विष्णु थापा सर ! २ वर्ष अगि जिवनमा सर्वप्रथम मन छोएको जति सुने पनि तृप्त नहुने नगेन्द्र राईज्यूको बाँसुरी र तपाँईको अल्झे छ क्यारे पच्छेरी ......गित र यसको मिउजिक पिस हो ! यस्तो लोकप्रिय स्वर सम्राट नाराण गोपालज्यू स्वरको गितको बाँसुरी ट्यूटोरियल अलप, मिउजिक पिस सहित पाउँदा जिवनमा अमुल्य रत्न पाएको खुशि छ । त्यसको लागि म तपाँईलाई उत्तरो उत्तर प्रगतिको शुभकामना र मुरीमुरी धन्यवाद समेत प्रदान गर्दछु ।