Sabai biswasi sathi daju,bhai,dd,bahini haruma prabhu yeshu ko naam ma jaimasih...malai Jaha samma lagxa hamro jati le yesari comment box ma comment nagareko nai best hunthyo..kewal prabhu lai mahima dida ramro hola ...
जयमसि मेरो पढाइ लेखाइमा म कम्जोरछु भनेर मसुस गरेतापनि म पर्मेस्वोरमा बलाबन हुनेछु भनेर सहास गरेर कम्जोरिलाइ उत्साह दिनुहुने बहिनिलाइ धन्यवाद छ र प्रमेस्वोरले आशिस दिनुभएको होस ।।
सर्वप्रथम परमेशवरलाई धन्यवाद ! उहाले मानिसहरूले जसतो हेरनु हुदैन र हृदय जाचनुहुने त परमेश्वर नै हुनुहुनछ। बहिनिले परमेश्वरोंको महिमाको लागि आफनो बासतबिकता बताउने हिम्मत गरनु भयों । परमेशवरले अझै तपाईको सेवकाईमा परस्त आसिस दिनु भएको होस । लाईफ़ निउज चयनललाई पनि धेरै धेरै धननयबद ,
आमेन् । आशिसमय जिवन गवाही सिस्टर। परमेश्वरको वचन अनुसार हजुरको जिवन मा अझै परमेश्वर को काम पुरा भएको होस् र उहाँको महिमा भएको होस् । "जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु। अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईंको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्। यूहन्ना 17:4-5
यशैया 65:1 (NNRV) 1. “मलाई नसोध्नेहरूलाई मैले स्वयम् प्रकट गरें। जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए। मेरो नाम नै नलिने जातिलाई मैले भनें, ‘म यहाँ छु। -आमेन