब्जनी गर्यो भने कमाएको पैसा बचत पनि गर्न सकिन्छ थोरै बाट धेरै हुने हो काठमाडौं मा कसरि चलेको छ जिन्दगी अरुलाई थाहा हुँदैन रमाईलो गरेको मात्र देख्छ दुनियाँले त त्यस्तैले रुनु हुदैन है मुना ❤
सबैले राम्रै कमेन्ट गर्नुहुन्छ 1/2जना आरिसेले जे भने नि भन्न दिनु पर्छ आफ्नो काम छोडनु हुन्न❤❤❤रुने होइन झन यो भन्दा धेरै गरेर देखाउनुहोस be strong भाइ बहिनिहरु